Suvadin, Home

Suvadin Media

 

First Name : Suvadin Media

Address : Kathmandu! Nepal

Occupation : पत्रकारिताकाे विधार्थी

Phone :

Check my Autograph

Published Post By Suvadin Media

मिस नेवाः पूर्वाञ्चलको उपाधि आरजुलाई

सुरुङ्गा (झापा), जेठ २८ -  मिस नेवाः पूर्वाञ्चल ११३७ को उपाधि झापा धुलाबारी निवासी आरजु श्रेष्ठले हात पारेकी छिन्।  आरजुले उपाधिसँगै नगद रु ३१ हजार र बिर्तामोडमा रहेको वोस्टन एजुकेसन फाउन्डेसनमार्फत भारतको ब्याङ्लोरस्थित अम्बिका पारामेडिकल इन्स्टिच्युटमा अध्ययनका लागि शत्प्रतिशत छात्र...
मिस नेवाः पूर्वाञ्चलको उपाधि आरजुलाई

एउटै सहकारीका २८ जनाकाे उम्मेदवारी

दमक, जेठ २८  - झापाको दमकस्थित मेची सहकारी संस्थाका २८ सदस्यले आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका छन् । संस्थामा आबद्ध सञ्चालक समिति तथा सेयर सदस्य विभिन्न पार्टीका तर्फबाट स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका हुन् । एकै सहकारी संस्थाबाट यतिका सङ्ख्यामा उम्मेदवार बनेको...
एउटै सहकारीका २८ जनाकाे उम्मेदवारी

पोखरामा भारतीय पर्यटक बढाउन सिधा हवाई सम्पर्क आवश्यक

सिलगुडी (भारत), जेठ २८ - भारतको उत्तरपूर्वी क्षेत्रमा क्रियाशील पर्यटन व्यवसायीले नेपालको पर्यटकीय नगरी पोखरामा भारतीय पर्यटकको आगमन बढाउन सीमा क्षेत्रसँग जोडिएका विमानस्थलमा पोखराबाट सिधा हवाई सम्पर्क हुनुपर्नेमा जोड दिएका छन्। नेपाल पर्यटन बोर्ड, क्षेत्रीय कार्यालय पोखराको आयोजना एवम् पोखर...
पोखरामा भारतीय पर्यटक बढाउन सिधा हवाई सम्पर्क आवश्यक

सतीकाे सराप (लाेककथा)

अरुण नदीको किनारमा, सतीघाट भन्ने स्थान छ । जहाँबाट अरुण नदी वारपार गर्ने नाऊ लाग्छ । काठको नाऊमा राखेर माझीहरूले बटुवाहरूलाई वारि र पारी आवत जावत गर्न सजिलो पारेका छन् । यो घाटले भोजपुर जिल्लाको दिंला र संखुवासभा जिल्लाको तुम्लिंटारलाई जोडेको छ । यो घाटको नाम सतीघाट कसरीरहन गयो भन्ने बारेमा बिभिन्न...
सतीकाे सराप (लाेककथा)

इँट्टा उद्योगमै बालबालिकालाई शिक्षा

पथरी (मोरङ), जेठ २७ -   इँट्टा उद्योगमा कार्यरत मजदुरका १४१ बालबालिकाले बालविकास केन्द्रबाट औपचारिक शिक्षा लिएका छन्। बेटर ब्रिक–नेपाल परियोजनाले दर्वेसास्थित आनन्द इँट्टा र मोतिपुरको ‘५५५ इँट्टा उद्योग’ मा कार्यरत मजदुरका बालबालिकाले शिक्षा लिएका हुन्।  परियोजनाक...
इँट्टा उद्योगमै बालबालिकालाई शिक्षा

अाज अाकाशमा के के हुदैछ?

June 9, 2017 brings the farthest full moon – and hence the smallest full moon – of the year. We’ve heard it called the micro-moon or mini-moon. That bright starlike object near tonight’s moon isn’t a true star; it’s the planet Saturn. This June full moon occurs...
अाज अाकाशमा के के हुदैछ?

काे हुन किराँत? (भाग ४)

काे हुन किराँत? (भाग १) काे हुन किराँत? (भाग २) काे हुन किराँत? (भाग ३) साविक काति नासुके कोइँच किपट हाल सोलु जिल्ला अन्तरगतको चेरेन्हादिङ अपभ्रंशितरूप चेर्मादिङ हुँदै छेर्मादिङ जस्को साविकको अर्थ घाम उदाउने ठाउ (चेरे न्हा दिङ) हुन्छ । यस्तै दोलखा जिल्लाको हुइवादिङ, किरात राडु (वम्बुले) किप...
काे हुन किराँत? (भाग ४)

समाज सेवक बन्ने सपना

मेराे नाम सिता शाही हाे। म तीनकुनेमा बस्छु। सानो हुदा खेरी डाक्टर, नर्सको काम देखि उत्प्रेरणा मिलेर मलाई पनि नर्स बन्ने सोच आएको थियो। डाक्टर, नर्सको पेशा भनेको सामाजप्रति निकै संवेदनशील, जिम्मेवार पेशा हो जस्तो लाग्थ्यो। त्यतिवेला देखि नै मैले समाजका लागि केही गर्न पाए हुन्थ्यो जस्तो महसुस गरे...
समाज सेवक बन्ने सपना

दलजीत श्रीपाइलीः कति सफल कति असफल?

काठमाडौं, जेठ २६ - पुष्पकमल दाहाल प्रचण्ड सरकारका युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले आफ्नो नौ महिने कार्यकालकाे समिक्षा गर्दै मन्त्रालयमा आयोजित कार्यक्रममा आफुहरु सफल सरकारको सफल मन्त्रालय भएको दाबी गरे। आफ्ना पालामा गरेका विभिन्न कार्यक्रमका २९ वटा बुदाँहरू सार्वजनिक ग...
दलजीत श्रीपाइलीः कति सफल कति असफल?

६८९ जना प्रतिनिधि, सातजना तेस्राे लिङ्गी

धनगढी, जेठ २६ - आसन्न स्थानीय तहको निर्वाचनमा कैलाली जिल्लावाट ६८९ जना प्रतिनिधि निर्वाचित हुन लागेका छन्। क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका अनुसार, १३ स्थानीय तह रहेको कैलालीमा सबैभन्दा बढी धनगढी उपमहानगरपालिकाबाट १०० प्रतिनिधि निर्वाचित हुन लागेका हुन्।  यसैगरी टिकापुर नगरपालिका र भजनी न...
६८९ जना प्रतिनिधि, सातजना तेस्राे लिङ्गी

मेलम्चीकाे काम कति भयाे, कति बाकीं?

काठमाडौँ, २६ जेठ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छ्याउने काम तीव्र गतिमा अगाडि बढेको छ । उपत्यकावासीलाई असोजभित्र खानेपानी खुवाउने लक्ष्यका साथ काम भइरहेको आयोजनाले जनाएको छ। उपत्यकाभित्र पानी पु¥याउनका लागि ६७० किलोमिटर पाइप बिच्छ्याउनुपर्ने भए पनि हालसम्म ५८५ किमी क्षेत्र...
मेलम्चीकाे काम कति भयाे, कति बाकीं?

सर्बाधिक कमाई गर्ने विश्वका सय खेलाडीमध्ये बिराट एक्ला भारतीय, कमार्इ कति?

काठमाडाैं, जेठ २६ - भारतीय क्रिकेट कप्तान विराट कोहली फोब्र्सले सार्वजनिक गरेकाे सवैभन्दा बढी कमाई गर्ने संसारका एक सय खेलाडी भित्र अटाउन सफल भएका छन्। योसँगै उनले विश्वमा सर्बाधिक कमाई गर्ने सय खेलाडीमा पर्ने एकमात्र भारतीय खेलाडीका रूपमा किर्तिमान राखेका छन्। फोब्र्सले सार्वजनिक गरेको...
सर्बाधिक कमाई गर्ने विश्वका सय खेलाडीमध्ये बिराट एक्ला भारतीय, कमार्इ कति?

Published Events By Suvadin Media

Published Infos By Suvadin Media

Published Polls By Suvadin Media