Suvadin, Home

Suvadin Media

 

First Name : Suvadin Media

Address : Kathmandu! Nepal

Occupation : पत्रकारिताकाे विधार्थी

Phone :

Check my Autograph

Published Post By Suvadin Media

प्रश्‍नपत्र नमिलेको भन्दै त्रिवि सेवा आयोगको परीक्षा बहिष्कार 

ललितपुर । त्रिवि सेवा आयोगको उपप्राध्यापक पदमा मङ्गलबार भएको लिखित परीक्षा परीक्षार्थीहरुले बहिस्कार गरेका छन् । कम्प्युटर विज्ञानको पहिलो पत्र (दोस्रो खण्ड)को विषयगत परीक्षाको प्रश्नपत्र नमिलेको भन्दै परीक्षा बहिष्का गरेका हुन् ।  उनीहरुले त्रिवि सेवा आयोगद्वारा संशोधित पाठ्यक्रमको ढाँचा अन...
प्रश्‍नपत्र नमिलेको भन्दै त्रिवि सेवा आयोगको परीक्षा बहिष्कार 

आलमलाई नख्‍खु कारागार सार्नुको रहस्य !

काठमाडौं । रौतहट बमकाण्डका अभियुक्त अफताब आलमलाई रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्‍ने आदेश दियो । उक्त आदेशपछि उनलाई रौतहट जिल्ला करागार राख्नुको साटो काठमाडौंस्थित नख्खु कारागार सारियो ।  नेपाली कांग्रेसका सांसदसमेत रहेका आलममाथि २०६४ साल चैत २७ गते रौतहटको राजपुरमा...
आलमलाई नख्‍खु कारागार सार्नुको रहस्य !

तरुणदलका नेपालगञ्‍जका नगरसभापति जेल चलान

बाँके । हतियारसहित पक्राउ परेका तरुण दल नेपालगञ्जका नगर सभापति सन्दीपजङ्ग शाह पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत बाँकले सोमबार शाहलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।  उनका...
तरुणदलका नेपालगञ्‍जका नगरसभापति जेल चलान

आजको मौसम : पहाडी क्षेत्रमा आंशिक बदली 

काठमाडौं । खास प्रभाव पार्ने मौसमी प्रणाली नरहे पनि देशका केही क्षेत्रमा आंशिकदेखि सामान्य बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको मध्य भूभाग लगायत पूर्वी पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भएको हो । बाँकी क्षेत्रमा आंशिक बदलीको अवस्था छ ।  मंगलबार पूर्वी...
आजको मौसम : पहाडी क्षेत्रमा आंशिक बदली 

विद्यालय तहका पाठ्यक्रम परिवर्तन हुँदै

काठमाडौं । विद्यालय तहमा अध्यापन गरिँदै आएको अनिवार्य विज्ञान विषयमा अब प्रविधि पनि थप गरिएको छ । आगामी शैक्षिक सत्र २०७७ सालबाट विज्ञान तथा प्रविधि विषय अध्यापन गरिने छ । विश्वमा विकास हुँदै गएको प्रविधिबारे विद्यार्थीलाई सिकाउने उद्देश्यले प्रविधि विषय थप गरिएको हो । १९९० सालबाट नेपालमा प्रवेशि...
विद्यालय तहका पाठ्यक्रम परिवर्तन हुँदै

टिकटकका प्रयोगकर्ता १ अर्ब ५० करोड 

क्यालिफोर्निया । पछिल्लो समय निकै लोकप्रिय भइरहेको “टिकटक” नामको भिडियो एप डाउनलोड गर्नेहरुको संख्या एक अर्ब ५० करोड पुगेको छ । सेन्सर टावरको पछिल्लो विवरणमा एप्पलको एप स्टोर र गुगलको प्लेस्टोरबाट टिकटक एप डाउनलोड गर्न सकिन्छ ।  टिकटकले यस वर्ष “नन–गेमिङ” वर्...
टिकटकका प्रयोगकर्ता १ अर्ब ५० करोड 

 प्रदेश-२ सरकारद्वारा संघ सरकारविरुद्ध सर्वोच्चमा रिट

जनकपुरधाम । संघ सरकार र प्रदेश-२ सरकार बीचको विवाद पुनः एक पटक छत्ताछुल्ल भएको छ। संघ सरकारले ल्याएको वन ऐन २०७६ विरुद्ध प्रदेश २ ले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेको प्रदेश-२ का मुख्यनयायाधिवक्ता दिपेन्द्र झाले जनाएका छन् ।  मुख्यनयायाधिवक्ता झाले आफ्नो ट्विटर मा ‘नेपाल सरकारल...
 प्रदेश-२ सरकारद्वारा संघ सरकारविरुद्ध सर्वोच्चमा रिट

मेस्सीले इन्जुरी समयमा  गरेको गोलले जोगियो अर्जेन्टिना

एजेन्सी । कप्तान लियोनल मेस्सीले अर्जेन्टिनालाई हारबाट जोगाएका छन् । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत सोमबार राति भएको खेलमा अर्जेन्टिना उरुग्वेसँग २-२ को बराबरीमा रोकिएको हो । पहिलो हाफमा पछि परेको अर्जेन्टिना खेलको इन्जुरी समयसम्म पनि पछि परेकै अवस्थामा थियो । ३४ औँ मिनेटमा उरुग्वेका ला...
मेस्सीले इन्जुरी समयमा  गरेको गोलले जोगियो अर्जेन्टिना

 यस्ता छन् जाडो मौसममा सुन्ताका फाइदाहरु 

काठमाडौं ।  जाडो मौसममा सुन्तला, मौसम जस्ता फलफूलहरु सर्वत्र पाउन सकिन्छ । यद्यपि, भिटामिन सी पर्याप्त मात्रामा समावेश भएको सुन्तला जाडो याममा तपाईंका लागि लाभदायक हुन्छ । यदि तपाईंलाई ब्लडप्रेसरको समस्या छ भने सुन्तलालाई आफ्नो खानपानमा समावेश गर्नुपर्छ । किनभने, सुन्तलाले सोडियमको मात्रालाई सा...
 यस्ता छन् जाडो मौसममा सुन्ताका फाइदाहरु 

भारतीय सेनालाई जसरी पनि हटाउँछौं : बैध

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले भारतले नेपाली भूमि अतिक्रमण गरेकोप्रति सरकार गम्भीर नभएको आरोप लगाएका छन् । सोमबार जनकपुरमा पत्रकार सम्मेलन गरी बैद्यले सरकार यो कुरामा गम्भीर नभए आफूहरूले सशस्त्र संघर्ष गरेरै भएपनि कालापानीबाट भ...
भारतीय सेनालाई जसरी पनि हटाउँछौं : बैध

विप्लवका एक कार्यकर्ता पक्राउ

दाङ । दाङको तुलसीपुरबाट विप्लवका एक कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका- ५ निवासी २६ वर्षीय ठाकुरप्रसाद विक रहेका छन् ।  विक विप्लव समूहको दलित मुक्ति मोर्चाको जिल्ला कमिटी उपाध्यक्ष रहेको प्रहरीले जनाएको छ ।  सोमबार तुलसीपुरको सडकमा लुकिछिपी हिँडि...
विप्लवका एक कार्यकर्ता पक्राउ

भारत र चीनको विरोध गर्ने नेविसंघका २१ कार्यकर्ता पक्राउ

काठमाडौं । भारत र चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै राजधानीको बालाजु क्षेत्रमा प्रदर्शन गर्ने काँग्रेसको भ्रातृ संगठन नेविसंघका २१ नेता कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्ट, निरञ्जन थापा, ईश्वर अधिकारी, सुवास घिमिरे, विजय ढुंगाना, सुल्ता...
भारत र चीनको विरोध गर्ने नेविसंघका २१ कार्यकर्ता पक्राउ

Published Events By Suvadin Media

Published Infos By Suvadin Media

Published Polls By Suvadin Media