Suvadin, Home

Suvadin Media

 

First Name : Suvadin Media

Address : Kathmandu! Nepal

Occupation : पत्रकारिताकाे विधार्थी

Phone :

Check my Autograph

Published Post By Suvadin Media

नेकपा सचिवालयका नेता र चिनियाँ राष्ट्रपतिबीच सामूहिक भेट 

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेकपा सचिवालयका नेताहरुबीच आइतबार बिहान सामूहिक भेटवार्ता भएको छ ।  होटल सोल्टीमा सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डल र प्रचण्ड नेतृत्वको नेकपा नेताहरुबीच सामूहिक भेटवार्ता भएको हो ।  भेटवार्तामा नेकपाका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खना...
नेकपा सचिवालयका नेता र चिनियाँ राष्ट्रपतिबीच सामूहिक भेट 

जापानमा आँधीमा परि कम्तीमा १० जनाको मृत्यु, ७० लाखलाई सुरक्षित स्थानमा जान आग्रह

काठमाडौं । जापानमा आएको आँधीले कम्तीमा १० जनाको ज्यान लिएको छ। ६० वर्षयताकै ठूलो आँधीमा परेर १६ जना हराइरहेका छन्। मुसलधारे पानी पछि आएको बाढी र पहिरोले देशका अधिकांस स्थानको जनजीवन प्रभावित बनाएको छ। टोकियोबाटमा पर्ने इगु पक्षेत्रमा शनिबार साँझ ७ बजे ठोक्किएको हगिबास नामको आँधी मुसलधारे पानी र प...
जापानमा आँधीमा परि कम्तीमा १० जनाको मृत्यु, ७० लाखलाई सुरक्षित स्थानमा जान आग्रह

इटाली युरोकपमा छनोट

एजेन्सी- सन् २०२२ मा पोर्चुगलमा आयोजना हुने युरोकपका लागि इटाली छनोट भएको छ। शनिबार राती भएको खेलमा समूह चरणको सातौ खेलमा ग्रीसलाई २-० ले पराजित गर्दै इटाली युरोकपका लागि छनोट भएको हो। इटालीको जितका लागि जर्गिन्हो र फेडरिको बेनारडेस्चीले एक एक गोल गरे।  पहिलो हाफमा गोल रहित बराबरी भएको खेलको...
इटाली युरोकपमा छनोट

साफ यू-१५ महिला : नेपालले भुटानको सामना गर्दै

काठमाडौं । भुटानमा जारी तेस्रो संस्करणको यू-१५ महिला साफ च्याम्पियनसिप अन्तर्गत नेपालले आफ्नो लिगको अन्तिम खेल आज (आईतबार) भुटानसँग खेल्दै छ। खेल भुटानको चाङ्लिमिथाङ रंगशालामा नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ। प्रतियोगितामा दुई खेल खेलीसकेको नेपाल जित विहिन छ। पहिलो खेलमा भारतसँग...
साफ यू-१५ महिला : नेपालले भुटानको सामना गर्दै

कांग्रेसको चियापान समारोह आज 

काठमाडौं । नेपाली कांग्रेसले आइतबार कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ।  विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह ग...
कांग्रेसको चियापान समारोह आज 

१९ दिन ढिलो गरी बाहिरियो यस वर्षको मनसुन, के हुन्छ आगामी तीन दिनको मौसम

काठमाडौं । १० दिन ढिलो आगमन भएको मनसुन १९ दिन ढिलो गरी बाहिरिएको छ ।  नेपाल जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार औसत १० जुनमा आगमन हुनुपर्ने मनसुन १० दिन ढिलो गरी जुन २० मा नेपाल प्रवेश गरेको थियो ।  महाशाखाका अनुसार २३ सेप्टेम्बरमा बाहिरिनुपर्ने मनसुन १९ दिन ढिलो गरी आजबाट बाहिर...
१९ दिन ढिलो गरी बाहिरियो यस वर्षको मनसुन, के हुन्छ आगामी तीन दिनको मौसम

बालबालिकाले चिनियाँ भाषामा सीको स्वागत गर्दा…

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा नेपाली मौलिक पोशाकमा सजिएर लहरै बसेका ४९ स्कूले बालबालिकाले चिनियाँ भाषामा स्वागत गर्दा चिनियाँ राष्ट्रपति सी चिनफिङ प्रफुल्लित भए। आफ्नै भाषामा स्वागत पाउँदाको खुशी उनको अनुहारमा झल्किन्थ्यो। गुन्यू र चोली लगाएका बालिका र नेपाली टो...
बालबालिकाले चिनियाँ भाषामा सीको स्वागत गर्दा…

न्यूयोर्कको एक क्लबमा गोली चल्दा कम्तीमा चारजनाको मृत्यु

न्यूयोर्क । न्यूयोर्कमा शनिबार एक क्लबमा गोली चल्दा कम्तीमा चार जनाको मृत्यु भएको अमेरिकी प्रहरीले बताएको छ । उक्त घटनामा तीन जना अन्य व्यक्ति घाइते भएका बताइएको छ । न्यूयोर्कको ब्रुकलिनस्थित क्लबमा गोली चलाएको आरोपमा यो समाचार तयार पार्दासम्म कसैलाई पक्राउ गरिएको छैन । कसैले आक्रमणको जिम्मा लिएक...
न्यूयोर्कको एक क्लबमा गोली चल्दा कम्तीमा चारजनाको मृत्यु

चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच  आज भेट हुँदै, सम्झौतापत्रमासमेत हस्ताक्षर हुने 

काठमाडौं । शनिबार अपरान्ह काठमाडौं आइपुगेका चिनियाँ राष्ट्रपति सी जिनपिङले प्रधानमन्त्री ओलीलाई आइतबार बिहान भेट गर्ने भएका छन् । शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा छोटो भेट गरेका प्रधानमन्त्री ओलीसँग आज भेट गर्ने भएका छन् ।  उनले समकक्षी राष्ट्रपति विद्यादेवी भण्...
चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच  आज भेट हुँदै, सम्झौतापत्रमासमेत हस्ताक्षर हुने 

सीलाई भटेपछि सभापति देउवाले भने - कांग्रेस चिनियाँ कम्युनिस्ट पार्टीको साथमा

काठमाडौं । शनिबार अपरान्ह काठमाडौं आइपुगेका चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आयोजित रात्रिभोजमा सभापति देउवा र सीबीच भेट भएको हो । भेटपछि ट्विट गर्दै सभापति देउवाले राष्ट्रपति सीसँगको बैठक '...
सीलाई भटेपछि सभापति देउवाले भने - कांग्रेस चिनियाँ कम्युनिस्ट पार्टीको साथमा

सीमापार रेलबारे चीनियाँ राष्ट्रपतिको प्रतिबद्धता, दुई वर्षमा ५६ अर्ब सहयोग दिने

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले नेपालसँगको सीमापार रेलमार्ग र केरुङ-काठमाडौं सुरङ मार्ग निर्माणका लागि चीन प्रतिबद्धता जनाएका छन् । त्यसैगरी रष्ट्रपति सीले दुई वर्षको अवधिमा चीनले नेपाललाई ५६ अर्ब रुपैयाँ बराबरको आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेका छन्। चिनियाँ राष्ट्रपति सीले भेटका क्रम...
सीमापार रेलबारे चीनियाँ राष्ट्रपतिको प्रतिबद्धता, दुई वर्षमा ५६ अर्ब सहयोग दिने

चिनियाँ राष्ट्रपति सीलाई गार्डअफ अनर सम्मान अर्पण

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निम्तोमा नेपालको दुईदिने राजकीय भ्रमणका लागि नेपाल पुगेका चीनका राष्ट्रपति सी चिनफिङलाई सम्मान गारत (गार्डअफ अनर) अर्पण गरिएको छ । शनिबार साँझ त्रिभुवन विमानस्थलमा चिनियाँ राष्ट्रपति सीको सम्मानमा नेपाली सेनाले गार्ड अफ् अनर प्रदान गरेको हो । भ...
चिनियाँ राष्ट्रपति सीलाई गार्डअफ अनर सम्मान अर्पण

Published Events By Suvadin Media

Published Infos By Suvadin Media

Published Polls By Suvadin Media