Suvadin, Home

Suvadin Media

 

First Name : Suvadin Media

Address : Kathmandu! Nepal

Occupation : पत्रकारिताकाे विधार्थी

Phone :

Check my Autograph

Published Post By Suvadin Media

विश्वकप छनोटमा जर्मनीको पाँचौं जित

काठमाडौं, चैत्र १४ - फिफा विश्वकप २०१८ को छनोट चरण अन्तर्गत समूह ‘सी’ अन्तर्गत आइतबार राति भएको खेलमा जर्मनीले अजरबैजानलाई ४–१ ले पराजित गरेको छ। खेल अवधिभर जरबैजानमाथि हावी देखिएको जर्मनीको विश्वकप छनोटमा यो पाँचौं जित हो। खेलमा जर्मनीले अग्रता लिएको थियो।  १९ औं मिने...
विश्वकप छनोटमा जर्मनीको पाँचौं जित

उपाधि हाेडमा ग्रान्डमास्टर रकिब

काठमाडौं, चैत १४ - बंगलादेशी ग्रान्डमास्टर अब्दुल्ला अल रकिब मोलाह एसियन जोनल चेस च्याम्पियनशीपको उपाधि होडमा पुगेका छन्। नेपाल बुद्धिचाल संघ र नेकोस चेस एकेडेमी क्लबको संयुक्त आयोजनामा काठमाडौंमा जारी एसियन जोनल ३.२ चेस च्याम्पिनसिप अन्तर्गत आइतबार सम्पन्न आठौं चरणको खेलमा २४९२ रेटेड रकिबले पू...
उपाधि हाेडमा ग्रान्डमास्टर रकिब

फिलिपिन्समा नेपाली फुटबल टाेलीकाे अभ्यास (फाेटाेफिचर)

काठमाडाै, चैत १४ - एएफसी एसियन कप २०१९ को छनोट चरण अन्तर्गत नेपालले मंगलबार फिलिपिन्ससँग प्रतिस्पर्धा गर्दैछ। याे नेपाली राष्ट्रिय फुटबल टाेलीका लागि सन् २०१७ को पहिलो महत्वपूर्ण अन्तर्राष्ट्रिय खेल हाे। फिफा वरियतामा फिलिपिन्स १ सय २४ अाैं र नेपाल १ सय ७० अाैं स्थानमा छन्।...
फिलिपिन्समा नेपाली फुटबल टाेलीकाे अभ्यास (फाेटाेफिचर)

विश्वकप छनोट : इङ्ल्याण्डद्वारा लिथुआनिया पराजित

काठमाडौं, चैत्र १४ - फिफा विश्वकप २०१८ को छनोट चरण अन्तर्गत आइतबार राति भएको खेलमा इङ्गल्याण्डले लिथुआनियालाई २-० गोल अन्तरले पराजित गरेको छ। वेम्बली रंगशालामा भएको खेलको अग्रता इङ्गल्याण्डले लिएको थियो। खेलको २२ औं मिनेटमा जर्मेन डेफोले गोल गरेपछि घरेलु टोली इङ्गल्याण्डले अग्रता लिएको हो। उ...
विश्वकप छनोट : इङ्ल्याण्डद्वारा लिथुआनिया पराजित

नेपाल भर्सेस पाकिस्तानः नेपालकाे १ सय रन पूरा

काठमाडाैं, चैत्र १४ - एसीसी इमर्जिङ टिम्स् कप अन्तर्गत समूह चरणको पहिलो खेलमा अहिले पाकिस्तानको यु २३ टोलीविरुद्ध खेलिरहेको नेपाली टोलीले १ सय रन पूरा गरेको छ।  टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाली टोलीले समाचार तयार पारुञ्जेल ३३ ओभरमा ३ विकेट गुमाएर १ सय १ रन बनाएको छ। क्रिजमा नेपालका...
नेपाल भर्सेस पाकिस्तानः नेपालकाे १ सय रन पूरा

नेपाल आर्मी क्लब सेमिफाइनलमा प्रवेश

काठमाडौं, चैत १३ - डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी क्लब दोस्राे नेपाल कप भेट्रान फुटबल प्रतियोगिताकाे सेमिफाइनलमा प्रवेश गरेको छ।  स्पोर्ट्स फर अल क्लब नेपाल र राष्ट्रिय खेलकुद संघ नेपालले संयुक्त रूपमा आयोजना गरेकाे प्रतियोगिताकाे अाइतबारकाे खेलमा आर्मीले ढोलाहिटी युथ क...
नेपाल आर्मी क्लब सेमिफाइनलमा प्रवेश

टेबलटेनिसको विकासमा सहयोग गर्ने प्रतिवद्धता

काठमाडाैं, चैत्र १३ - एसियाली टेबलटेनिस युनियनका कोषाध्यक्ष एवम् अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघका सदस्य धनराज चौधरीले नेपाली टेबलटेनिसको विकासमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिबार अखिल नेपाल टेबलटेनिस संघका पदाधिकारी र खेलाडी...
टेबलटेनिसको विकासमा सहयोग गर्ने प्रतिवद्धता

गतिराेध अन्त्य गर्न माग राख्दै ज्ञापनपत्र

काठमाडाैं, चैत्र १३ - नेपाली क्रिकेटमा देखिएकाे गतिराेध अन्त्यकाे माग राख्दै नेपाली क्रिकेट समर्थक समाज एनसिएसएसले अाइतबार विश्व क्रिकेट परिषद अाइसिसीले नेपाली क्रिकेटमा देखिएकाे समस्या समाधानका लागि बनाएकाे सल्लाहकार समितिलार्इ ज्ञापनपत्र बुझाएकाे छ। सल्लाहकार समितिका सदस्य प...
गतिराेध अन्त्य गर्न माग राख्दै ज्ञापनपत्र

हिमालयनलार्इ पराजित पार्दै मनाङ फाइनलमा

काठमाडाैं, चैत्र १३ - हिमालयन शेर्पा क्लबलार्इ पराजित पार्दै मनाङ मर्स्यांदी फुटबल क्लब सर्लाहीमा जारी राजर्षि जनक कप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेकाे छ। हिमालयन शेर्पालाई आइतबार भएकाे फाइनलमा २–० ले पराजित पार्दै मनाङले फाइनलमा स्थान बनाएकाे हाे। ...
हिमालयनलार्इ पराजित पार्दै मनाङ फाइनलमा

फिफा वरियतामा १० स्थानमाथि उक्लियाे

काठमाडौं, चैत्र १३ - अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा वरियतामा नेपाली महिला फुटबल टोली फिफा १० स्थानमाथि उक्लएकाे छ। दश स्थानमाथि उक्लिएसँगै टाेली ९५औं स्थानमा पुगेको छ। जर्मनी महिला वरियताको शीर्षस्थानमा छ। अमेरिका दोस्रो र फ्रान्स तेस्रो स्थानमा छ। फिफाले अाइतबार सार्वजनिक गरेका...
फिफा वरियतामा १० स्थानमाथि उक्लियाे

जुन महिनाबाट क्यानको निलम्बन हट्ने बिष्टकाे विश्वास

काठमाडौं, चैत्र १३ - राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्टले आगामी जुनबाट नेपाल क्रिकेट संघ क्यानको निलम्बन हट्ने दाबी गरेका छन्। एसिसी इमर्जिङ टिम्स् कप खेल्न शनिबार बंगलादेश प्रस्थान गर्न लागेको राष्ट्रिय टोलीको बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य सचिव बिष्टले सो कुरा दोहोर्याएका...
जुन महिनाबाट क्यानको निलम्बन हट्ने बिष्टकाे विश्वास

राेनाल्डाेकाे दुर्इ गाेलसँगै पाेर्चुगल विजयी

काठमाडाैं, चैत्र १३ -  क्रिष्टियानो रोनाल्डोले घरेलु मैदानमा दुर्इ गाेल गरेपछि विश्वकप-२०१८ को छनौट अन्तर्गत शनिबार राति भएकाे खेलमा पोर्चुगलले हंगेरीलार्इ पराजित गरेकाे छ। युरोपेली क्षेत्रको छनौट अन्तर्गत समूह ‘बी’मा रहेको पोर्चुगलले हंगेरीलाई ३–० ले हराएको हो। क...
राेनाल्डाेकाे दुर्इ गाेलसँगै पाेर्चुगल विजयी

Published Events By Suvadin Media

Published Infos By Suvadin Media

Published Polls By Suvadin Media