Suvadin, Home

Suvadin Media

 

First Name : Suvadin Media

Address : Kathmandu! Nepal

Occupation : पत्रकारिताकाे विधार्थी

Phone :

Check my Autograph

Published Post By Suvadin Media

मोबाइललाई  ‘डार्क मोड’ मा राख्‍नु आँखा र फोन दुवैका लागि राम्रो 

एजेन्सी । राति सुत्नु अगाडि र बिहान आँखा खुल्नासाथै मोबाइल हेर्ने बानी अहिलेका प्रायः सबै मानिसमा हुन्छ । यस्तोमा लगातार फोनको चकिलो स्क्रिन हेर्दा थाकेको हाम्रो आँखाका लागि पछिल्लो समय आएको नयाँ ‘डार्क मोड’ फिचर बरदान सरह साबित हुन सक्छ । आँखालाई फाइदा पुर्याउनुका साथै यसले मोबाइलको ब्य...
मोबाइललाई  ‘डार्क मोड’ मा राख्‍नु आँखा र फोन दुवैका लागि राम्रो 

स्थानीय तहका उम्मेद्‍वारलाई निर्वाचन चिन्ह प्रदान

काठमाडौं । आगामी १४ मंसिरमा हुने उपनिर्वाचनका स्थानीय तहका उम्मेद्‍वारलाई निर्वाचन आयोगले निर्वाचन चिन्ह प्रदान गरेको छ ।  आयोगले स्थानीय तहका उपमहानगरपालिका प्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष गरी २ सय ७३ जना उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर...
स्थानीय तहका उम्मेद्‍वारलाई निर्वाचन चिन्ह प्रदान

राजापाक्ष श्रीलंकाको आठौं राष्ट्रपतिमा निर्वाचित

कोलम्बो । श्रीलंकाको आठौं राष्ट्रपतिको रुपमा गोतव्या राजापाक्ष निर्वाचित भएका छन् । श्रीलंकाको वहुमत सिन्हाला समुदायको प्रतिनिधित्व गर्ने नेता गोतव्या अरु ३४ जना उम्मेद्वारलाई पछि पार्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् । आइतबार भएको राष्ट्रपतीय निर्वाचनमा महिन्दा, गोतव्या लगायत ३५ जना उम्मेद्वार...
राजापाक्ष श्रीलंकाको आठौं राष्ट्रपतिमा निर्वाचित

नेकपा प्रवास कमिटी संयोजकमा विन्दा पाण्डे

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले प्रवास समन्वय कमिटीको नेतृत्व विन्दा पाण्डेलाई दिएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले नेतृ पाण्डेलाई प्रवास समन्वय कमिटीको इन्चार्ज  बनाउने  निर्णय गरेको हो । प्रवासी नेपालीहरूको सम्पर्क एकता स्थापित गर्...
नेकपा प्रवास कमिटी संयोजकमा विन्दा पाण्डे

मादक पदार्थ सेवनपछि छुरा हानी साथिको हत्या

काठमाडौं । काठमाडौंको बसन्तपुरमा एक जना मजदुरको गएराति छुरा प्रहार गरी हत्या भएको छ । काठमाडौं–१९, दमाई टोल बस्ने ४५ वर्षीया  अरुण चित्रकारको छुरा प्रहार गरी हत्या भएको हो । मादक पदार्थ सेवन गरी भएको विवादका क्रममा चित्रकारका साथी काठमाडौं–१२, ह्युमत टोल बस्ने ४६ वर्षका मनिषकुमार...
मादक पदार्थ सेवनपछि छुरा हानी साथिको हत्या

काठमाडौं जेसिजमा दाहाल निर्वाचित

काठमाडौं । काठमाडौं जेसीजको अध्यक्षमा मुकुन्द दाहाल निर्वाचित भएका छन् । शनिबार सम्पन्न काठमाडौं जेसीजको ३७ औं अधिवेशन तथा ४९ औं साधारणसभाबाट अध्यक्षमा दाहाल सर्वसम्मत चुनिएका हुन् । अध्यक्षका प्रत्याशी पारस पोखरेलले काठमाडौं जेसीजलाई एकताबद्ध बनाउन भन्दै उम्मेदवारी फिर्ता लिएर दाहाललाई समर्थन गर...
काठमाडौं जेसिजमा दाहाल निर्वाचित

ओली मिर्गौला प्रत्यारोपणका लागि अमेरिका जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पुन मिर्गौला प्रत्यारोपणका लागि अमेरिका जाने भएका छन् । प्रत्यारोपणका लागि बुझ्न प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंह अमेरिका पुगेर आइसकेकी छन् । अमेरिका जाने तय भैसकेको तर मिति भने तय नगरिएको स्रोतले बताएको छ । स्रोतका अनुसार केहि प्राविधिक काम र प्रध...
ओली मिर्गौला प्रत्यारोपणका लागि अमेरिका जाने

सीमा अतिक्रमणको विरुद्धमा माइतिघरमा नेविसंघको प्रदर्शन

काठमाडौं । भारतले गरेको सीमा अतिक्रमणको बिरुद्धमा माइतीघरमा प्रदर्शन गरिएको छ । नेपाल विद्यार्थी संघले आइतबार माइतीघर मण्डलामा पर्दर्शन गरेका हुन् । प्रदर्शनका क्रममा प्रहरीसंग झडप समेत भएको थियो । सङ्घका बिद्यार्थीहरूले माइतीघर मण्डलामा भेला भएर सीमामा भएका ज्यादती सह्य नहुने चेतावनी समेत दिएका...
सीमा अतिक्रमणको विरुद्धमा माइतिघरमा नेविसंघको प्रदर्शन

प्रधानमन्‍त्री ओलीको फेरिएको राजनीतिक शैली : किन नजिकिँदै छन् सबैसँग ?

काठमाडौं । सबैसँग कडा रुपमा प्रस्तुत हुने र आफ्नो विरोध गरेको सहनै नसक्ने छवि बनाएका प्रधानमन्‍त्री केपी शर्मा ओलीले पछिल्ला दिनमा आफ्नो राजनीतिक शैली परिवर्तन गर्न खोजेका छन् । कसैले विरोध गरे ओली त्यसको प्रतिकारमा कडा रुपमा प्रस्तुत भइहाल्थे । त्यसैले धेरैले उनको पार्टी भित्र आलोचना पनि गर्...
प्रधानमन्‍त्री ओलीको फेरिएको राजनीतिक शैली : किन नजिकिँदै छन् सबैसँग ?

तनहुँमा टिप्पर, जीप र कार ठोक्किए, सात जना घाइते

तनहुँ । तनहुँको कोत्रेखोलामा टिप्परले जीप र कारलाई एकैपटक ठक्कर दिँदा सात जना घाइते भएका छन् ।  तनहुँ शुक्लागण्डकी नजिकैको कोत्रे खोला पुलमा भएको उक्त दुर्घटनामा सात जना घाइते भएका छन् । ठक्करबाट कार चालक पोखरा १० रामबजार निवासी २९ वर्षीय युवराज भट्टराई गम्भीर घाइते भएका कास्की प्रहरीले जनाए...
तनहुँमा टिप्पर, जीप र कार ठोक्किए, सात जना घाइते

दिल्लीमा गौतम गम्भीर हराएको पोस्टर

एजेन्सी । भारतीय जनता पार्टीका सासंद तथा पूर्वकिक्रेटर गौतम गम्भीर हराएको भन्दै पोष्टर दिल्लीका सडकछेउका रुखहरूमा टाँसिएका छन् । गत शुक्रबार वायु प्रदुषणको विषयमा बसेको शहरी विकास संसदीय समितिको बैठक छुटाएपछि दिल्लीवासीले गम्भीरको विरोध गर्दै उनको तस्बिर टाँसेका हुन् । पोष्टरमा गौतम गम्भीर हरा...
दिल्लीमा गौतम गम्भीर हराएको पोस्टर

मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क सरकारले फिर्ता गराउँछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजहरुले विद्यार्थीलाई ठगेर लिएको अतिरिक्त शुल्क फिर्ता गराउने बताएका छन् ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्वद्ध राष्ट्रिय युवा संघ नेपालको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विद्यार्थीलाई ठग्ने मेडिकल कलेजमाथी कारबाही हुन...
मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क सरकारले फिर्ता गराउँछ : प्रधानमन्त्री

Published Events By Suvadin Media

Published Infos By Suvadin Media

Published Polls By Suvadin Media