Suvadin, Home

Suvadin Media

 

First Name : Suvadin Media

Address : Kathmandu! Nepal

Occupation : पत्रकारिताकाे विधार्थी

Phone :

Check my Autograph

Published Post By Suvadin Media

मनाङ मर्स्याङ्दी र संकटा क्लब सेमिफाइनलमा भिड्दै

काठमाडाैं, माघ १३ पाेखरामा जारी १५औं आहा-रारा गोल्डकप अन्तर्गत केहीबेरमा हुने दाेस्राे सेमिफाइनलमा मनाङ मर्स्याङ्दी फुटबल क्लब र संकटा क्लब मैदानमा अामनेसामने हुने भएका छन्। अाहा-रारा गाेल्डकपमा यसअघि यी टाेलीहरू दुर्इ पटक आमने-सामने भएका छन्। दुवै खेलमा मनाङले संकटा...
मनाङ मर्स्याङ्दी र संकटा क्लब सेमिफाइनलमा भिड्दै

पारस शाक्य, जसले वाटमोरलाई नेपाल ल्याए

काठमाडाैं, माघ १३ - सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकप क्रिकेटमा नेपालले मच्चाएको सनसनी अझै पनि हाम्रो मनसपटलमा ताजै छ। जसले नेपाली क्रिकेटलाई एकैपटक ह्वात्तै देशभित्र र बाहिरबाट ठूलो समर्थन प्राप्त भयो। देशमा क्रिकेट एकाएक लोकप्रिय खेल बन्यो, खेलाडीहरू सेलिब्रेटी बने। जताततै नेपाली...
पारस शाक्य, जसले वाटमोरलाई नेपाल ल्याए

टाइब्रेकरमा अार्मीलार्इ हराउँदै साहारा फाइनलमा

काठमाडाैं, माघ १२ - पाेखरामा जारी १५ औं आहा-रारा गोल्डकप फुटबल अन्तर्गत बुधबार भएकाे पहिलाे सेमिफाइनलमा टाइब्रेकरमा त्रिभुवन अार्मी क्लबलार्इ पराजित गर्दै अायाेजक सहारा फुटबल क्लब फाइनल प्रवेश गरेकाे छ। निर्धारित समयमा दुबै टिमबाट गाेल हुन नसकेपछि खेल अतिरिक्त समयतर्फ धकेलिएकाे थियाे। अतिरिक...
टाइब्रेकरमा अार्मीलार्इ हराउँदै साहारा फाइनलमा

धनगढीलार्इ ५ विकेटले पराजित गर्दै गाेरखपुर क्वाटरफाइनलमा

काठमाडाैं, माघ १२ - कपिलवस्तुमा बुधबारबाट सुरू भएकाे १७ अाैं संस्करणकाे इण्डाे नेपाल क्रिकेट प्रतियाेगिताकाे उद्घाटन गाेरखपुरले धनगढीलार्इ ५ विकेटले पराजित गरेकाे छ। टस जितेर पहिले ब्याटिङ गरेकाे धनगढीले १७.५ अाेभरमा अाफ्ना सबै विकेट गुमाउँदै ५६ मात्र बनाउन सक्याे। धनगढीक...
धनगढीलार्इ ५ विकेटले पराजित गर्दै गाेरखपुर क्वाटरफाइनलमा

अार्मी र सहारा सेमिफाइनलमा भिड्दै

काठमाडाैं, माघ १२ - पाेखरमा जारी १५औं आहा-रारा गोल्डकप अन्तर्गत केहीबेरमा हुने पहिलाे सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र आयोजक साहारा क्लब भिड्दै छन्। फाइनलमा स्थान पक्का गर्न हुन लागेकाे भिड्न्त राेमाञ्चक अनि प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएकाे छ।  अाहा रारा गाेल्डकपमा अायाेजक सा...
अार्मी र सहारा सेमिफाइनलमा भिड्दै

कपिलवस्तुमा सुरू हुने इण्डाे नेपाल क्रिकेट प्रतियाेगिताकाे तयारी तस्बिरमा

काठमाडाैं, माघ १२ - जय नेपाल स्पोर्टस क्लबको आयोजनामा केहीबेरमा कपिलवस्तुको कृष्णनगरमा सुरू गइरहेकाे इण्डो नेपाल क्रिकेट प्रतियोगिताको १७ औं संस्करणकाे तयारीका केही तस्बिरहरू हेर्नुहोस्। प्रतियाेगिताकाे उद्घाटन खेलमा केहीबेरमा धनगढी र गाेरखपुरबीच प्रतिस्पर्धा गर्दैछन्। ...
कपिलवस्तुमा सुरू हुने इण्डाे नेपाल क्रिकेट प्रतियाेगिताकाे तयारी तस्बिरमा

सेमिफाइनलमा मनाङ र संकटा भिड्ने

काठमाडाैं, माघ १२ - पाेखरामा जारी १५ अाैं संस्करणकाे अाहा–रारा गाेल्डकपकाे सेमिफार्इनलमा संकटा र मनाङ मर्स्याङ्दी फुटबल क्लब प्रतिस्पर्धा गर्ने भएका छन्। पोखरा रंगशालामा मंगलबार भएकाे खेलमा बंगलादेशको नारायणगन्ज फुटबल क्लबलाई २–० ले पराजित गर्दै संकटाले मनाङसँगकाे भेट पक्क...
सेमिफाइनलमा मनाङ र संकटा भिड्ने

इण्डो-नेपालकाे तयारी पुरा, उदघाटन खेलमा धनगढी र गाेरखपुर भिड्ने

काठमाडाैं, माघ १२ - जय नेपाल स्पोर्टस क्लबको आयोजनामा बुधबारबाट कपिलवस्तुको कृष्णनगरमा सुरू हुने इण्डो नेपाल क्रिकेट प्रतियोगिताको १७ औं संस्करणकाे तयारी पूरा भएकाे छ। अायाेजकका अनुसार उद्घाटन खेलमा धनगढी र गाेरखपुरबीच प्रतिस्पर्धा गर्नेछन्। खेलका लागि दुबै टाेली कपिलवस्तु पुगिसकेका छन...
इण्डो-नेपालकाे तयारी पुरा, उदघाटन खेलमा धनगढी र गाेरखपुर भिड्ने

सहिद दशरथचन्द स्मृति यू-१९ क्रिकेट : त्रिलोचन र एकेडेमी विजयी

काठमाडाैं, माघ १० बैतडीमा जारी सहिद दशरथचन्द स्मृति यू-१९ आमन्त्रण क्रिकेट प्रतियोगितामा त्रिलोचन क्रिकेट क्लब र आयोजक दशरथचन्द एकेडेमी क्रिकेट क्लब विजयी भएका छन्। सोमबार निङ्गलाशैनी खेल मैदान देहिमाण्डौंमा सम्पन्न खेलमा एनआरवाईसी बठ्ठालाई ४ विकेटले पाखा लगाउदै त्रिलोचनले पहिलो जित दर्ता गरेको...
सहिद दशरथचन्द स्मृति यू-१९ क्रिकेट : त्रिलोचन र एकेडेमी विजयी

विवेकशीलहरूकाे कथा

काठमाडौं, माघ ११ - काठमाडौंको सुखसयलमा हुर्केबढेका युवा उज्जवल थापा सन् १९९६ मा दिमागमा विवेक भर्न भन्दै अमेरिका पुग्छन्। उनको सपना थियो, अमेरिका गएर खगोलशास्त्री बन्ने।  नेपालबाट खगोलशास्त्रमै आवेदन दिएर गए पनि त्यहाँ पुगेपछि मन बदलियो। मल्टिमिडिया टेक्नोलोजीतिर हुत्तिए। सोचे, जे भए पनि...
विवेकशीलहरूकाे कथा

यस्ताे छ क्रिकेट प्रशिक्षक डेभ वाटमोरकाे नेपालमा कार्यक्रम

काठमाडाैं, माघ १० श्रीलंकालार्इ विश्वविजेता बनाएका प्रशिक्षक डेभ वाटमोर बुधबार नेपाली क्रिकेट टिमलार्इ प्रशिक्षण दिने भएका छन्। बल एण्ड ब्याट फाउण्डेशनकाे अातिथ्यमा काठमाडाैं अाेर्लियका वाटमाेरले साेमबार फाउण्डेशनकाे उदघाटन पनि गरेका छन्।  नेपाली क्रिकेटलार्इ उच्चस्तरिय सर्पाे...
यस्ताे छ क्रिकेट प्रशिक्षक डेभ वाटमोरकाे नेपालमा कार्यक्रम

नवयुग र भरत चम्केपछि अार्मी सेमिफाइनलमा

काठमाडाैं, माघ १० पाेखरामा जारी अाहा रारा गाेल्डकपकाे भर्खरै सम्पन्न खेलमा झापा-११ लार्इ पराजित गर्दै नेपाल अार्मी प्रतियाेगिताकाे सेमिफाइनल प्रवेश गरेकाे छ। पाेखरा रंगशालामा भएकाे खेलमा अार्मीले झापालार्इ  २-० ले पराजित गरेकेा हाे।  झापाकाे चुनाैती पार लगाउन नवयुग श्रेष्ठ र भ...
नवयुग र भरत चम्केपछि अार्मी सेमिफाइनलमा

Published Events By Suvadin Media

Published Infos By Suvadin Media

Published Polls By Suvadin Media