Suvadin, Home

Suvadin Media

 

First Name : Suvadin Media

Address : Kathmandu! Nepal

Occupation : पत्रकारिताकाे विधार्थी

Phone :

Check my Autograph

Published Post By Suvadin Media

राष्ट्रपतिको राजिनामा माग्दै चिलीमा दशौँ हजारको प्रदर्शन

एजेन्सी । चिलीमा राष्ट्रपतिको राजिनामा मागर्दै शुक्रबार दशौँ लाख व्यक्तिले सडकका प्रदर्शन गरेका छन् । राष्ट्रपति सेबास्टेन पिनेराले राजिनामा दिनु पर्ने, आर्थिक पुनसंरचना हुनुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने लगायतका माग राख्दै प्रदर्शनकारीहरुले प्रदर्शन गरेका हुन् ।  प्रदर्शनकानकारीह...
राष्ट्रपतिको राजिनामा माग्दै चिलीमा दशौँ हजारको प्रदर्शन

११ लाख नेरु र छ लाख भारुसहित दुई जना पक्राउ

जलेश्वर । महोत्तरीमा ११ लाख नेपाली र करीब ६ लाख भारतीय रुपैयाँसहित दुई पक्राउ परेका छन् ।  प्रहरीले स्रोत नखुलेको उक्त रकमसहित दुई जनालाई पक्राउ गरेको हो ।  जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार जिल्लाको मटिहानी–जनकपुर सडकखण्डको मटिहानी नगरप...
११ लाख नेरु र छ लाख भारुसहित दुई जना पक्राउ

तिहारमा इन्धनको समस्या नहुँने, निगमले डिपो खुल्लै राख्ने

काठमाडौं । नेपाल आयल निगमले चाडपर्वको समयमा इन्धन अभाव हुन नदिन तिहार बिदाका दिन पनि देशभरका डिपो खुल्ला राख्ने भएको छ । चाडपर्वको समयमा इन्धनको माग बढ्ने भएकाले निगमले डिपो खुला राख्ने भएको हो ।  इन्धनको अभाव हुन नदिइ आपूर्ति व्यवस्थालाई सहज बनाउन सातै प्रदेशका डिपो बिदाका दिन पनि आवश्यकताअ...
तिहारमा इन्धनको समस्या नहुँने, निगमले डिपो खुल्लै राख्ने

साताको शेयर बजार : पुगने अर्बको कारोबार

काठमाडौं । धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । सामान्य अङ्कले बढेको बजार साताको सुरुदेखि अन्तिम दिनसम्म पनि बढ्ने क्रममा नै रह्यो । कूल १५५ कम्पनीको ३४ लाख ८४ हजार २७१ कित्ता शेयर रु ९३ करोड ४३ लाख ९६ हजार ९७ मूल्यमा खरीद बिक्री भए ।  साताभर बजारमा नवीकर...
साताको शेयर बजार : पुगने अर्बको कारोबार

सरकारले जनताको अधिकार कुण्ठित गर्न खोज्यो : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संविधानको मर्म र भावनाविपरीत जनताको अधिकारलाई कुण्ठित गर्न खोजेको आरोप लगाएका छन् । कांग्रेस काठमाडौं क्षेत्र ६ ले आयोजना गरेको ‘शुभकामना आदानप्रदान कार्यक्रममा देउवाले उक्त आरोप उनले भने, ‘सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न...
सरकारले जनताको अधिकार कुण्ठित गर्न खोज्यो : देउवा

'नसुध्रिने' कांग्रेसमा उपनिर्वाचनको पूर्वसन्ध्यामा फेरि विवाद ! 

काठमाडौं  । अधिकांश समय आन्तरिक विवादमा अल्झिरहने नेपाली कांग्रेसभित्र फेरि विवाद चुलिएको छ । संघीय निर्वाचनमा हार व्यहोरेपछि थला परेको कांग्रेस अझै माथि उठ्न सकेको छैन । कांग्रेसका सम्पू्र्ण भातृसंस्थाहरु निस्क्रियजस्तै छन् । अलि सक्रियजस्तो देखिने नेपाल तरुण दल पनि विवादरहित छैन । चार पदाधिका...
'नसुध्रिने' कांग्रेसमा उपनिर्वाचनको पूर्वसन्ध्यामा फेरि विवाद ! 

'धर्मशालाका नाममा होटल' विषयका समाचारप्रति होटल आनन्दको ध्यानाकर्षण 

काठमाडौं । 'धर्मशालाका नाममा तीन तारे होटल' लगायतका शीर्षकमा प्रकाशित समाचारप्रति होटल आनन्द प्रालीले ध्यानाकर्षण भएको जनाएको छ । होटल आनन्दका सिनियर म्यानेजर मिलन नेपालीले एक विज्ञप्ति जारी गर्दे उक्त विषयमा ध्यानाकर्षण भएको जनाएको छ ।  विज्ञप्तिमा भनिएको छ, "पशुपति व...
'धर्मशालाका नाममा होटल' विषयका समाचारप्रति होटल आनन्दको ध्यानाकर्षण 

फिफा वरियतामा नेपाल ६ स्थान खस्कियो

काठमाडौं । विश्व फुटबल महासंघ (फिफा)को नयाँ वरीयतामा नेपाल ६ स्थान खस्किएको छ। फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल ६ स्थान तल झर्दै एक सय ६७औं स्थानमा पुगेको हो। अघिल्लो महिना नेपाल एक सय ६१ औं स्थानमा थियो। नेपालले समग्रमा नौ सय ८८ अंक पाएको छ। सन् २०२२ मा कतारमा आयोजना हुने एसिया...
फिफा वरियतामा नेपाल ६ स्थान खस्कियो

हिरासतमा रहेका महरालाई रगत दिन आदेश 

काठमाडौं । महिलामाथि यौन दुव्र्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई डिएनए परीक्षणका लागि रगत दिन काठमाडौं जिल्ला अदालतले आदेश गरेको छ। जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले बिहीबारदेखि लागू हुनेगरी ७ दिन अनुसन्धानको समय थप्दै परीक्षणका लागि रगत दिन आदेश दिएको हो। प्रहरी...
हिरासतमा रहेका महरालाई रगत दिन आदेश 

अनुहार बिनाको बच्चा जन्मिएपछि डाक्टर निलम्बित

बीबीसी । पोर्चुगलमा नाक, आँखा र टाउकोको भाग बिना नै एकजना बच्चा जन्मिएपछि प्रसुतीसम्बन्धी एकजना पोर्चुगलका डाक्टर निलम्बनमा परेका छन्। रोड्रिगो नामक शिशुका आमाबुवालाई यो महिनाको सुरुमा आफ्नो छोरा नजन्मिँदासम्म उसमा थुप्रै शारीरिक दुर्बलता होला भन्ने थाहै थिएन। हेलचक्य्राइँको आरोप लागेपछि प्र...
अनुहार बिनाको बच्चा जन्मिएपछि डाक्टर निलम्बित

बाकु पुगे प्रधानमन्त्री ओली, नामको शिखर सम्मेलन आजैदेखि 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार अजरबैजानको बाकु पुगेका छन् । उनी असंलग्‍न राष्ट्र (नाम) को १८ औं शिखर सम्मेलनमा भाग लिन बिहीबार नै त्यसतर्फ गएका हुन् ।   परराष्ट्र मन्त्रालयले जनाएअनुसार उनलाई विमानस्थलमा अजरबैजानका उपप्रधानमन्त्री अली अहमदोभले स्वागत गरेका थिए । सो...
बाकु पुगे प्रधानमन्त्री ओली, नामको शिखर सम्मेलन आजैदेखि 

उपनिर्वाचन आचारसंहिता आजदेखि लागू

काठमाडौं । निर्वाचन आयोगले १४ मंसिरमा हुने उपनिर्वाचनका लागि शुक्रबारबाट लागू हुने गरी आचारसंहिता जारी गरेको छ । निर्वाचन हुने क्षेत्रभित्र संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकार र सरोकारवाला निकाय तथा व्यक्तिले आचारसंहिता पालना गर्नुपर्ने आयोगले जनाएको छ ।  प्रतिनिधिसभा सदस्य र प्रदेश सभा...
उपनिर्वाचन आचारसंहिता आजदेखि लागू

Published Events By Suvadin Media

Published Infos By Suvadin Media

Published Polls By Suvadin Media