Suvadin, Home

Suvadin Media

 

First Name : Suvadin Media

Address : Kathmandu! Nepal

Occupation : पत्रकारिताकाे विधार्थी

Phone :

Check my Autograph

Published Post By Suvadin Media

गुडिरहेको बसमा ढुंगा खस्यो, पाँच जना घाइते

पाल्पा । पाल्पा–बुटवल सडकको तिनाउँ गाँउपालिका–३ हेडबक्समा गुडिरहेको बसमा माथिबाट खसेको ढुंगाले लाग्दा चालकसहित पाँच जना घाइते भएका छन् ।  पाल्पाबाट बुटवल जाँदै गरेको लु १ ख ६१८० नम्बरको बस २० जना यात्रु सवार थिए । पाँच जना घाइते भए पनि अन्य यात्रु सकुसल छन् । बसमा ढुंगा लाग्दा...
गुडिरहेको बसमा ढुंगा खस्यो, पाँच जना घाइते

रामेछापमा गृहमन्त्री थापा सवार हेलिकोप्टर आकस्मिक अवतरण

रामेछाप । गृहमन्त्री रामबहादुर थापा सवार सेनाको हेलिकोप्टर रामेछाप विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । मौसम प्रतिकूलताका कारण रामेछाप विमानस्थलमा  थापा सवार एमआई – १७ हेलिकोप्टर आकस्मिक अवतरण गरिएको बताइएको छ । प्रदेश २ को सुरक्षा गोष्ठी कार्यक्रममा भाग थापा जनकपुर तर्फ जान जाँदै थिए...
रामेछापमा गृहमन्त्री थापा सवार हेलिकोप्टर आकस्मिक अवतरण

बहुविवाह मुद्दामा एक जोडी जेल चलान

महोत्तरी । महोत्तरी जिल्लामा बहुविवाह मुद्दामा एक पतिपत्नी जेल चलान भएका छन् । जेल चलान हुनेमा जिल्लाको महोत्तरी गाउँपालिका–६ बस्ने पति राधारमण झा र उनकी कान्छी पत्नी पूजा प्रतिहस्त रहेका छन् । राधारमण झाको पहिलो पत्नी अञ्जु झा हुँदाहुँदै उनले कान्छी पत्नी पूजालाई भित्र्याएपछि पहिलो पत्नी अ...
बहुविवाह मुद्दामा एक जोडी जेल चलान

वर्तमान कम्युनिस्ट सरकार इतिहासकै असफल : देउवा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकार नेपालको इतिहासकै सबैभन्दा असफल सरकार भएको बताएका छन् । दसैंको अवसरमा पार्टीले आज आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले उक्त कुरा बताएका हुन् ।  ‘ओली सरकार नेपालमा सबैभन्द...
वर्तमान कम्युनिस्ट सरकार इतिहासकै असफल : देउवा

आफ्नै ट्रकले च्यापेर चालकको ज्यान गयो

काठमाडौं । दोलखाको सदरमुकाम चरिकोटस्थित च्छोरोल्पा जनरल अस्पतालको ट्रकले च्याप्दा सोही ट्रकको चालकको ज्यान गएको छ ।  ट्रक चालक ३५ वर्षका विजय तामाङको उपचारका क्रममा प्रस्तावित चरिकोट अस्पतालमा शुक्रबार ज्यान गएको दोलखा प्रहरीले जनाएको छ ।  अस्पतालको ना ५ ख ८८५८ नम्बरको ट्रकमा अक्सिजन...
आफ्नै ट्रकले च्यापेर चालकको ज्यान गयो

साढे १८ किलो चाँदीसहित एक जना पक्राउ

जनकपुर । साढे १८ किलो चाँदीसहित एक जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिहान करिब ९ बजे सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्रकुमार झाको कमाण्डमा खटेको टोलीले उक्त चाँदीसहित महोत्तरीको पिपरा गाउँपालिका –५, सहोर्वा निवासी ३० वर्षीय भरतकुमार साहलाई पक्राउ गरेको हो । पाँच वटा डल्ला बनाइ...
साढे १८ किलो चाँदीसहित एक जना पक्राउ

पतिको अण्डकोष काट्ने श्रीमती पक्राउ

तेह्रथुम । पतिको अण्डकोष काटेर घाइते बनाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । म्याङलुङ नगरपालिका ३ बस्ने चन्द्रमाया रसाईलीले पनिको अण्डकोष काटेर घाइते बनाएको भन्दै प्रहीले पक्राउ गरेको हो । बिहीबार राति पति फौदबहादर रसाईलीको अण्डकोष काटेर हत्या गर्न खोजेको उनीमाथि अभियोग लागेको छ । सामान्य...
पतिको अण्डकोष काट्ने श्रीमती पक्राउ

स्वायत्त भएर काम गर्न पाइएन : लालबाबु राउत

जनकपुर । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले स्वायत्त भएर काम गर्न नपाएको बताएका छन् । संविधानमा गरिएका व्यवस्था ठीक भए पनि सङ्घीय सरकारका कारण स्वायत्तता नपाएको उनको भनाइ छ ।  समाजवादी पार्टी नवलपरासीले आज परासीमा गरेको कार्यकर्ता भेटघाटमा बोल्दै उक्त पार्टीका नेतासमेत...
स्वायत्त भएर काम गर्न पाइएन : लालबाबु राउत

मालपोत प्रमुख रक्सीले मातेपछि...

जनकपुरधाम । कार्यालय समयमै रक्सीले मातेका मालपोत कार्यालयका प्रमुख प्रहरीको फन्दामा परेका छन् । कार्यालयमा दिउँसै रक्सी खाएर मातेका मालपोत कार्यालय महोत्तरीका प्रमुख भुपबहादुर बोगटीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  कार्यालय समयमा सेवा ग्राहीको काम गर्ने समयमा रक्सीले मातेको अवस्थामा कार्य...
मालपोत प्रमुख रक्सीले मातेपछि...

राजधानीमा घटस्थापनाको भोलिपल्टदेखि खसीबोका बिक्री हुने

काठमाडौं । सरकारले दसैंका लागि काठमाडौंमा ल्याइएका खसीबोका घटस्थापनाको भोलिपल्टबाट बिक्री गर्ने भएको छ ।  खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले असोज १३ गतेदेखि खसीबोका बिक्री गर्ने भएको हो । ३ हजार वटा च्यांग्रा र खसीबोका घटस्थापनाको भोलिपल्टदेखि काठमाडौंमा बिक्री गर्न लागेको उद्योग, वााणिज्य...
राजधानीमा घटस्थापनाको भोलिपल्टदेखि खसीबोका बिक्री हुने

राज्यलाई गिज्याइरहने ज्यानमारा जाम

काठमाडौं । रौतहटबाट काठमाडौं आउँदै गरेको ना७ख ५३६४ नंको बसमा आज एक बिरामीले आमाकै काखमा प्राण त्यागे । रौतहटको गौर नगरपालिका–७ का ३५ वर्षीय रुपलाल शाह मिर्गौला रोगी हुन् । जसको परिवारको आर्थिक अवस्था निकै कमजोर थियो । यतिसम्म कमजोरकी उनलाई उपराजका लागि राजधानीसम्म एम्बुलेन्समा ल्याउन सक्ने उनक...
राज्यलाई गिज्याइरहने ज्यानमारा जाम

अमेरिकामा शरण दिइने सङ्ख्यामा थप कटौती

एजेन्सी । संयुक्त राज्य अमेरिकाले देशभित्र अनुमति दिइने शरणार्थीहरूको सङ्ख्या नाटकीय रूपमा कटौतीको घोषणा गरेको छ । आगामी वर्षबाट १८ हजार जनालाई मात्र पुनस्र्थापित गरिने अमेरिकी विदेश मन्त्रालयले जनाइएको छ ।  हालको तुलनामा उक्त सङ्ख्या ४० प्रतिशतले घटेको जनाइएको छ । यस वर्ष अमेरिकामा ३० हजार...
अमेरिकामा शरण दिइने सङ्ख्यामा थप कटौती

Published Events By Suvadin Media

Published Infos By Suvadin Media

Published Polls By Suvadin Media