Suvadin, Home

Suvadin Media

 

First Name : Suvadin Media

Address : Kathmandu! Nepal

Occupation : पत्रकारिताकाे विधार्थी

Phone :

Check my Autograph

Published Post By Suvadin Media

उपनिर्वाचनमा अन्तर्घात गरे क्षम्य हुँदैन : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीभित्र अन्तर्घात भए असह्य र अक्षम्य हुने बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले आज दूधपाटीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले गत चुनावमा जस्तो आगामी उपनिर्वाचनमा पनि...
उपनिर्वाचनमा अन्तर्घात गरे क्षम्य हुँदैन : सभापति देउवा

पाँच लाखसहित कौडा खेल्ने २८ जना पक्राउ

काठमाडौं । प्रहरीले कौडा खेलिरहेको अवस्थामा २८ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वको टोलीले गए राति उनीहरुलाई पक्राउ गरेको हो ।  देवचुली नगरपालिका–१३, दलदलेस्थित देवचुली पार्टी प्यालेसबाट कौडा खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अर्जुन रानाभा...
पाँच लाखसहित कौडा खेल्ने २८ जना पक्राउ

तिहार लक्षित सुरक्षा व्यवस्था कडा : प्रहरी १० मिनेटभित्र घटनास्थल पुग्ने

काठमाडौं । तिहारमा हुन सक्ने घटना तथा विपदलाई मध्यनजर गर्दै नेपाल प्रहरीले देशभर तिहार लक्षित विशेष सुरक्षा व्यवस्थामा अपनाएको छ । प्रहरीले कुनै घटना भए तत्काल खबर गर्न आग्रह गर्दै आफूहरु ५ देखि १० मिनेटभित्र घटनास्थलमा पुग्ने प्रहरीले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले काठमा...
तिहार लक्षित सुरक्षा व्यवस्था कडा : प्रहरी १० मिनेटभित्र घटनास्थल पुग्ने

भारतको पिथौरागढमा तीन नेपालीको हत्या

बैतडि । भारतको पिथौरागढमा तीन नेपाली मजदूरको हत्या भएको छ। उनीहरूको कात्तिक ८ गते हत्या भए पनि आइतबार मात्रै थाहा भएको हो । पुरचौंडी नगरपालिका–५ दहतालीका ३६ वर्षीय हरे बोहरा र सोही स्थानका २७ वर्षीय बीरा बोहरा तथा पुर्चौंडी नगरपालिका–४ भटना तडीखेतका ३६ वर्षीय काशी बोहराको हत्या भएको ज...
भारतको पिथौरागढमा तीन नेपालीको हत्या

तिहारको चौथो दिन : आज गाई, गोरु र कृषक पूजा गरिँदै

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुर...
तिहारको चौथो दिन : आज गाई, गोरु र कृषक पूजा गरिँदै

सरकार प्रजातान्त्रिक हकअधिकार कुन्ठित गर्दै छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार प्रजातान्त्रिक तरिकाबाटै निर्वाचित भए पनि प्रजातान्त्रिक हकअधिकारलाई सङ्कुचन गर्न खोजेको आरोप लगाएका छन् ।     पार्टीको भ्रातृ संस्था नेपाल तरुण दलले आफ्नो स्थापनाको ६६औं स्थापना दिवसका अवसरमा आज य...
सरकार प्रजातान्त्रिक हकअधिकार कुन्ठित गर्दै छ : सभापति देउवा

हेलिकोप्टरबाट गोली प्रहार, नौ जनाको मृत्यु

एजेन्सी । सिरियाको एउटा गाउँमा हेलिकोप्टरबाट गोली प्रहार गर्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ ।  आइतबार बिहानै भएको आक्रमणमा परी मृत्यु भएका सबैजना इस्लामिक स्टेट (आईएस)सँग आबद्ध लडाकू रहेको अधिकारीहरुले जनाएका छन् ।  सिरियाको उत्तरपश्चिमी इड्लीब प्रान्तमा घटना भएको स्थानीय सञ्चार मा...
हेलिकोप्टरबाट गोली प्रहार, नौ जनाको मृत्यु

१३ किलो लागुऔषधसहित एक जना पक्राउ 

बझाङ । लागुऔषध चरेससहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार बेलुका बझाङबाट धनगढीतर्फ गइरहेको पवनदूत यातायातको ना६ख १६७४ नम्बरको बसलाई प्रहरी चौकी स्याँडी बझाङको चेक पोष्टमा खटिएको प्रहरी टोलीले जाँच गर्दा दुई वटा कालो झोलामा कालो प्लाष्टिकमा बेरी राखेको १३ केजी ९०० ग्राम लागुऔषध फेला पारेको थ...
१३ किलो लागुऔषधसहित एक जना पक्राउ 

यू–२३ टिम कतारबाट स्वदेश फिर्ता

काठमाण्डौ । नेपालको यू–२३ फूटबल टिम मैत्रीपूर्ण प्रतियोगिता खेलेर कतारबाट फर्किएको छ । कतारमा नेपालले म्यानमारसँग मैत्रीपूर्ण फूटबल खेलेको थियो । जसमा नेपाल र म्यानमारले दुई–दुई गोलको बराबरीमा खेल रोकेका थिए ।  नेपाल यतिबेला मंसिरमा काठमाडौंमा हुन लागेको १३औं दक्षिण एसियाली...
यू–२३ टिम कतारबाट स्वदेश फिर्ता

नेकपा काठमाडौं महानगरपालिका– ५ को चियापान

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काठमाडौं महानगरपालिका– ५ कमिटीले आज चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । तिहार, नेपाल संवत्, छठ, ल्होसार र उँधौली पर्वको अवसरमा हाडिगाउँँ भीमसेन थानमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री ईश्वर पो...
नेकपा काठमाडौं महानगरपालिका– ५ को चियापान

इस्लामिक स्टेटका नेता बग्दादी मारिएको अमेरिकी दाबी

एजेन्सी । आतंकवादी संगठन इस्लामिक स्टेटका नेता अबु बाकर अल–बग्दादी अमेरिकी हवाई कारबाहीमा मारिएको अमेरिकी अधिकारीहरुले दाबी गरेका छन् । विश्वमै सर्वाधिक खोजीको व्यक्तिको सूचीमा रहेका बग्दादी सिरियाको इड्लिबमा अमेरिकी सेनाको कारबाहीमा मारिएको बताइएको छ ।  एकजना अमेरिकी अधिकारीले एसोसिएट...
इस्लामिक स्टेटका नेता बग्दादी मारिएको अमेरिकी दाबी

भ्रष्टाचारका फरार अभियुक्त पक्राउ

काठमाडौं । भ्रष्टाचार मुद्दाका फरार अभियुक्तलाई सप्तरी प्रहरीले शनिबार पक्राउ गरेको छ । सप्तरीको राजविराज नगरपालिका– २ बस्ने ६९ वर्षीय अशोक झालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले बताए । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले शनिबार...
भ्रष्टाचारका फरार अभियुक्त पक्राउ

Published Events By Suvadin Media

Published Infos By Suvadin Media

Published Polls By Suvadin Media