Suvadin, Home

Suvadin Media

 

First Name : Suvadin Media

Address : Kathmandu! Nepal

Occupation : पत्रकारिताकाे विधार्थी

Phone :

Check my Autograph

Published Post By Suvadin Media

बर्दियामा कति छन् गाेही? गणना गर्न ड्राेनकाे प्रयाेग

गुलरिया (बर्दिया), असार २५ -  संरक्षित क्षेत्रमा हुनसक्ने चोरी शिकार एवम् अवैध गतिविधि नियन्त्रण गर्न बर्दिया राष्ट्रिय निकुञ्जमा पहिलोपटक मानवरहित विमान (ड्रोन)को प्रयोग गरी गोहीको गणना गरिएकोे छ ।  तालतलैया तथा सिमसार क्षेत्र सर्वेक्षण गर्दा बबई नदीमा घडियाल गोहीको सङ्ख्या ४६, मग...
बर्दियामा कति छन् गाेही? गणना गर्न ड्राेनकाे प्रयाेग

३३० को स्थानीय तहकाे मत परिणाम घोषणा, ४ काे मात्रै बाकीं

काठमाडौँ, २४ असार । दोस्रो चरणमा असार १४ गते भएको निर्वाचनको हालसम्म ३३० स्थानीय तहको मतपरिणाम घोषणा भएको छ ।  निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माकाअनुसार, हालसम्म ३१ जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य पूरा भएको छ । अहिले चार जिल्लाका चार स्थानीय तहमा मतगणना जारी रहेको छ । ...
३३० को स्थानीय तहकाे मत परिणाम घोषणा, ४ काे मात्रै बाकीं

राष्ट्रपति रनिङ सिल्डः निशान, अजित र भुवनको कीर्तिमान

काठमाडौं, असार २४ - नवौं राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिताको दोश्रो दिन शुक्रबार तीन नयाँ विद्यालयस्तरको कीर्तिमान कायम भएको छ। तीनै कीर्तिमान छात्रतर्फ सम्भव भए। पश्चिमाञ्चलका निशान गुरुङले सटपुट, मध्यमाञ्चलका अजितकुमार यादवले ३ हजार मिटर दौड र मध्यमाञ्चलकै भुवन महतोले लङजम...
राष्ट्रपति रनिङ सिल्डः निशान, अजित र भुवनको कीर्तिमान

राष्ट्रपति रनिङ सिल्डः पूर्वाञ्चल फाइनलमा

काठमाडाैं, अषाढ २४- नवौ राष्ट्रपति रनिङ सिल्डको क्रिकेटमा पूर्वाञ्चल फाइनलमा प्रवेश गरेको छ। मध्यमाञ्चललाई ५ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। टीयू मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मध्यमाञ्चचले निर्धारित ओभरको समाप्तिमा ७ विकेट गुमाउँदै मात्र ९६ रन जोडेको थियो। ९७ रनको लक्ष्य...
राष्ट्रपति रनिङ सिल्डः पूर्वाञ्चल फाइनलमा

‘दोस्रो चरणको निर्वाचन अहिलेसम्मकै सबैभन्दा सफल’

काठमाडौँ, असार २४ - प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले भर्खरै सम्पन्न भएको दुई चरणका स्थानीय तहको निर्वाचनबाट पाठ सिकेर आगामी निर्वाचन प्रक्रियामा निकै सुधार ल्याइने दृढता व्यक्त गरेका छन्। निर्वाचन प्रक्रियामा सुधार ल्याउन आचारसंहिताको पालनामा राजनीतिक दल र उम्मेदवार पनि त्य...
‘दोस्रो चरणको निर्वाचन अहिलेसम्मकै सबैभन्दा सफल’

हमाललार्इ २७९७ मतान्तरले पराजित गर्दै वड बने धनगढीका मेयर

काठमाडाैं, अषाढ २३- प्रदेश नम्बर सातकाे एकमात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिको मेयर पदमा नेपाली काँग्रेसका नृप वड  निर्वाचित भएका छन्। यस्तै, उपमेयरमा पनि नेपाली काँग्रेसकै शुशीला मिश्र भट्ट निर्वाचित भइन्।  अन्तिम मतपरिणाम अनुसार निकटतम् प्रतिद्वन्द्भी स्व...
हमाललार्इ २७९७ मतान्तरले पराजित गर्दै वड बने धनगढीका मेयर

विश्वकै सर्वश्रेष्ठ ग्रन्थ महाभारत कसरी लेखियाे?

महाभारतको प्रथम अध्याय अनुसार यो महाकाव्य ऋषि वेद व्यास (जो स्वयं यस महाकाव्यका एक प्रमुख पात्र हुन) द्वारा बोलेर, भगवान गणेशद्वारा लेखाइएको हो। व्यासले यो ग्रन्थ आफैले लेख्दा धेरै समय लाग्ने तथा आफ्नो जीवनमा पूर्ण गर्न पनि नसकिने जस्तो देखिए पछि भगवान गणेश, जो छिटो लेख्नको लागि प्रख्यात छन्,को सामु...
विश्वकै सर्वश्रेष्ठ ग्रन्थ महाभारत कसरी लेखियाे?

दुई युवाले बनाएकाे पुरस्कृत ‘सोलार वाटरहिटर’

काठमाडाैं, अषाढ २२ - लामो समय लोडसेडिङको मार खेपीरहेका राजधानीबासीहरु यसबाट कसरी मुक्ती पाउने होला भनेर सदैव चिन्तित रहन्थे। क्षमता भन्दा बढी विद्युतको खपतले दिनहुजसो ट्रान्समिटरहरु खराब भएका घटनाले झन विद्युत अवरुद्ध हुने समस्याले राजधानीबासीलाई आजिद बनाएको थियो। विद्युत प्राधिकरणले पनि समयसमय...
दुई युवाले बनाएकाे पुरस्कृत ‘सोलार वाटरहिटर’

गैँडाभन्दा पनि दुर्लभ घडियाल गोही बचाउँनै मुस्किल, खाना खानै छाडे

नारायण ढुँगाना, चितवन, असार २३-  आहारा खाँदै नखाने, दुब्लाउने, अनि मर्ने। सरसर्ती हेर्दा निकुञ्जमा प्रजनन गराइएका घडियाल गोहीका बच्चाको मृत्युको लक्षण यस्तो देखिन्छ । हरेक वर्ष यस्तै रोगको लक्षणले बच्चा मर्दै आएका छन्।  प्रजनन गराइएका गोहीको मृत्युदर कुनै कुनै वर्ष ५० प्रतिशतसम्म प...
गैँडाभन्दा पनि दुर्लभ घडियाल गोही बचाउँनै मुस्किल, खाना खानै छाडे

यस्ता छन् शुक्लाफाटा नगरपालिकाका मेयरका जीवनका उतारचढाव

कञ्चनपुर, असार २३ - सामाजिक कार्यका लागि सधैँ अग्रसर हुने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीका दिलबहादुर ऐरलाई नसम्झने सायदै कोही होलान्। विकास निर्माणका कार्य अगाडि बढाउन, कुरीतिविरुद्ध जनचेतना छर्न र कसैलाई पिरलो परे सहयोग गर्न अगाडि सर्न सधैँ तत्पर रहँदै आउनुभएका दिलबहादुर शुक्लाफाँट...
यस्ता छन् शुक्लाफाटा नगरपालिकाका मेयरका जीवनका उतारचढाव

अब पाेखरामा पनि हर्न बजाउन नपाइने

पोखरा, असार २३-  जिल्ला ट्राफिक कार्यालय कास्कीले जिल्लामा हर्न निषेधका लागि एक महिने कार्ययोजना सार्वजनिक गरेको छ। ट्राफिक प्रहरी निरीक्षक विश्वराज अधिकारीले आगामी साउन १ गतेदेखि जिल्लामा हर्न निषेध गरिने बताए। सार्वजनिक गरिएको एक महिने कार्ययोजनामा नगर क्षेत्रका मुख्य ठाउँमा हर्न...
अब पाेखरामा पनि हर्न बजाउन नपाइने

उपमहानगरपालिकाकाे हालचालः धनगढीमा काँग्रेस, इटहरीमा एमाले

काठमाडाैं,, असार २२ - धनगढी उपमहानगरपालिकाको निर्वाचनको पछिल्लो मतगणनाको परिणामानुसार प्रमुखमा नेपाली काँग्रेसका प्रत्याशी नृप बडले आफ्नो अग्रता बढाएका छन्।  तीन दिनदेखि प्रमुखका प्रत्याशी बड र प्रमुखका अर्का स्वतन्त्र प्रत्याशी गोपाल हमालबीच थोरै मतान्तरले प्रतिस्पर्धा हुँदै आएकामा आज मतान्...
उपमहानगरपालिकाकाे हालचालः धनगढीमा काँग्रेस, इटहरीमा एमाले

Published Events By Suvadin Media

Published Infos By Suvadin Media

Published Polls By Suvadin Media