Suvadin, Home

Suvadin Media

 

First Name : Suvadin Media

Address : Kathmandu! Nepal

Occupation : पत्रकारिताकाे विधार्थी

Phone :

Check my Autograph

Published Post By Suvadin Media

उत्तर कोरियालाई लगानी फिर्ता लैजान सरकारको दोस्रो पत्र 

काठमाडौं । नेपालमा अवैध रुपमा लगानी गरी विभिन्‍न व्यवसाय गरिरहेका उत्तरकोरीयाली लगानीकर्तालाई लगानी फिर्ता लैजान सरकारले पुनः पत्राचार गरेको छ । उद्योग विभागले लगानी फिर्ता लैजान यसअघि दुईपटक काठमाडौंस्थित उत्तर कोरियाली दूतावासका डीसीएम किम जोङसँग मौखिक सहमति गरेको थियो । तर, त्यसको पालना नभ...
उत्तर कोरियालाई लगानी फिर्ता लैजान सरकारको दोस्रो पत्र 

टर्कीले कुर्द लडाकूविरुद्ध सैन्य अभ्यास रोक्यो

एजेन्सी । अमेरिकी उप–राष्ट्रपति माइक पेन्सले भनेका छन् कि टर्की उत्तरी सिरियामा आफ्नो सैन्य अभ्यास रोक्न सहमत भएको छ ताकि कुर्द नेतृत्वको बल पछि हट्न सकोस् ।  यो घोषणा अंकारामा पेन्स र टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनबीच भएको भेटवार्तापछि भएको हो । सबै सैन्य अभियान आगामी पा...
टर्कीले कुर्द लडाकूविरुद्ध सैन्य अभ्यास रोक्यो

अल्कोहलले कलेजोमा के असर गर्छ ?

कलेजो शरीरभित्रको दोस्रो ठूलो अंग हो । कलेजोले शरीरमा ऊर्जा भण्डारण गर्ने, खाना पचाउने, विषाक्त पदार्थ बाहिर निकाल्ने काम गर्छ । यसले शरीरमा पाँच सयभन्दा बढी फरक–फरक काम गर्छ । कलेजोले प्रोटिन, काब्र्रोहाइडेट र फ्याटलाई समेत पचाउने काम गर्छ । पछिल्लो समयमा कलेजोसम्बन्धी समस्या बढ्दो छ, जसको...
अल्कोहलले कलेजोमा के असर गर्छ ?

विद्यालयको पर्खाल भत्किँदा पढिरहेकी छात्राको मृत्यु

जनकपुर । धनुषाको जनकनन्दनी गाउँपालिकास्थित केएसएचबी उच्च माध्यमिक विद्यालयको पर्खाल भत्किँदा एक छात्राको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय राजकुमार सादाकी ७ वर्षिय छोरी ससना सादा रहेकी छन् । उनी कक्षामा पढिरहेको बेला लडेको पर्खालले किचेर मृत्यु भएको हो । पर्खालले किचिएर अचेत भएकी ससनालाई उ...
विद्यालयको पर्खाल भत्किँदा पढिरहेकी छात्राको मृत्यु

सयेर बजारमा झिनो सुधार

काठमाडौं । आज धितोपत्र बजारमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज शेयर कारोवार मापक नेप्से परिसूचक ०.७१ अङ्कले बढेर एक हजार १३७.७५ मा पुगेको छ ।  यस्तै सेन्सेटिभ परिसूचक पनि ०.५४ अङ्कले बढेर २४९।१२ मा पुगेको छ । परिसूचक बढे पनि कारोवार रकम भने सामान्य नै रह्यो । स्टकका अ...
सयेर बजारमा झिनो सुधार

यस्ता छन् मन्त्रिपरिषदका ११ निर्णय (निर्णयसहित)

काठमाडौं । सरकारले सरकारी, सार्वजनिक, गुठी र अधिग्रहण तथा जफत गरिएका जग्गाको हिनामिनासम्बन्धी छानबीन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गठित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआइ) को छानबीन समितिको म्यान थप गरेको छ । बिहीबार मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्दै  यस्तो जान...
यस्ता छन् मन्त्रिपरिषदका ११ निर्णय (निर्णयसहित)

बैंक अफ काठमाडौंले १७ प्रतिशत लाभांश दिने

काठमाडौं । बैंक अफ काठमाडौंले १७ प्रतिशत लाभांश दिने जनाएको छ । बिहीबार २५औं वार्षिक साधारण सभाको अवसरमा  बैंकले १७ प्रतिशत लाभांश दिने जनाएको हो ।  साधारण सभाले २०७५÷७६ सम्मको सञ्चित मुनाफाबाट २०७६ असारसम्ममा कायम गरेको सेयर पूँजीको ६ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश दि...
बैंक अफ काठमाडौंले १७ प्रतिशत लाभांश दिने

लिबियामा ८२ जना गैरकानूनी आप्रवासीको उद्धार

एजेन्सी ।  लिबियाली नौसेनाले बुधबार देशको पश्चिमी तटीय क्षेत्रमा अफ्रिकी र एशियाका ८२ भन्दा बढी गैरकानूनी आप्रवासीलाई उद्धार गरेको छ ।    आप्रावासीहरु सङ्कटमा परेको भन्ने एउटा  टेलिफोन कल प्राप्त भएपछि तटस्थ सुरक्षाकर्मीहरूले ११ महिला र आठ बच्चाहरू सहित ८२  अवैध आप्रवासील...
लिबियामा ८२ जना गैरकानूनी आप्रवासीको उद्धार

सर्वोच्च्ले भन्यो– लाल आयोगको प्रतिवेदन सार्वजनिक गर

काठमाडौं । सर्वोच्च अदालतले तराई–मधेश र थरुहटलगायतका आन्दोलनका बेला भएका ज्यादतीको छानविन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।  मधेश आन्दोलनका चार जना पीडितले प्रतिवेदन उपलब्ध गराउन माग गर्दै दायर गरेको रिटमा सुनवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र...
सर्वोच्च्ले भन्यो– लाल आयोगको प्रतिवेदन सार्वजनिक गर

राष्ट्रपति भण्डारीको सम्मानमा म्यान्मारद्वारा  ‘गार्ड अफ अनर’ प्रदान 

काठमाडौं । म्यान्मारको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई  ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । म्यान्मारको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति भण्डारीलाई बिहीबार म्यान्मारको राष्ट्रपति भवन परिसरमा म्यान्मारको सेनाले सम्मान गारथ अर्पण गरेको छ । आजै राष्ट्रपति भण्डार...
राष्ट्रपति भण्डारीको सम्मानमा म्यान्मारद्वारा  ‘गार्ड अफ अनर’ प्रदान 

कांग्रेसले कात्तिक १ र २ गते प्रशिक्षण दिँदै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी कात्तिक १ र २ गते प्रशिक्षण कार्यक्रम गर्दैछ ।  कांग्रेसले पार्टीबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, सम्बन्धित गाउँपालिकाका का्रग्रेसका सभापति, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखका लागि प्रशिक...
कांग्रेसले कात्तिक १ र २ गते प्रशिक्षण दिँदै

१३ हजार घुस लिने असइ अख्तियारको फन्दामा

महोत्तरी । महोत्तरीमा १३ हजार घुस लिने प्रहरी सहायक निरिक्षक (असइ) पक्राउ परेका छन् । पक्राउ पर्नेमा कठुधार प्रहरीचौकीका इन्चार्ज बृजेश कुमार चौधरी रहेका छन् । भारतीय बजारबाट ल्याएको समान सीमाक्षेत्रमा पास गराइदिने भन्दै व्यापारीसँग १३ हजार रुपैँया मागेको उजुरीको आधारमा बर्दिबासस्थित आयोगबाट खटिए...
१३ हजार घुस लिने असइ अख्तियारको फन्दामा

Published Events By Suvadin Media

Published Infos By Suvadin Media

Published Polls By Suvadin Media