Suvadin, Home

Suvadin Media

First Name : Suvadin Media

Address : Kathmandu! Nepal

Occupation : पत्रकारिताकाे विधार्थी

Phone :

Check my Autograph

Published Post By Suvadin Media

निर्मला प्रकरणमाले नयाँ मोड लिने संकेत, दिलिपमाथी पुन: अनुसन्धान गर्न माग

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त प्रकरणले नयाँ मोड लिएको छ । निर्मलाकी आमा दुर्गादेवी पन्तको संकाको सुई प्रहरीबाट अभियुक्त भनेर यसअघि नै सार्वजनिक गरिएका दिलिप बिष्टमाथि पुनः घुमेपछि घटनाले नयाँ मोड लिएको छ ।  पन्तले पुन: दिलिपमाथी अनुसन्धान गर्न...
निर्मला प्रकरणमाले नयाँ मोड लिने संकेत, दिलिपमाथी पुन: अनुसन्धान गर्न माग

बैतडीको झुलाघाट नाका चार दिन बन्द हुने

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका चार दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार मङ्सिर ६ गतेदेखि ९ गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो । यही मङ्सिर ८ गते (नोभेम्बर २५ तारिख) मा भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकाले सुरक्षा संवेदनशीलताका कारण जनाउँदै मङ्स...
बैतडीको झुलाघाट नाका चार दिन बन्द हुने

बंगलादेशमा प्याजको हाहाकार, किलोको २६०

एजेन्सी । बंगलादेशमा प्याजको हाहाकार भएको छ। प्याजको मूल्य आकासिएपछि प्रदर्शन समेत सुरु भएको छ । केही समयअघि प्रतिकेजी ३० टका रहेको प्याजको भाउ बढेर आज २ सय ६० टका पुगेको छ । बंगलादेश सरकारले खपत धान्‍नका लागि हवाईजहाजमा राखेर प्याज आयात गरिरहेको छ । महंगीका कारण मानिसहरुले प्याजको उपभोग नै ग...
बंगलादेशमा प्याजको हाहाकार, किलोको २६०

पाकिस्तान सुपर लिगको सिल्भर ड्राफ्टमा पारससहित सात नेपाली खेलाडी

काठमाडौं । पाकिस्तान सुपर लिगको सिल्भर ड्राफ्टमा पारस खड्कासहित सात जना नेपाली खेलाडी परेका छन् । आयोजकले सोमबार जारी गरेको ड्राफ्टमा उनीहरू परेका हुन् । पाकिस्तान सुपर लिगमा सार्वजनिक गरेको सिल्भर ड्राफ्टमा आरिफ शेख, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, रोहितकुमार पौडेल, शरद भेषावकर र सोमपाल कामी...
पाकिस्तान सुपर लिगको सिल्भर ड्राफ्टमा पारससहित सात नेपाली खेलाडी

मन्त्रीहरूले कर्मचारीसँग घुस खान्छन् : नेता नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ट नेता माधवकुमार नेपालले मन्त्रीहरूले कर्मचारीसँग घुस खानेगरेको खुलासा गरेका छन् । कर्मचारीहरुसँग घुस खाएर सरुवा, बढुवा गर्ने काममा मन्त्रीहरु आफैं संलग्न रहेका छन्, उनले भने । मन्त्रीहरूले नै यस्तो काम गरेपछि मुलुकको सबै क...
मन्त्रीहरूले कर्मचारीसँग घुस खान्छन् : नेता नेपाल

करलाई करले नभई रहरले तिर्ने बातावरण बनोस्

काठमाडौं । सरकारले आइतबार आठौँ राष्ट्रिय कर दिवस मनायो । कर दिवसका अवसरमा उद्योगी एवं व्यवसायी सम्मानित पनि भए । धेरै कर्त तिर्ने उत्पादन, सेवा तथा व्यापारसँग जोडिएका कम्पनीहरुले पुरस्कार पाए । सबैभन्दा धेरै कर तिर्नेमा सूर्य नेपाल प्रालि, निर्यातकर्ता कम्पनीबाट सबैभन्दा ठूलो करदातामा डाबर नेपाल,...
करलाई करले नभई रहरले तिर्ने बातावरण बनोस्

माजोङले साउथ एसियालाई बेस्ट क्यासिनो अवार्ड

काठमाडौं । सोल्टी होटलको परिसरमा रहेको क्यासिनो माजोङले साउथ एसिया बेस्ट क्यासिनो अवार्ड प्राप्त गरेको छ । भारतका पर्यटन मन्त्री श्री प्रह्लाद सिंह पटेल र सामाजिक न्याय तथा सशक्तीकरण मन्त्री श्री रामदास अथावालेको प्रमुख आतिथ्यमा हालै नयाँ दिल्लीमा भएको विशेष समारोहमा क्यासिनो माजोङका प्रबन्ध निर्देश...
माजोङले साउथ एसियालाई बेस्ट क्यासिनो अवार्ड

नायक विपिनलाई पुत्री लाभ 

काठमाडौं । नायक विपिन कार्कीलाई पुत्री लाभ भएको छ । विपिनकी पत्नी रेश्मा कटुवालले आज बल्खुको बयोधा अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् ।  अस्पताल स्रोतका अनुसार विपीनकी छोरीको तौल ३.७ केजी रहेको छ । आमा र छोरीको अवस्था सामान्य रहेको बताइएको छ । विपिन र रेश्माको बिहे भएको ५ बर्ष भएको छ । उनी...
नायक विपिनलाई पुत्री लाभ 

सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ घट्यो

काठमाडौं । सुनको मूल्य दुई सयले घटेको छ । आइतबारभन्दा आज सुन प्रतितोला २ सय रुपैयाँले घटेको हो । आइतबार छापावाल सुन प्रतितोला ७१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार भने छापावाल सुन प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै ते...
सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ घट्यो

सिंहदरबारबाटै माथिल्लो त्रिशूली थ्री–एको उदघाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारभित्रैबाट ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री-ए जलविद्युत् आयोजना उदघाटन गरेका छन् । रसुवा र नुवाकोटमा निर्माण भएको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको उदघाटन प्रधानमन्त्री ओलीले आफ्नो कार्यालयभित्र रहेको ‘वार रुम’बाट स...

एकवर्षे कार्यसम्पादन सम्झौता र मन्त्री हेरफेरको चर्चा 

काठमाडौं । दुई तिहाइ बहुमतसहितको सरकार बनेको करिब दुई वर्ष पुग्दैछ । पाँच वर्षको स्थायी सरकारले दुई वर्षको अवधिमा भनेअनुसारको काम गर्न नसकेपछि चौतर्फी आलोचना भइरहेको छ । चर्को आलोचनाको दबाब थेग्न नसकेपछि प्रधानमन्त्री ओलीले केही दिनअघि आफ्नो सल्लाकार समूह नै परिवर्तन गरे ।  अब उनले मन्त्री फ...
एकवर्षे कार्यसम्पादन सम्झौता र मन्त्री हेरफेरको चर्चा 

Published Events By Suvadin Media

Published Infos By Suvadin Media

Published Polls By Suvadin Media