Suvadin, Home

Suvadin Media

 

First Name : Suvadin Media

Address : Kathmandu! Nepal

Occupation : पत्रकारिताकाे विधार्थी

Phone :

Check my Autograph

Published Post By Suvadin Media

उपनिर्वाचनमा साँझ ६ बजेबाट प्रचार गर्न नपाइने

चितवन । मंसिर १४ गते हुने उपनिर्वाचनमा साँझ ६ बजेपछि प्रचारप्रसार गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनको अह्वानमा बसेको सर्वपक्षीय बैठकले बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म मात्र प्रचारप्रसार गर्न दिने निर्णय गरेको हो । सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतक...
उपनिर्वाचनमा साँझ ६ बजेबाट प्रचार गर्न नपाइने

टिप्परको ठक्करबाट दाङमा एक जनाको मृत्यु

दाङ । टिप्परको ठक्करबाट दाङमा मोटरसाइकलमा सवार एक जना कर्मचारीका ज्यान गएको छ ।  टिप्परको ठक्करबाट लमही-घोराही सडकखण्ड अन्तरगत बेल्दमारमा रा १ ब ५८७ नम्बरको मोटरसाइकलमा सवार कृषी ज्ञान केन्द्रमा कार्यरत कृषि प्रसार अधिकृत बन्धुराम चौधरीको मृत्यु भएको हो ।  वडा प्रहरी कार्यालय लमहीका...
टिप्परको ठक्करबाट दाङमा एक जनाको मृत्यु

सीमा विवादबारे भारतसँग कुरा भइरहेको छ : प्रधानमन्‍त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता लिने पहल भइरहेको बताएका छन् ।  प्रधानमन्त्री कार्यालयमा नवनियुक्त मन्त्रीसहित सबै मन्त्रीहरूलाई निर्देशन दिँदै उनले सीमा विवादबारे भारतसँग कुरा भइरहेको बताएका हुन् ।  'लिम्पियाधुरासम्म नेपाली भूभाग...
सीमा विवादबारे भारतसँग कुरा भइरहेको छ : प्रधानमन्‍त्री

विद्युतका कर्मचारी घुससहित पक्राउ

हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडास्थित कार्यालयले विद्युतका एक कर्मचारीलाई घुस रकमसहित पक्राउ गरेको छ । बिहीबार नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रका एकजना कर्मचारीलाई अख्तियारको टोलीले घुस रकमसहित पक्राउ गरेको हो । कलैया वितरण केन्द्रमा कार्यरत इलेक्ट्रिसियन हेल्पर राजदे...
विद्युतका कर्मचारी घुससहित पक्राउ

ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु

संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका– १ मा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा परी भोटखोला गाउँपालिका–५ का २२ वर्षीय ट्र्याक्टर चालक मनोज तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । सदरमुकाम खाँदबारीबाट सामान लिएर मकालुको नुमतर्फ गइरहेको ग १ त ४१६४ नं को ट्र्य...
ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु

यस्ता छन् मन्‍त्रिपरिषद्‍का २२ निर्णय 

काठमाडौं । गत कात्तिक २९ र मङ्सिर ३ गते दुईपटक बसेको मन्त्रिपरिषद बैठकले २२ वटा निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्‍त्री एवम् सरकारका प्रवक्ता गोकुल बास्कोटाले बिहीबार  मन्त्रिपरिषदका निर्णय सार्वजनिक गरेका हुन् । यस्ता छन् मन्‍त्रिपरिषद्का २२ निर्णय
यस्ता छन् मन्‍त्रिपरिषद्‍का २२ निर्णय 

सीमा अतिक्रमण बुझ्न निरीक्षण समिति

काठमाडौं । भारत र चीनतर्फका सीमा अतिक्रमण भए/नभएको बुझ्नका लागि सरकारले सीमा निरीक्षण समिति गठन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा तीन महिनाभित्र प्रतिवेदन पेश गर्नेगरी नेपाल...
सीमा अतिक्रमण बुझ्न निरीक्षण समिति

लोकप्रिय श्रममन्‍त्री विष्ट किन बर्खास्तिमा परे ?

काठमाडौं । निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट प्रधानमन्‍त्री केपी शर्मा ओली सरकारका राम्रो काम गरेको भन्दै जनस्तरबाट रुचाइएका मन्त्री मध्येका एक हुन् । श्रम मन्त्रीविष्टले आन्तरिक श्रम बजार, वैदेशिक रोजगारी र अन्य नीतिगत सुधार काम राम्रो गरेको भन्दै जनता उनको कामबाट...
लोकप्रिय श्रममन्‍त्री विष्ट किन बर्खास्तिमा परे ?

बाल विवाह अन्त्य गर्ने नवनियुक्त मन्‍त्री गुरुङको उदघोष

काठमाडौं । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले पदभार ग्रहण गर्दै मुलुकबाट बाल विवाह अन्त्य गर्ने बताएका छन् ।  उनले बाल विवाह अन्त्य हुने गरी २ महिना भित्र राष्ट्रिय कार्ययोजना बनाउने प्रस्ताव पनि स्विकृत गरे । महिला र बालबालिका माथि हुने हिंसा अन्त्य गर्न सो...
बाल विवाह अन्त्य गर्ने नवनियुक्त मन्‍त्री गुरुङको उदघोष

समाजवाद उन्मुख कार्ययोजना बनाएर अघि बढ्छु : मन्‍त्री भट्ट

काठमाडौं । नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मन्‍त्रालयको कार्यभार सम्हाल्दै दीर्घकालीन योजनाका साथ अघि बढेर एक नम्बरको मन्त्रालय बनाउने बताएका छन् ।  'पुरानो ढर्राको नभई समाजवाद उन्मुख कार्ययोजना बनाएर अघि बढ्दै नविन ढंगले काम गरिने छ', उनले भने । सिक्...
समाजवाद उन्मुख कार्ययोजना बनाएर अघि बढ्छु : मन्‍त्री भट्ट

ट्याक्सी चढेर घर फर्किए निवर्तमान मन्त्री विष्ट

काठमाडौं । निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट बिहीबार सिंहदरबारबाट ट्याक्सी चढेर घरतर्फ गएका छन् । विष्टका प्रेस सहयोगी मदन खनालका अनुसार मन्त्रालयबाट पैदल आएका विष्टले सिंहदरबार गेट अगाडि गुडिरहेको ट्याक्सी रोकेका थिए । उनी सोही ट्याक्सीमा चढेर घरतर्फ गएका हुन् ।&nbsp...
ट्याक्सी चढेर घर फर्किए निवर्तमान मन्त्री विष्ट

दुई थान पेस्तोलसहित एक जना पक्राउ

सिरहा । सिरहाको कल्याणपुर नगरपालिका २ स्थित चतरीघाटबाट बुधबार दुई थान पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । स्वचालित पेस्तोल दुई थान र खाली म्यागजिनसहित सोही नगरपालिका-३ इटारीप्रसाहीका २१ वर्षीय अहमद मियाँलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई सादा पोशाकमा खटिएका प्रहरी टोलीले चेकजा...
दुई थान पेस्तोलसहित एक जना पक्राउ

Published Events By Suvadin Media

Published Infos By Suvadin Media

Published Polls By Suvadin Media