Suvadin, Home

Suvadin Media

 

First Name : Suvadin Media

Address : Kathmandu! Nepal

Occupation : पत्रकारिताकाे विधार्थी

Phone :

Check my Autograph

Published Post By Suvadin Media

कृषि विकास बैङ्क प्रकण : लहान शाखा अधिकृत पक्राउ

काठमाडौं । कृषि विकास बैङ्क प्रकरणमा लहान शाखाका अधिकृत सुनिल कुमार झा पक्राउ परेका छन् । झा बैङ्कको कोर बैंकिङ सिस्टम प्रयोग गरेर रकम चोरी गरेको प्रकरणमा पक्राउ परेका हुन् । महानगरीय प्रहरी अपराध मशाहाखाको टोलीले झालाई पक्राउ गरेर काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । लुटिएको रकमको कारोबार झा...
कृषि विकास बैङ्क प्रकण : लहान शाखा अधिकृत पक्राउ

पारसले रचे तीन विश्व किर्तिमान

काठमाडौं । पारस खड्काले विश्व किर्तिमान बनाएका छन् । अन्तर्राष्ट्रिय मिडियाहरुले कप्तान खड्कालाई विश्वका स्टार खेलाडीहरुसँग तुलना गरेका छन् । कप्तान खड्का टी–२० मा रन चेजका क्रममा शतक प्रहार गर्ने पहिलो कप्तान बनेका छन् । कप्तान खड्काले ५२ बलमा अविजित रहँदै १०६ रन बनाएका थिए । ओपनिङ ब्याट्स...
पारसले रचे तीन विश्व किर्तिमान

टिपरको ठक्‍करबाट बालकको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका-६ स्थित भित्री सडकखण्डमा टिपरको ठक्‍करबाट एक बालकको मृत्यु भएको छ ।  सुकुना चौतारी टोलमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १ ख ६२७३ नम्बरको टिपरले ठक्‍कर दिँदा स्थानीय मिलन थपलियाका छोरा १२ वर्षीय छोरा लुकाश थपलियाको मृत्यु भएको हो । पैदल...
टिपरको ठक्‍करबाट बालकको मृत्यु

मौसमविदले भने- मनसुन अझै दश दिन सक्रिय रहने छ

काठमाडौं । नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति जुन १० मानिन्छ भने सामान्यतया सेप्टेम्बर २३ सम्म मनसुन कायम रहन्छ । मनसुनको अहिलेको सक्रियता हेर्दा अझै १० दिन मनसुन कायम रहने सङ्केत देखिएको छ । यो वर्ष नेपालमा मनसुन १० दिन ढिला अर्थात् जुन २० मा प्रवेश गरेको थियो ।     जल तथा मौसम वि...
मौसमविदले भने- मनसुन अझै दश दिन सक्रिय रहने छ

दसैं नजिकिँदै गर्दा महंगिले आकास छुदै, तरकारीको भाउ दुई सय प्रतिशतसम्मले बढ्यो

काठमाडौं । दसैं लगायत चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य बस्तुको मूल्य निकै बढेको छ । झनै तरकारीको भाउ छोइनसक्नुले बढेको छ । कुनै-कुनै तरिकारीको मूल्य दुई सय प्रतिशतसम्मले बढेको छ । पछिल्लो एक हप्ताकै अवधिमा कतिपय तरकारीको मूल्यमा दुई सय प्रतिशत बढीले मूल्य वृद्धि भएको पाइएको छ । पालुंगोको स...
दसैं नजिकिँदै गर्दा महंगिले आकास छुदै, तरकारीको भाउ दुई सय प्रतिशतसम्मले बढ्यो

नेकपाको चियापानमा एक लाखलाई बोलाइने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेपाली दसैं, दीपावली, छट तथा नेपाल सम्बतको असरमा चियापान कार्यक्रम गर्ने भएको छ । नेकपाले चियापानमा एक लाख जनालाई निम्ता दिने समेत जनाएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले सोमबारदेखिनै निमन्त्रणा कार्ड वितरण गर्ने...
नेकपाको चियापानमा एक लाखलाई बोलाइने

साफ अन्डर–१८ च्याम्पियनसिप : भुटानलाई हराउँदै माल्दिभ्स विजयी

काठमाडौं । नेपालमा जारी साफ अन्डर–१८ च्याम्पियनसिप अन्तर्गत तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा माल्दिभ्स विजयी भएको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा आइतबार बिहान भएको प्रतिस्पर्धामा भुटानमाथि १–० को जित निकाल्दै माल्दिभ्स तेस्रो भएको हो । माल्दिभ्सको जितका...
साफ अन्डर–१८ च्याम्पियनसिप : भुटानलाई हराउँदै माल्दिभ्स विजयी

दसैंका लागि पाँच हजार खसीबोका काठमाडौं पठाइँदै

काठमाडौं । बडादसैं नजिकिँदै गर्दा बाँके र बर्दियाका महिलाले पाँच हजार खसीबोका राजधानी पठाउने भएका छन् । दसैंको मुखमा बजारमा खसीबोकाको कृत्रिम अभाव देखाई भारतबाट खसीबोका भित्रिरहेका बेला बाँके र बर्दियाका महिलाले पाँच हजार खसीबोका काठमाडौं र अन्य शहरमा पठाउने भएका हुन् ।       म...
दसैंका लागि पाँच हजार खसीबोका काठमाडौं पठाइँदै

जसले दलित केटी बिवाह गरेकै कारण पाएनन् बावुको किरिया गर्न

भोजपुर ।  भोजपुरका एक युवकले दलित केटीसँग बिहे गरेकै कारण बावुको किरिया गर्नबाट बञ्चित भएका छन् । सदरमुकाम दिङ्लाबाट २ कोश टाढा भोजपुर नगरपालिका–१२ आम्तेकका ३२ वर्षीय चन्द्र खड्ले बावु बित्दा किरिया गर्न नपाएका हुन् ।  असोज ३ गते वैदेशिक रोजगारीका लागि कतार जान भिषाको प्रक्रिया मि...
जसले दलित केटी बिवाह गरेकै कारण पाएनन् बावुको किरिया गर्न

सुनको मूल्य ८ सयले घट्यो

काठमाडौं । सुनको मूल्य ८ सय रुपैयाँले घटेको छ । शुक्रबार ७१ हजार रुपैयाँमा कारोबार भएको सुन आइतबार तोलामा ८ सयले घटेर ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । आज चाँदी प्रतितोलाको ८४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनको मूल्य ८ सयले घट्यो

‘साङ्लो’फस्टलुकसँगै विराजको 

काठमाडौं । नायक विराज भट्ट  अभिनित चलचित्र ‘साङ्लो’को फस्टुल सार्वजनिक भएको छ । जसमा उनलाई उनको पुरानै एक्सन स्टाइलमा देख्न सकिन्छ ।  विराजले आफू निर्मित तथा निर्देशित चलचित्रको फस्टलुक र प्रदर्शन मितिसमेत सार्वजनिक गरेका छन् । चलचित्र फागुन ९ गतेबाट रिलिज हुने बताइएको छ...
‘साङ्लो’फस्टलुकसँगै विराजको 

फिलिपिन्समा ६.४ म्याग्नीच्युडको भूकम्प

मनिला । दक्षिणी फिलिपिन्सको डाभाओ अक्सिडेन्टल प्रान्तमा आइतबार ६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । यो भूकम्पको धक्का छिमेकी इन्डोनेसियाको उत्तरी सुलावेशी प्रान्तमा समेत अनुभव गरिएको थियो । इन्डोनेसियाको भूगर्भ केन्द्रले समुद्रमा सुनामीको खतरा नरहेको जनाएको छ । फिलिपिन्स र इन्डोनेसियाको...
फिलिपिन्समा ६.४ म्याग्नीच्युडको भूकम्प

Published Events By Suvadin Media

Published Infos By Suvadin Media

Published Polls By Suvadin Media