Suvadin, Home

Suvadin Media

 

First Name : Suvadin Media

Address : Kathmandu! Nepal

Occupation : पत्रकारिताकाे विधार्थी

Phone :

Check my Autograph

Published Post By Suvadin Media

भारतीय 'चन्दयान- २' सम्पर्कविहीन

एजेन्सी । चन्द्रमामा मानवरहित अन्तरिक्ष यान पुर्‍याउने चन्द्रयान - २ मिशनको एउटा यान विक्रम ल्यान्डरसम्पर्क विच्छेद भएको छ ।  सबै काम राम्रैसँग भइरहेका बेला सतहमा पुग्नु केही बेरअघि नै ल्यान्डरसँग सम्पर्क विच्छेद भएको ‘इन्डीयन स्पेस रिसर्च अर्गनाईजेसन’ (इसरो) का प्रमुख के. सि...
भारतीय 'चन्दयान- २' सम्पर्कविहीन

केन्द्रीय कारागारले बनायो ‘भिडियो कन्फरेन्स हल’

काठमाडौं । मुलुकको सबैभन्दा पुरानो कारागारको रुपमा रहेको केन्द्रीय कारागारमा ‘भिडियो कन्फरेन्स हल’ निर्माण भएको छ । कारागारभित्र रहेका कैदीबन्दीलाई अदालतमा उपस्थित नै नगराई भिडियो कन्फरेन्समार्फत वकीलले वयान लिन पाउने गरी कन्फरेन्स हल निर्माण गरिएको हो । केन्द्रीय कारागारका कारागार प...
केन्द्रीय कारागारले बनायो ‘भिडियो कन्फरेन्स हल’

सहसचिव र उपसचिवमा खुला प्रतिस्पर्धा गर्न पाउने बाटो बन्‍द

काठमाडौं । निजामती सेवामा कार्यरत कर्मचारीले उपसचिव र सहसचिव पदको खुला परीक्षामा भाग लिन नपाउने भएका छन् । शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले संघीय निजामती सेवासम्बन्धी विधेयकमा निजामती कर्मचारीलाई राजपत्राकिंत द्वितीय र प्रथम श्रेणीको परीक्षामा खुला प्रतिस्पर्धा गर्ने बाटो बन्द गर्न...
सहसचिव र उपसचिवमा खुला प्रतिस्पर्धा गर्न पाउने बाटो बन्‍द

सुनको मूल्यमा भारी गिरावट

काठमाडौं । लगातार उकालो लाग्दै आएको सुनको मूल्य साताको उत्तरार्धमा भने केही ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला, तेजाबी सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको छ । महासङ्घका अनुसार आज सुन तोलाको रु एक हजार ४०० र चाँदी प्रतितोला ४० ले घटेको छ ।    स्थानीय...
सुनको मूल्यमा भारी गिरावट

अङ्ग्रेजी स्कूलमा संस्कृतको पढाइ

धनगढी । सुन्दै अचम्म लाग्न सक्छ अङ्ग्रेजी भाषामा पठनपाठन गराउने प्रतिस्पर्धा भइरहेको समयमा कुनै बोर्डिङ स्कूलले प्राचीन भाषा संस्कृत पढाउने हिम्मत गरेको छ भनेर । तर, यो सबै कुरालाई चुनौती दिँदै धनगढीको क्यास्पियन एकेडेमीले कक्षा ५, ६ र ७ मा संस्कृत विषयको पठनपाठन सुरु गरेर उदाहरणीय कम सुरुवा...
अङ्ग्रेजी स्कूलमा संस्कृतको पढाइ

मेलम्ची आयोजनामा वरपर निषेधित क्षेत्र घोषणा

काठमाडौं । मेलम्ची खानेपानी आयोजना स्थानीय कार्यालय वरपर प्रदर्शन गर्न निषेधित क्षेत्र घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले आज आदेश जारी गर्दै सिएमसी कम्पनीका पीडितले सो कम्पनीबाट लिनुपर्ने बाँकी रकमको भुक्तानीको माग गरी प्रदर्शनमा उत्रेपछि निषेधित क्षेत्र घोषणा गरिएको हो ।&nbsp...
मेलम्ची आयोजनामा वरपर निषेधित क्षेत्र घोषणा

पोखरामा पनि डेङ्गुको सन्‍त्रास

कास्की । कास्कीमा डेङ्गुका बिरामी बढेका छन् । कास्कीमा बिहीबारसम्ममा ६४९ डेङ्गु रोगबाट पीडित भएका छन् । गण्डकी प्रदेशअन्तर्गत स्याङ्जामा १८, तनहुँमा १० र पर्वतमा दुई जना रोगी देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । पोखराका विभिन्न अस्पतालका साथै कतिपयको घरमा चिकित्सकको निगर...
पोखरामा पनि डेङ्गुको सन्‍त्रास

तेजाब प्रकरण : घाइते युवतीलाई थप  उपचारका लागि काठमाडौं  पठाइयो

पर्सा । तेजाब प्रहारबाट घाइते भएकी युवतीलाई थप उपचारको लागि आज अपराह्न काठमाडौं पठाइएको छ । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत वीरगञ्ज–३ छपकैया निवासी मुस्कान खातुनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि थप उपचारका लागि एम्बुलेन्सबाट काठमाडौंको कीर्तिपुर अस्पतालमा पठाइएको हो ।  खातुन...
तेजाब प्रकरण : घाइते युवतीलाई थप  उपचारका लागि काठमाडौं  पठाइयो

विदेश जाने घटे रेमिट्यान्स बढ्यो

काठमाडौं ।  विदेश जाने नेपालीको संख्या घटे पनि रेमिट्यान्स बढेको तथ्याङ्क नेपाल राष्ट्र बैंकसँग छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समिक्षा वर्षमा ३२.६ प्रतिशतले घटेको दखाएको...
विदेश जाने घटे रेमिट्यान्स बढ्यो

‌‌औषधिमा पनि नेपालको व्यापार घाटा उस्तै, ४० अर्ब भित्रिदा २२ अर्ब बाहिरयो

काठमाडौं । नेपालले थुप्रै देशसँग थुप्रै वस्तुमा व्यापार घाटा व्यहोरीरहेको छ। कृषी जन्य फलफूल, तरकारीदेखि दैनिक उपभोग्य वस्तुहोस् चाहे लत्ताकपडा जहाँ सुकै नेपालले व्यापार घाटा खेपिरहेको छ । नेपालले ‍औषधिमा पनि ठुलै व्यापार घाटा बेहोर्नुपरेको छ ।  नेपालले वार्षिक १८ अर्बको व्यापार घाटा &zw...
‌‌औषधिमा पनि नेपालको व्यापार घाटा उस्तै, ४० अर्ब भित्रिदा २२ अर्ब बाहिरयो

सञ्चारकर्मी निष्काशनको विरोधमा १७ दिनदेखि आन्दोलन जारि 

डोटी । रेडियो नेपालमा कार्यरत तीनजना सञ्चाकर्मी निष्काशनविरुद्ध नेपाल पत्रकार महासंघ डोटी शाखाले १७ दिनदेखी  विभिन्न संघर्शका कार्यक्रम राखेको छ । महासंघले रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायलको गेटमा निरन्तर धर्ना लगायत विभिन्न कार्यक्रम गरि रहेको नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष योगे...
सञ्चारकर्मी निष्काशनको विरोधमा १७ दिनदेखि आन्दोलन जारि 

‘नेपाली कांग्रेस द्वारिकादेवि स्मृति सम्मान’ डा. आर्जु राणालाई

काठमाडौं । नेपाली कांग्रेस अछाम काठमाडौं सम्पर्क समितिले डा. आर्जु राणा देउवालाई ‘नेपाली कांग्रेस द्वारिकादेवि स्मृति सम्मान’ प्रदान गर्ने भएको छ । प्रत्यक वर्ष दसैं दीपावली, छठ तथा नेपाल सम्बतको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्दै आएको समितिले यही भदौ २१ गते (शनिबार) आयोजित समार...
‘नेपाली कांग्रेस द्वारिकादेवि स्मृति सम्मान’ डा. आर्जु राणालाई

Published Events By Suvadin Media

Published Infos By Suvadin Media

Published Polls By Suvadin Media