Suvadin, Home

Suvadin Media

 

First Name : Suvadin Media

Address : Kathmandu! Nepal

Occupation : पत्रकारिताकाे विधार्थी

Phone :

Check my Autograph

Published Post By Suvadin Media

जिप भेटियो, मान्छे भेटिएनन्

पाल्पा, असार २७ - तीन दिनअघि पाल्पाको तिनाउ खोलाले बगाएको जिप आज भेटिए पनि त्यसमा सवार चारजना यात्रु अझै भेटिएका छैन् ।  तिनाउ खोलामा आएको बाढीले आइतबार लु१ज १७१२ नम्बरको जिप बगाउँदा त्यसमा सवार दुई महिला र दुई पुरुष बेपत्ता भएका थिए ।  नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा जिपला...
जिप भेटियो, मान्छे भेटिएनन्

गृहमन्त्री शर्मा किन श्रीलंका?

काठमाडौँ, असार २७- गृहमन्त्री जनार्दन शर्मा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन आज श्रीलंका प्रस्थान गरेका छन्।  श्रीलंका प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री शर्माले सार्कको सुरक्षा चुनौती र...
गृहमन्त्री शर्मा किन श्रीलंका?

२१ अर्ब बराबरको रकम भष्ट्रचारकाे अाराेप लागेका चुडामणि शर्मालार्इ रिहा गर्न सर्वाेच्चमा रिट

काठमाडौँ, २७ असार । भ्रष्टाचारको आरोपमा थुनामा रहेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।  शर्माका श्रीमती कल्पना उप्रेती शर्माले विशेष अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतलाई विपक्षी बनाई आज दायर गर...
२१ अर्ब बराबरको रकम भष्ट्रचारकाे अाराेप लागेका चुडामणि शर्मालार्इ रिहा गर्न सर्वाेच्चमा रिट

व्यापारी अपहरणको मुख्य योजनाकार पक्राउ

काठमाडौँ, असार २७ - दाङका व्यापारीको अपहरण गरी हत्या गरेको घटनाका मुख्य योजनाकार काठमाडौँबाट पक्राउ परेका छन् ।  महानगरीय अपराध महाशाखा, टेकुको विशेष टोलीले तार्केश्वर नगरपालिका मनमैजु बस्ने दाङ, तुल्सीपुर उपमहानगरपालिका–११ कटाहका ३० वर्षीय खुमबहादुर केसीलाई मङ्गलबार कोठाबाटै पक्राउ गर...
व्यापारी अपहरणको मुख्य योजनाकार पक्राउ

वेदव्यास जन्मको कथा (महाभारत खण्ड ३)

प्राचीन काल मा सुधन्वा नाम को एक राजा थिए। उनी एक दिन सिकारका लागि जंगल गए। उनको जाने पछि नै उनको पत्नी रजस्वला भयो। उनले यस समाचारलार्इ आफ्नो पंक्षीको माध्यमबाट राजाकाेमा पुर्याए। समाचार पाएर महाराज सुधन्वा ले एक टपरीमा आफ्नो वीर्य निकालेर पंक्षीलार्इ दिए। पंक्षीले उक्त टपरील...
वेदव्यास जन्मको कथा (महाभारत खण्ड ३)

विमलकाे निर्णायक गाेलमा नेपाल विजयी

काठमाडाैं, अषाढ २६ - कप्तान विमल घर्ती मगरकाे एकमात्र गाेलकाे मदतले नेपाल यू २३ ले मैत्रीपूर्ण खेलमा बंगलादेश यू२३ लार्इ पराजित गरेकाे छ। एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरणको तयारीमा रहेकाे नेपाली टाेलीकाे जितसँगै मनाेबल उच्च भएकाे छ।  खेलको २०औं मिनेटमा कप्तान विमल घर्ती मगर...
विमलकाे निर्णायक गाेलमा नेपाल विजयी

यसरी लेखियाे “किन आजकाल तिम्रो मन मैलो भो”

एकदिन घरमै बसिरहेका वेला रचनाकार अम्बिका शर्मालाई एकजना साथिको फोन आएछ। फोनमा उनले आफ्ना प्रेमीसँगको सम्बन्ध राम्रो नभएको बेदना सुनाइछिन्। सुरुमा उनीहरु एकअर्कालाई खुब मायाँ गर्ने गर्थे तर पछि भने केटा टाढा टाढा हुन खोजेको गुनासो उनले पोखिन्।  ‘म आध्यत्मिक स्वभावकी मान्छे हु,’ शर...
यसरी लेखियाे “किन आजकाल तिम्रो मन मैलो भो”

नेपाल र बङ्गलादेश बिचकाे खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा

काठमाडौँ, असार २६ - संयुक्त अरब इमिरेट्स (युएई) मा हुने एएफसी २३ वर्षमुनि (यु–२३) च्याम्पियनसिप छनोटको तयारीमा रहेको नेपाली टोलीले बङ्गलादेशको २३ वर्षमुनिको राष्ट्रिय टोलीसँग मङ्गलबार मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ ।  सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को खेल मैदानमा हुने...
नेपाल र बङ्गलादेश बिचकाे खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा

पत्थरीको शल्यक्रियाका क्रममा मिर्गौला झिकेको घटनाबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौँ, असार २६ - स्वास्थ्य मन्त्रालयले मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल (प्रस्तावित) को घटनाबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाएको छ। अस्पतालले विदुर नगरपालिका–१२ नुवाकोटका शिवप्रसाद रिमालको पत्थरीको शल्यक्रियामा मिर्गौला झिकेको भन्दै बिरामी र उहाँका आफन्तले विरोध गर्दै...
पत्थरीको शल्यक्रियाका क्रममा मिर्गौला झिकेको घटनाबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन

खोलाले बगाउँदा दुई बेपत्ता

पोखरा, २६ असार । पोखरा–लेखनाथ महानगरपालिकाको वडा नं १८ चङ्खपुरमा हर्पन खोलाले बगाउँदा आज दुई युवा बेपत्ता भएका छन् ।  माछा मार्न गएका महानगर–३ नदीपुरका २४ वर्षीय ईन्द्र पुन र ललित पुनलाई खोलाले बगाएको र उनीहरुको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । ...
खोलाले बगाउँदा दुई बेपत्ता

भीष्मको जन्म तथा भीष्म प्रतिज्ञा (महाभारत खण्ड २)

एक पल्ट हस्तिनापुर को महाराज गंगा को किनारा तपस्या गरिहेका थिए। उनको रूप-सौन्दर्य देखि मोहित हो गरेर गंगा जाँघ मा बैठ गई। गंगा ले कहा, "हे राजन्! म ऋषि को पुत्री गंगा हूँ र आप लेविवाह गर्न तपाईंको नजिकै आएको हूँ।" यस मा महाराज प्रतीप बोले, "गंगे! तिमी मेरी दहिनी जाँघ मा बैठी हो। पत्नी...
भीष्मको जन्म तथा भीष्म प्रतिज्ञा (महाभारत खण्ड २)

साउन १ गतेदेखि मतदाता नामावली सङ्कलन

काठमाडौँ, असार २६ - निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको आगामी निर्वाचन प्रयोजनका लागि आगामी साउन १ देखि १५ गतेसम्म सबै जिल्लास्थित निर्वाचन कार्यालयमा मतदाता नामावली सङ्कलन कार्यक्रम सञ्चालन गर्ने भएको छ।  प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको बैठकले...
साउन १ गतेदेखि मतदाता नामावली सङ्कलन

Published Events By Suvadin Media

Published Infos By Suvadin Media

Published Polls By Suvadin Media