Suvadin, Home

Suvadin Media

 

First Name : Suvadin Media

Address : Kathmandu! Nepal

Occupation : पत्रकारिताकाे विधार्थी

Phone :

Check my Autograph

Published Post By Suvadin Media

नगदसहित १७ जना जुवाडे पक्राउ

झापा । झापाको भद्रपुरबाट आइतबार राति प्रहरीले नदगसहित १७ जना जुवाडेलाई पक्राउ गरेको छ। भद्रपुर–५ स्थित बजारमा रहेको पुल हाउसमा तास खेल्दै छन् भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले राति ११ बजे नगदसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रव...
नगदसहित १७ जना जुवाडे पक्राउ

श्याम शरण काठमाडौंमा, प्रधानमन्त्रीदेखि शीर्ष नेतृत्वसँग भेट गर्दै

काठमाडौं । भारतले नेपालको कालापानी लगायतका क्षेत्रमा गरेको अतिक्रमणविरुद्ध नेपालमा भारतविरुद्ध प्रदर्शन बढ्दै जाँदा पूर्व भारतीय राजदूत श्याम शरण काठमाडौं आएका छन्। सन् २००४ देखि २००६ सम्म विदेश सचिव भएका श्याम शरण प्रधानमन्त्री मोदीको ‘म्यान्डेट’ लिएर आइतबार नेपाल आएको स्रोतले बताएको...
श्याम शरण काठमाडौंमा, प्रधानमन्त्रीदेखि शीर्ष नेतृत्वसँग भेट गर्दै

बेजोसलाई पछि पार्दै बिल गेट्स फेरि बने संसारकै धनी व्यक्ति

एजेन्सी । माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स दुई वर्षपछि फेरि संसारकै सबैभन्दा धनी व्याक्ति बनेका छन्। ६४ वर्षका गेट्सको सम्पती १ सय १० अर्ब अमेरिकी डलर अर्थात् १ सय २५ खर्ब ४० अर्ब छ। ब्लुमवर्ग पत्रिकाले प्रकाशन गरेको सर्वेक्षणअनुसार सन् २०१७ पछि गेट्स सबै भन्दा धनी व्यक्ति बनेको हुन् ।...
बेजोसलाई पछि पार्दै बिल गेट्स फेरि बने संसारकै धनी व्यक्ति

कांग्रेसबाट विजयी वडाध्यक्षले राजीनामा दिएर शिक्षकको जागिर 

सल्यान । सल्यानमा एकजना जनप्रतिनिधिले राजीनामा दिएर शिक्षक पेशामा संलग्न भएका छन् । सिद्धकुमाख गाउँपालिका–४ का वडाध्यक्ष दिनेश कुमार बुढामगर वडाध्यक्ष पदबाट राजीनामा दिएर प्राथमिक तहको शिक्षक भएका हुन् ।  विसं २०७४ को स्थानीयतहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट निर्वाचित बुढामगरले शिक्ष...
कांग्रेसबाट विजयी वडाध्यक्षले राजीनामा दिएर शिक्षकको जागिर 

आजबाट भारतको संसद अधिवेशन सुरु, नागरिकतासहितका ३५ विधेयक प्रस्तुत गरिने 

नयाँ दिल्ली । भारतको संसदको शीतकालीन सत्र आजबाट सुरु हुने भएको छ । आगामी डिसेम्बर १३ सम्म चल्ने संसदको यो अधिवेशनमा ३५ वटा विधेयक पेस हुन लागेको जनाइएको छ । ती विधेयकमध्ये केही निकै चर्चित रहेका छन् । ती विधेयकमा नागरिकता संशोधन विधेयक, निजताको अधिकार र इ–सिगरेट प्रतिबन्ध जस्ता महत्वपूर्ण व...
आजबाट भारतको संसद अधिवेशन सुरु, नागरिकतासहितका ३५ विधेयक प्रस्तुत गरिने 

पोर्चुगल युरोकपमा छनोट : रोनाल्डोको ९९ औँ अन्तर्राष्ट्रिय गोल

एजेन्सी । साबिक विजेता पोर्चुगल युरोकप फुटबल २०२० का लागि छनोट भएको छ। कप्तान क्रिष्टियानो रोनाल्डोले राष्ट्रिय टिमबाट ९९ औँ गोल गरेको खेलमा लग्जेम्बर्गलाई २–० ले पराजित गर्दै पोर्चुगल युरोकपका लागि छनौट भएको हो । समूह बी अन्तर्गत आइतबार राति भएको खेलमा अवे मैदानमा पोर्चुगलको जितमा पहिलो हा...
पोर्चुगल युरोकपमा छनोट : रोनाल्डोको ९९ औँ अन्तर्राष्ट्रिय गोल

कुन देश जाँदा विमानस्थलमा कुन-कुन कागजपत्र हुनुपर्छ ? 

काठमाडौँ । नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान अनुमति पाउनका लागि तोकिएको कागजात देखाउन नसके यात्रा अनुमति  नदिइने भएको छ ।  यात्रा अनुमति दिनका लागि गृहमन्त्रालयले समयसापेक्ष नियम अद्यावधिक गरेको जनाएको छ । अध्यागमन...
कुन देश जाँदा विमानस्थलमा कुन-कुन कागजपत्र हुनुपर्छ ? 

रुपन्देहीबाट तीन ट्रक खसीसहित ६ जना पक्राउ

काठमाडौं । सशस्त्र प्रहरीले रुपन्देहीको देवदह नगरपालिका–९ स्थित घोडाहा ईलाकाबाट करिव २३ लाख ७३ हजार रुपैयाँ बराबरको चौपायासहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका ९ बस्‍ने ४३ वर्षिय प्रेम पण्डित, काठमाडौं जिल्लाको नागार्जुन नगरपालिका ७ भिमढुङ्...
रुपन्देहीबाट तीन ट्रक खसीसहित ६ जना पक्राउ

आज मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका छन् । सम्भवतः  सोमबार नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा प्रधानमन्त्री ओली रहेको बालुवाटार निकट स्रोतको भनाइ छ । कुन–कुन मन्त्रीलाई हटाउने र कसलाई जिम्मेवारी दिने भन्ने विषयमा भने केही खुलाइएको छैन । आ...
आज मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा प्रधानमन्त्री ओली

अहिले नै अति चिसो हुँदैन : महाशाखा 

काठमाडौं । चिसो बढ्ने क्रम सुरु भए पनि ह्वात्तै अति जाडो भने नहुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जाडो केही बढ्दै गएको भए पनि अहिले नै अति चिसो भने नहुने मौसमविदले बताएका हुन् । अहिले पनि मनसुनपछिको अवस्था रहेको र आकासमा बादल रहेकाले चिसो तत्काल चिसो अति बढ्ने सम्भावना रहेको मौसमविद...
अहिले नै अति चिसो हुँदैन : महाशाखा 

राष्ट्र बैंकले आज तीन अर्बको ट्रेजरी बिल बिक्री गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु तीन अर्ब ८५ करोड ५० लाख (३८५.५० करोड) बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।  केन्द्रीय बैंकका अनुसार सोमबार उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । बैंकका अनुसार ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागिएको हो ।  बैंकका अनुसार...
राष्ट्र बैंकले आज तीन अर्बको ट्रेजरी बिल बिक्री गर्दै

धनगढी विमानस्थलमा यो महिनाभरी उडान आंशिकरुपमा बन्द हुने

कैलाली । कैलालीको धनगढी विमानस्थलमा मंसिरमा आंशिक रुपमा उडान बन्द हुने भएका छन् । धावनमार्गको मर्मतसम्भार र स्तरवृद्धिको काम बाँकी रहेकाले सो कामलाई निरन्तरता दिन आजबाट दिउँसो ३ देखि बेलुकी ७ बजेसम्म एक महिनाका लागि उडान आंशिकरुपमा बन्द हुने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिए ।...
धनगढी विमानस्थलमा यो महिनाभरी उडान आंशिकरुपमा बन्द हुने

Published Events By Suvadin Media

Published Infos By Suvadin Media

Published Polls By Suvadin Media