Suvadin, Home

Suvadin Media

 

First Name : Suvadin Media

Address : Kathmandu! Nepal

Occupation : पत्रकारिताकाे विधार्थी

Phone :

Check my Autograph

Published Post By Suvadin Media

साताको पहिलो दिन ओरालो लाग्यो सेयर

काठमाडौं । निरन्तर ओरालो लाग्दै आएको सेयर बजार मापक नेप्से साताको पहिलो दिन आइतबार पनि ओरालो लागेको छ । आज नेप्से १६.०५ अंकले घटेको छ । आज अन्य समूहको उपसूचक बाहेक १० वटा समूहको उपसूचकमा गिरावट आएकाले नेप्से घटेर ११३९.२५ अंकमा आइपुगेको हो । सबैभन्दा बढी निर्जीवन बिमा कम्पनी समूहको उपसूचक १२४.२९ अ...
साताको पहिलो दिन ओरालो लाग्यो सेयर

किशोरीमाथि सामुहिक बलात्कार गर्ने चार जना पक्राउ

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका– ७ मा १७ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राति  करिब १ बजे तिर ग्रामथान ७ स्थित बिचारी खनालको केराबारीमा किशोरीमाथि सामुहिक बलात्कार भएको हो । घटनाको जानकारी पाएको प्रहरीले किशोरीको उद्दार गरी घट...
किशोरीमाथि सामुहिक बलात्कार गर्ने चार जना पक्राउ

सुनसरी पुगेर प्रचण्डले दिए रेशम छुट्ने ग्रिन सिग्‍नल

काठमाडौं । नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुनसरी पुगेर कारागारमा रहेका सांसाद रेशम चौधरी छुट्ने संकेत गरेका छन् । टीकापुर घटनालाई लिएर हालिएको झुटा मुद्दा खारेज गर्ने सैद्धान्तिक सहमति भइसकेकाले उक्त घटनामा दोषी ठहर भई जेल सजाए भोगी रहेका सांसद चौधरी छुट्ने बाताव...
सुनसरी पुगेर प्रचण्डले दिए रेशम छुट्ने ग्रिन सिग्‍नल

बझाङको एक वडा कार्यालयमा आगजनी

बझाङ । बझाङ जिल्लाको केदारस्युँ गाँउपालिका-७ को वडा कार्यलयमा शनिबार राति अज्ञात समूहले आगजनी गरेको छ । आगजनीबाट कार्यालयमा महत्वपूर्ण कागजतका साथै अन्य सामाग्री जलेर नष्ट भएका छन् । वडा कार्यालयमा भएका रजिष्टर, सोफासेट, कम्प्युटर, सोलार सेट, फोटोकपी मेशिनलगायत दराजमा भएका सबै कागजातहरू जलेर नष्ट...
बझाङको एक वडा कार्यालयमा आगजनी

खाडी क्षेत्रको सुरक्षा हामी गर्छौं : इरानी राष्ट्रपति हसन

एजेन्सी  । इरानी राष्ट्रपति हसन रौहानीले रणनीतिक महत्वको पर्सियाली जलक्षेत्रको सुरक्षामा इरानले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताएका छन् । तेहरानमा आयोजित सैनिक परेड कार्यक्रममा उनले पर्सियाली जलक्षेत्रमा अमेरिकी सैनिक प्रभाव बढ्दै गएकामा आलोचना गरेका हुन् । संयुक्तराज्य अमेरिकाले आफ्ना ग...
खाडी क्षेत्रको सुरक्षा हामी गर्छौं : इरानी राष्ट्रपति हसन

खोलाको जग्गा धितो राखेर ऋण दिने पूर्वसिइओ सहित ११ जना पक्राउ

काठमाडौं । पूर्व झापास्थित बगिरहेको खोलाको जग्गा धितो राखेर ऋण दिएको अभियोगमा बैंक अफ काठमाडौंका पूर्वप्रमुख कार्यकारी अधिकृत (सिइओ) सहित ११ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वप्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ र ऋणी सुरेन्द्र श्रेष्ठसहित &nbs...
खोलाको जग्गा धितो राखेर ऋण दिने पूर्वसिइओ सहित ११ जना पक्राउ

अराजकता बढ्दै गएको छ : प्रचण्ड

सुनसरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले मुलुक अराजक गतिबिधि बढ्दै गएको बताएका छन् । थारु समुदायको जितिया पर्वमा सहभागी हुन सुनसरी पुगेका अध्यक्ष प्रचण्डले त्यहाँ आयोजित पत्रकार सम्मेलनमा परिवर्तन खतरामा नपरे पनि अराजक गतिबिधिमा भने बृद्धि भएको बताएक...
अराजकता बढ्दै गएको छ : प्रचण्ड

टीकापुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा भण्डारी विजयी

टीकापुर । कैलालीको टीकापुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा रामबहादुर भण्डारी विजयी भएका छन् । भण्डारी ५४१ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका हुन् । उनका प्रत्यासी ध्रुवराज खत्रीलाई ३२० मत प्राप्त गरेका थिए । यस्तै उपाध्यक्ष वाणिज्यतर्फ चक्रपाणि सापकोटा र उपाध्यक्ष उद्योगतर्फ जगतराज चौधरी विजयी...
टीकापुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा भण्डारी विजयी

बाढीले बगाउँदा दुई बालिका बेपत्ता

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा खोलामा आएको बाढीले बगाउँदा २ बालिका बेपत्ता भएका छन् । अविरल बर्षासँगै कोटखोलामा आएको बाढीले बगाउँदा बगरपाँटीकी पार्वती परियारकी ९ वर्षीया छोरी प्रबिना परियार र अनिता परियारकी ६ वर्षीया छोरी अनुस्का परियार बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय...
बाढीले बगाउँदा दुई बालिका बेपत्ता

सुनको मूल्य बढ्यो

काठमाडौं । केही दिन यता ओरालो लाग्दै आएको सुनको भाउ आज पुन: बढेको छ । आज सुन प्रतितोला ३ सय रुपैयाँले बढेर ७१ हजार ३ सय पुगेको छ । हिजो (शनिबार) सुन प्रतितोला ७१ हजारमा कारोबार हुँदै आएको थियो । यसअघि सुनको भाउ प्रतितोला ७३ हजार ५ सय रुपैयाँसम्म पुगे पनि पुनः घटेको थियो। सुनचाँदी व्यवसायी महास...
सुनको मूल्य बढ्यो

‘किक २’ मा सलमानकी हिरोइन को ?

मुम्बई । बलिउड फिल्म ‘किक’ को सफलतापछि निर्देशक साजिद नाडियाडवाला यसको दोस्रो सिक्वेल बनाउनमा जुटेका छन् । यो फिल्मको स्किृप्ट केही महिनामा तयार हुनेछ भने फिल्मको छायांकन सन् २०२० बाट शुरु हुनेछ । सलमान खान फेरि एकपटक डेविल (देवीलाल सिंह) को भूमिकामा देखिनेछन् । फिल्मलाई साजिदले भने न...
‘किक २’ मा सलमानकी हिरोइन को ?

काठमाडौंको ट्राफिक व्यवस्थापनका लागि ५ सय युवा परिचालन

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापनका लागि भन्दै ५ सय जना युवाहरुलाई सडकमा परिचालन गरेको छ । ट्राफिक प्रहरीले दसैंलगायत चाडपर्वको छेको पारेर सडकमा ट्राफिक व्यवस्थापन गर्न भनेर ५ सय जना स्वयंसेवी युवाहरुलाई सडकमा परिचालन गरेको हो । उपत्यकाको ट्राफिक व्यवस्थापन चुस्त...
काठमाडौंको ट्राफिक व्यवस्थापनका लागि ५ सय युवा परिचालन

Published Events By Suvadin Media

Published Infos By Suvadin Media

Published Polls By Suvadin Media