Suvadin, Home

Suvadin Media

 

First Name : Suvadin Media

Address : Kathmandu! Nepal

Occupation : पत्रकारिताकाे विधार्थी

Phone :

Check my Autograph

Published Post By Suvadin Media

बुढीगण्डकीमा गलत मनसाय देखियो – डा भट्टराई

काठमाडौँ, जेठ २६ -  नयाँ शक्ति नेपालले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेका बुढीगण्डकी जलविद्युत आयोजना विकाससम्बन्धी सरकारले गरेको निर्णय गलत मनसायले अगाडि बढाइएको आरोप लगाएको छ ।  भट्टरार्इले बिना प्रतिस्पर्धा चिनियाँ कम्पनीलाई बुढीगण्डकी आयोजना दिइएको भन्दै आपत्ति जनाएको ह...
बुढीगण्डकीमा गलत मनसाय देखियो – डा भट्टराई

नेपाल बङ्गलादेश युवा सम्मेलन शनिबारदेखि

काठमाडौँ, जेठ २६- नेपाल बङ्गलादेश युवा सम्मेलन यही जेठ २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने भएको छ ।  साउथ एसिया पार्टनसीप नेपाल (साप नेपाल) तथा बङ्गलादेश स्टुडेन्ट एण्ड युथ फोरम फर टुरिजम डेभलपमेन्टको सहकार्यमा पर्यटन बोर्डको सभाहलमा हुने सो सम्मेलनमा दुई देशबीचको व्यापार अभिवृद्धि तथा शिक्षा...
नेपाल बङ्गलादेश युवा सम्मेलन शनिबारदेखि

प्रधानमन्त्री कप क्रिकेटको उपाधि आर्मी र पुलिसलाई

काठमाडौँ, २५ जेठ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले संयुक्तरुपमा प्राप्त गरेका छन् ।  कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको अन्तिम खेल सुरु भएको केहि समयमा लगातारको वर्षाले रद्द भएपछि दुवै टोलीले संयुक्तरुपमा उपाधि प्राप्त गरेका...
प्रधानमन्त्री कप क्रिकेटको उपाधि आर्मी र पुलिसलाई

बजेट साठी अर्ब बचतमा

काठमाडौँ, जेठ २५ - चालु आर्थिक वर्षको दश महिनासम्ममा नगद प्रवाहमा आधारित बजेट रु ५९ अर्ब ९१ करोड बचतमा रहेको छ।  नेपाल राष्ट्र बैंकले जारी गरेको मुलुकको पछिल्लो आर्थिक अवस्थासम्बन्धी प्रतिवेदनअनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत रु ६४ अर्ब ८२ करोड रहेको थियो । समीक्षा अवधिमा नगद...
बजेट साठी अर्ब बचतमा

परिवर्तित अवस्थासँगै रुपान्तरित हुन मानसिक तथा साङ्गठनिक रुपमा प्रहरी तयार हुनुपर्छः गृहमन्त्री

काठमाडौँ, जेठ २५ - गृहमन्त्री जनार्दन शर्माले प्रहरीमा अनुशासनको पालनासहित विधि स्थापित गरी समस्याको समाधान सङ्गठन भित्रैबाट खोज्नुपर्नेमा जोड दिएका छन्।  प्रहरी प्रधान कार्यालयको निरीक्षणपछि आयोजित कार्यक्रममा गृहमन्त्री शर्माले प्रहरी सङ्गठनमा रहेका चुनौतीको सामूहिक रुपमा सामना ग...
परिवर्तित अवस्थासँगै रुपान्तरित हुन मानसिक तथा साङ्गठनिक रुपमा प्रहरी तयार हुनुपर्छः गृहमन्त्री

काे काे छन् सत्ताइस अतिसंवेदनशील मतदानस्थल केन्द्र?

इलाम, जेठ २५-  इलामका १४४ मतदानस्थलमध्ये २७ वटा अतिसंवेदनशील र ३३ वटा संवेदनशील रहेको ठहर गरिएको छ ।  जिल्ला सुरक्षा समितिले संवेदनशील र अतिसंवेदनशील मतदानस्थलको मूल्याङ्कन गरी सुरक्षा रणनीतिसमेत तयार गरेको छ । जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रजिअ जनकराज दाहालका अनुसार संवेदनशील र...
काे काे छन् सत्ताइस अतिसंवेदनशील मतदानस्थल केन्द्र?

अाज अाकाशमा के के हुदैछ?

Tonight – June 8, 2017 – the Strawberry Moon will look plenty full as it groups up with the star Antares and the planet Saturn in the southeastern sky at nightfall. As our Earth turns underneath the heavens, the full-looking moon, Antares and Saturn will move westward across the nighttim...
अाज अाकाशमा के के हुदैछ?

काे हुन किराँत? (भाग ३)

काे हुन किराँत? (भाग १) काे हुन किराँत? (भाग २) वंशावलीहरूमा सबैभन्दा पुरानो र विश्वासी मानिने गोपालराज वंशावलीले यलम्बर लगाएत ३२ जना किराती शासकहरूले १६६३ वर्ष ८ महिना शासन गरेको उल्लेख छ । राइट वंशावलीले २८ जनाले १११८ वर्ष र कर्कपेट्रीकले २७ जना शासकले १६३० वर्ष शासन गरेको लेख्दछन् । के. पी....
काे हुन किराँत? (भाग ३)

भारत र श्रीलङ्का हुँदै तेस्रो मुलुक जादै हुनुहुन्छ, हाेस पुर्याउनुस है!

काठमाडौँ, जेठ २५ - भारत र श्रीलङ्का हुँदै तेस्रो मुलुक जाने नेपाली नागरिकले ती देशका अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली दूतावासले दिएको ‘नो अब्जेक्सन लेटर’ देखाउनुपर्ने प्रावधानका लागि नेपालले पहल गर्ने भएको छ ।  पछिल्लो समय भारत र श्रीलंका हुँदै मानवतस्करले नेपालीलाई विभिन्...
भारत र श्रीलङ्का हुँदै तेस्रो मुलुक जादै हुनुहुन्छ, हाेस पुर्याउनुस है!

"जीवन सफल हुन्छ"

 मनसँग मनको तार जोड्न जाने पो माया रोपी मलजल गरी गोड्न जाने पो जीवन सफल हुन्छ, जीवन सफल हुन्छ संघर्षका पाहाडलाई फोड्न जाने पो   सानासाना खुशीलाई जोड्न जाने पो जीवन सफल हुन्छ, जीवन सफल हुन्छ कपील कस्पाल, गायक तथा रचनाकार मैले जेठ २२ गते मात्रै यी शब्दहरु कोरेको हुँ। अहिले...
"जीवन सफल हुन्छ"

ऐश्वर्य च्याम्पियन

काठमाडाैं, जेठ २५ - धनगढीमा सम्पन्न डिसीए अन्तर विद्यालय क्रिकेट प्रतियोगीताको उपाधी ऐश्वर्या विद्या निकेतनले जितेको छ। बिहीबार सम्पन्न फाईनलमा लिटील फ्लावरस्कुललाई ४ विकेटले पराजीत गर्दै ऐश्वर्याले उपाधी जितेको हो। उपाधीसंगै ऐश्वर्याले नगद ३० हजार तथा उप विजेता बनेको लिटील फ्लावरले १५...
ऐश्वर्य च्याम्पियन

“यो जुनीमा घरबाटै मोबाइल फोनबाट कुरा गर्न पाइन्छ कि भन्ने आशासमेत मारिसकेका छौँ“

डाेल्पा, २५ जेठ-  क्षेत्रफलको हिसाबले मुलुकको सबैभन्दा ठूलो जिल्ला डोल्पा हो र यसको आधा भूभाग उपल्लो डोल्पाले ओगटेको छ तर, यो भेगमा अझैसम्म टेलिफोन सेवा पुग्नसकेको छैन ।  दुर्गम जिल्लाको यो भेगका जनता वर्षौंदेखि सञ्चारविहीन हुँदा पनि राज्यको ध्यान पुग्न सकेको छैन । इन्टरनेट सुविधा...
“यो जुनीमा घरबाटै मोबाइल फोनबाट कुरा गर्न पाइन्छ कि भन्ने आशासमेत मारिसकेका छौँ“

Published Events By Suvadin Media

Published Infos By Suvadin Media

Published Polls By Suvadin Media