Suvadin, Home

Suvadin Media

 

First Name : Suvadin Media

Address : Kathmandu! Nepal

Occupation : पत्रकारिताकाे विधार्थी

Phone :

Check my Autograph

Published Post By Suvadin Media

कुकुरको पूजा गरि मनाइयो कुकुर तिहार

काठमाडौं । यमपञ्चकको तेस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ ।  कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरुपमा बाटो छोड...
कुकुरको पूजा गरि मनाइयो कुकुर तिहार

चरेशसहित एक जना पक्राउ

काठमाडौं । प्रहरीले शंखरापुर नगरपालिकाबाट चरेश बेचबिखनमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । नगरकोटको सीमा क्षेत्रमा पर्ने शंखरापुर नगरपालिका–३ कात्तिकेबाट दिपक तामाङलाई १५० ग्राम चरेशसहित पक्राउ गरेको हो । लागुऔषधको कारोवार हुँदै गरेको गोप्य सूचनाका आधारमा प्रहरीले  उनलाई...
चरेशसहित एक जना पक्राउ

प्रचण्ड र मेरो दूरी बढेको छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको आफ्नो दूरी नबढेको र अहिले त्यस्तो कुनै सम्भावना नरहेको बताएका छन् । असंलग्न राष्ट्रहरूको बाकुमा आयोजित १८औं सम्मेलनमा भाल लिएर आज स्वदेश फिर्ता भएका प्रधानमन्त्री ओलीले...
प्रचण्ड र मेरो दूरी बढेको छैन : प्रधानमन्त्री ओली

डन्डन : ३९ जनाको हत्या अभियोगमा ट्रक ड्राइभर पक्राउ

एजेन्सी । ट्रकको पछाडिको भाग कन्टेनरमा पूर्वी लण्डनको ग्रेज भन्ने स्थानमा मृत अवस्थामा फेला परेका ३९ जनाको शव परिक्षण गरिरहेको ब्रिटिश पुलिसले ट्रक ड्राइभरलाई हत्या र मानव तस्करी आरोपमा गिरफ्तार गरेको छ । प्रहरीले ट्रक ड्राइभर मौरिस राबिन्‍सनलाई पक्राउ गरेर अनुसन्धान थालेको जनाएको छ । एक्&zwj...
डन्डन : ३९ जनाको हत्या अभियोगमा ट्रक ड्राइभर पक्राउ

तिहारमा घर झिलिमिलि पार्दै हुनुहुन्छ ? सावधानी पनि अपनाउनुस्

काठमाडौं । तिहार भन्‍ने वित्तिकै सबैको मन दियो झै धपक्क बल्‍ने गर्छ । तिहार आफैमा फूल, रङ र उज्यालोको चाड हो । त्यसैले यसले सबैको मन र‌गीन र उज्यालो पार्नेगर्छ । झिलिमिलि बत्तीले उपत्यका लगायत, देशभरका विभिन्न सहरहरू  रंगी चंगी भएका छन् ।  तिहार हिन्दु नेपालीहरूको दसैं प...
तिहारमा घर झिलिमिलि पार्दै हुनुहुन्छ ? सावधानी पनि अपनाउनुस्

चीनमा कमल थापाको पहिलो जित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा आइटीएफ सेन्जेन इन्टरनेशनल सिनियर सर्किटको पहिलो खेलमा विजयी भएका छन् ।  चीनको सेन्जेन सहरमा आजबाट सुरु भएको प्रतियोगितामा थापालाई पहिलो खेलमा नै सफलता हात लागेको हो । राप्रपा अध्यक्ष थापाले चीनका ओउ सिहाङलाई ६–०, ६&n...
चीनमा कमल थापाको पहिलो जित

‘एक मधेश एक प्रदेश हुन सक्दैन’

काठमाडौं । नेपाली कांग्रेस उपसभापति विजयकुमार गच्छदारले ‘एक मधेश एक प्रदेश’ मा जान नहुने बताएका छन् । गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन एवं नेपाली कांग्रेसबाट गोदावरी नगरपालिकाका निर्वाचित जनप्रतिनिधिले संयुक्तरुपमा आयोजना गरेको शुभ दीपावली, नेपाल सम्वत् ११४० एवं छठ पर्व २०७६ क...
‘एक मधेश एक प्रदेश हुन सक्दैन’

तदर्थ समिति गठनका लागि राजपाद्वारा निर्देशिका तयार 

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पार्टीको अधिवेशन नहुन्जेलसम्मका लागि तदर्थ समिति गठन निर्देशिका बनाएको छ । अध्यक्ष मण्डलको हिजो (शुक्रबार) बसेको बैठकले उक्त निर्देशिका तयार पारेको हो । पार्टी तथा वर्गीय संगठनका गतिविधिहरू तीव्र, क्रियाशील, प्रभावकारी चुस्तदुरुस्त र नियमित रुपमा स...
तदर्थ समिति गठनका लागि राजपाद्वारा निर्देशिका तयार 

‘केपी ओली र प्रचण्डले मिलेर देश कब्जा गर्न खोजे’

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले केपी ओली र प्रचण्डले देश कब्जा गर्न खोजेको आरोप लगाएका छन् । बुटवलमा आज बिहान रिपोर्टर्स क्लव नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै  पौडेलले भने, ‘ओली र प्रचण्डले नेकपाले हरेक क्षेत्रमा राजनीतिक हस्तक्षेप गरिरहेक...
‘केपी ओली र प्रचण्डले मिलेर देश कब्जा गर्न खोजे’

कृत्रिम फूलमालाले छपक्क बजार

काठमाडौं । तिहार भन्ने वित्तिकै मान्छेको दिमागमा सयपत्री र मखमली फूलको मालाको स्मरण हुन्छ । तिहारमा दिदीबहिनीले दाजुभाइको दिर्घायुको कामना गर्दै सप्तरंगी टिकासँगै घाटिमा माला लगाइदिन्छन् ।  तर, अहिले बजारमा सयपत्री र मखमलीको माला पाउन निकै गाह्रो छ । भाइटिका नजिकिएसँगै बजार अहिले कृतिम...
कृत्रिम फूलमालाले छपक्क बजार

सात जुवाडे पक्राउ

धनगढी । कैलालीको गोदावरी नगरपालिका– १२ मा प्रहरीले सात जना जुवाडेलाई पक्राउ गरेको छ ।  गोदावरीस्थित स्थानीय खगेन्द्र साउदले सञ्चालन गरेको एक होटलबाट ३३ हजार ८ सय रुपैयाँसहित ७ जना जुवाडेलाई पक्राउ गरेको कैलाली प्रहरीले जनाएको छ ।  पक्राउ पर्नेमा होटेल सञ्चालक साउदसहित सोही ठाउँ...
सात जुवाडे पक्राउ

घुस रकमसहित सबइञ्जिनियर पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले सबइञ्जिनियर सन्दीप पौडेल र डोजरचालक विक्रम बस्नेतलाई घुस रकमसहित रङ्गेहात पक्राउ गरेको छ । विद्यालयको भवन निर्माण कार्य सम्पन्न भई अन्तिम किस्ताबापतको बाँकी रकम विद्यालयको खातामा निकासा गर्ने सिलसिलामा सेवाग्राहीसँग घुस मागेको...
घुस रकमसहित सबइञ्जिनियर पक्राउ

Published Events By Suvadin Media

Published Infos By Suvadin Media

Published Polls By Suvadin Media