Suvadin, Home

Suvadin Media

 

First Name : Suvadin Media

Address : Kathmandu! Nepal

Occupation : पत्रकारिताकाे विधार्थी

Phone :

Check my Autograph

Published Post By Suvadin Media

दशैं बिदामा पनि स्वास्थ्यसंस्था खुल्ने

काठमाडौं । हिन्दू नेपालीको महान्पर्व दशैँ, तिहारमा स्वास्थ्यसेवा विगत वर्षमा जस्तै निरन्तरता हुने भएको छ । यसका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दशैं र तिहारका सार्वजनिक बिदाका समयमा पनि स्वास्थ्यसेवा सूचारु राख्ने व्यवस्था मिलाउन स्थानीय निकायलाई अनुरोध गरेको छ ।  मन्त्...
दशैं बिदामा पनि स्वास्थ्यसंस्था खुल्ने

प्रधानमन्त्री ओलीले आज नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने

काठमाडौं । सरकारले आज नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा आज ‘खुला दिसामुक्त राष्ट्र तथा पूर्ण सरसफाइतर्फ अग्रसर नेपाल’ घोषणा गर्न लागिएको हो । सोमबार मध्याह्न राष्ट्रिय सभागृहमा खानेपानी मन्त्रालयले आयोजना गर्ने एक कार्यक्र...
प्रधानमन्त्री ओलीले आज नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने

एक साताका लागि रुट परमिट खुला, मालवाहक सवारीमा प्रतिबन्ध

काठमाडौं । दसैँका लागि घर जाने यात्रुको सहज र व्यवस्थित बनाउन सार्वजनिक यात्रुवाहक सवारीसाधनको बाटो इजाजतपत्र (रुट परमिट) खुला गरिएएको छ । सरकारले यही आइतबारदेखि असोज १९ गतेसम्मका लागि एउटा रुटको अनुमति लिएको सवारीसाधन देशका जुनसुकै रुटमा चल्ने गरी खुला गरेको हो ।  आइतबारदेखि नै १० चक्के...
एक साताका लागि रुट परमिट खुला, मालवाहक सवारीमा प्रतिबन्ध

मौसममा क्रमिक सुधार

काठमाडौं । मौसममा अघिल्ला दिनको तुलनामा केही सुधार भएको छ । हाल देशका पूर्व र मध्य क्षेत्रमा हाल सामान्यदेखि पूर्ण बदली भएको छ । केही स्थानमा हल्का पानी पनि परेको छ । सोमबार दिनभर देशका पूर्व र पश्चिम भूभागमा आंशिकदेखि सामान्य बदली हुने मौसमविदले बताएका छन् । बाँकी क्षेत्रमा आंशिक बदली हुनेछ । पू...
मौसममा क्रमिक सुधार

नेपाल प्रहरीमा दुई सय नयाँ कार्यालय स्थापना गरिने 

काठमाडौं । नेपाल प्रहरीमा दुई सय नयाँ कार्यालय स्थापना हुने भएको छ । सरकारले प्रहरीमा तीन हजार पाँच सय ९६ दरबन्दी थप गरेसँगै नयाँ कार्यालय स्थापना हुने भएको हो । गत ७ असोजको मन्त्रिपरिषद् बैठकले प्रहरीको नयाँ दरबन्दी स्वीकृत गरेको हो । जसअनुसार अब सबै स्थानीय तहका केन्द्रमा प्रहरी कार्यालय स्थापना ह...
नेपाल प्रहरीमा दुई सय नयाँ कार्यालय स्थापना गरिने 

मेलम्चीको जिम्मा सिनोलाई : छिटो सके पुरस्कार, ढिलो गरे जरीवाना

काठमाडौं । डेढ दशकदेखि सर्वाधिक चर्चामा रहेको मेलम्ची खानेपानी आयोजना बनाउन पछिल्लोपटक नयाँ ठेकेदार कम्पनी सिनो हाइड्रोसँग सम्झौता भएको छ। निर्माण सुरु भएको १५ वर्ष अवधिमा पटकपटक विवादमा आएको यो आयोजना बनाउन अहिलेसम्म तीनवटा ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो। आइतबार चौथो ठेकेदार कम्पनी सिनो हाइड्र...
मेलम्चीको जिम्मा सिनोलाई : छिटो सके पुरस्कार, ढिलो गरे जरीवाना

भारतले प्याजमा प्रतिबन्ध लगायो, नेपालमा अभाव हुने

काठमाडौं । भारतले देशभित्र आपूर्ति व्यवस्था प्रभावकारी बनाउन प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ। उसले घरेलु बजारमा विक्रेताले बिक्री गर्ने प्याजको भण्डारण परिमाण तोकेको छ। यसले प्याजको नेपाली बजार झनै अकासिने सम्भावना बढेको छ। नेपालमा खपत हुने ९८ प्रतिशत प्याज भारतबाट आयात हुन्छ। भारतीय नीतिले नेपाल...
भारतले प्याजमा प्रतिबन्ध लगायो, नेपालमा अभाव हुने

नागढुङ्गामा अब त्यस्तो जाम हुँदैन, ढुक्कले यात्रा गर्नुस् : ट्राफिक प्रहरी

काठमाडौं । केही दिनअघि काठमाडौँको नागढङु्गादेखि धादिङको नौबिसेसम्म गाडीको ठूलो लाइन लाग्दा यात्रु नराम्ररी प्रभावित भए । यहाँको २०-२५ किलोमिटरको बाटो पार गर्न यात्रु घण्टौँसम्म कुर्न बाध्य भए ।  यात्रु शान्ति अधिकारीले गल्छीबाट नागढुङ्गा उत्रिन नौ घण्टा लागेको तीतो अनुभव सुनाइन् । सामाजिक सञ...
नागढुङ्गामा अब त्यस्तो जाम हुँदैन, ढुक्कले यात्रा गर्नुस् : ट्राफिक प्रहरी

नवरात्रको व्रतमा के-के गर्नु हुँदैन ? 

काठमाडौं । आइतबार घटस्थापनाको दिनदेखि सुरु भएको  बडा दशैंको नवरात्रि अर्थात नौरथाको महत्व छुट्टै हुन्छ । नौ दिनभरी विभिन्न देवीहरुको पूजा–आराधनाले सम्पूर्ण वातावरण नै धार्मिक भएको आभास हुन्छ । यो समयमा धेरै मानिसहरु व्रत पनि बस्छन् ।  देवीलाई प्रसन्न गर्नका लागि नौ दिनभरी व्रत त ब...
नवरात्रको व्रतमा के-के गर्नु हुँदैन ? 

'नेकपा कार्यकर्ताले मण्डले शैलीमा मिनेन्द्र रिजालको बाटो अवरोध गरे'

तनहुँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले नेपाली कांग्रेस नेता मिनेन्द्र रिजाललाई तीन घन्टा बाटो छेकेका छन् । तनहुँको रिसिङ गाउँपालिका भवन उद्घाटनका लागि गएका नेता रिजालमाथि नेकपा कार्यकर्ताले आक्रमण प्रयास गरेका हुन् । ‘भवन निर्माणमा हाम्रो विरोध छ’ भन्दै बाट...
'नेकपा कार्यकर्ताले मण्डले शैलीमा मिनेन्द्र रिजालको बाटो अवरोध गरे'

'कांग्रेस एकढिक्का भए कसैले हराउन सक्दैन' 

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कांग्रेस एकढिक्का भए आगामी निर्वाचनमा कसैले हराउन नसक्ने बताएका छन् ।  नेपाली कांग्रेस नुवाकोटको विदुर, बेलकोटगढी, ककनी–काठमाडौं सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम’मा उह...
'कांग्रेस एकढिक्का भए कसैले हराउन सक्दैन' 

सरकार फासिस्ट हुँदै गएको छ : कांग्रेस नेता थापा

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले चितवनमा ज्ञानेन्द्र शाहीमाथि भएको कुटपिटको घटना सरकार फासिस्ट हुँदै गएको संकेत भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले दिनदहाडै ज्यान लिनेगरी आक्रमण गर्नु सरकारको फासिस्ट शैली भएको दाबी समेत गरेका छन् । थापाले भने &lsq...
सरकार फासिस्ट हुँदै गएको छ : कांग्रेस नेता थापा

Published Events By Suvadin Media

Published Infos By Suvadin Media

Published Polls By Suvadin Media