Suvadin, Home

Suvadin Media

 

First Name : Suvadin Media

Address : Kathmandu! Nepal

Occupation : पत्रकारिताकाे विधार्थी

Phone :

Check my Autograph

Published Post By Suvadin Media

यस्तो थियो मिडियालाई टियु मैदानमा प्रवेश रोक लगाउनुको कारण

काठमाडाैं, माघ ७ - विश्व क्रिकेट लिग च्याम्पियनसिपमा केन्यासँग हुने खेलका लागि राष्ट्रिय टिमकाे बन्द प्रशिक्षणका लागि खेलाडी छनाैटका निमित्त कीर्तिपुर मैदानमा जारी सुपरलिग प्रतियोगितामा मिडियालाई प्रवेशमा रोक लगाईएको खबर सार्वजनिक भएपछि साेकाे कारण बाहिर आएको छ।  उद्घाटन खेलका...
यस्तो थियो मिडियालाई टियु मैदानमा प्रवेश रोक लगाउनुको कारण

युवराज र धाेनी चम्केपछि भारतद्वारा वान डे शृंखलामा कब्जा

काठमाडाैं, माघ ७ दाेस्राे एक दिवसीयमा युवराज सिंह र महेन्द्रसिंह धाेनीले उत्कृष्ट शतकिय इनिङ खेलेपछि इङ्ग्ल्याण्डविरूद्धकाे एक दिवसीय शृंखलामा भारतले अाफ्नाे पक्षमा परेकाे छ। भारत लगातार दाेस्राे जित निकाल्दै तीन खेलकाे सिरिजमा २-० ले अघि छ।  कटकमा बिहीबार बेलुकी भएकाे खे...
युवराज र धाेनी चम्केपछि भारतद्वारा वान डे शृंखलामा कब्जा

टियु मैदानमा मिडियालाई ‘नो इन्ट्री’

रिपोर्टर डायरी आईसीसी विश्व क्रिकेट च्याम्पियनसिप अन्तर्गत केन्यासँग त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने खेलका लागि सुपरलिग आयोजना गर्ने भनी माघ ४ गते ५२ जना खेलाडीहरूको नाम सार्वजनिक गरियो। सोही ५२ जना खेलाडीलाई ए, बी, सी, डी गर्दै चार टिममा विभाजन गर्दै बिहीबारबाट कीर्तिपुर...
टियु मैदानमा मिडियालाई ‘नो इन्ट्री’

फेरि हार्याे रियल मड्रिड

काठमाडाैं, माघ ६ यसअघि लगातार ४० खेलमा अपराजित रहदै कीर्तिमान बनाएकाे रियल मड्रिडले अाफ्ना पछिल्ला दुर्इ खेलमा लगातार पराजय भाेग्नुपरेकाे छ। रियलकाे अपराजित यात्रालार्इ गत अाइतबार सेभिल्लाले २-१ ले पराजित गर्दै पूर्णविराम लगाइदिएकाे थियाे।  त्यसपछि बुधबार राति मड्रिडले खेलेकाे...
फेरि हार्याे रियल मड्रिड

धरान प्रि-क्वाटरफाइनलमा

काठमाडाैं, माघ ५ पाेखरामा जारी आहा-रारा गोल्डकपकाे बुधबार भएकाे खेलमा एपीएफलार्इ १-० ले पराजित गर्दै धरान फुटबल क्लब प्रि-क्वाटरफाइनलमा प्रवेश गरेकाे छ। इञ्जुरी समयकाे अन्तिम मिनेटमा गाेल गर्दै धरानले एपीएफलार्इ स्तब्ध पारेकाे हाे।  निर्धारित समयकाे खेलमा दुबै पक्षबाट गाेल हुन...
धरान प्रि-क्वाटरफाइनलमा

कसरी जन्मियो रूसलान कपको च्याम्पियन टिम? 

काठमाडाैं, माघ ५ २०६२ सालतिर पहिलोपटक नेपाल पुलिसमा क्रिकेट टिम बनाउनेबारे छलफल चल्यो। पुलिसको टिम बनाउनुपर्छ भन्नेमा पहल थाल्नेहरू क्रिकेटमा रूची भएकामध्ये मनोज कटुवाल, विनोद दास, मञ्जित श्रेष्ठलगायत थिए। तर, त्याेबेला मुलुकमा दोस्रो जनआन्दोलन चलिरहेकाले छलफलले सार्थकता पाउन सके...
कसरी जन्मियो रूसलान कपको च्याम्पियन टिम? 

सुदूरपश्चिमकै ठूलाे पुरस्कार राशीकाे स्कुल क्रिकेट अाजबाट

काठमाडाैं, माघ ५ क्रिकेटकाे सहर धनगढीमा घरेलु क्रिकेटकाे विकासमा टेवा पुर्याउने उद्देश्यले बुधबारबाट  धनगढीमा ‘लिटिल फ्लावर स्कुल, प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ सुरू हुने भएकाे छ। धनगढीस्थित लिटिल फ्लावर इङ्ग्लिस बोर्डिङ स्कूलकाे अायेजनामा हुन लागेक...
सुदूरपश्चिमकै ठूलाे पुरस्कार राशीकाे स्कुल क्रिकेट अाजबाट

यी हुन् रूसलान कपका ‘टप पर्फमर’

काठमाडाैं, माघ ५ युवा टोली नेपाल पुलिस क्लबले उपाधि उचालेसँगै दोस्रो रुसलान कप क्रिकेट प्रतियोगिता मंगलबार काठमाडौंमा सकिएको छ। प्रतियोगिता नकआउट आधारमा खेलाइए पनि प्रतियोगितामा केही खेलाडीले उत्कृष्ट छाप छोडेका छन्। यहाँ तिनै उत्कृष्ट खेलाडीहरूको चर्चा गरिएको छ।  १) उत्कृष्ट ब्याट...
यी हुन् रूसलान कपका ‘टप पर्फमर’

मेसीलार्इ सिटीकाे कीर्तिमानी प्रस्ताव, छोड्लान् त बार्सिलाेना?

काठमाडाैं, माघ ५ बार्सिलाेनाका पूर्वप्रशिक्षक पेप ग्वार्डिओला म्यानचेस्टर सिटीमा नियुक्त भएदेखि नै उनले अाफ्ना प्रिय खेलाडी लिअाेनल मेसीलार्इ सिटीमा ल्याउन ठूलाे कसरत गर्दै अाएका छन्। यसअघि उनले अाफ्नाे व्यक्तिगत पहलमा मेसीसँग भेटघाट र छलफल गरेका थिए। सन् २०१८ म...
मेसीलार्इ सिटीकाे कीर्तिमानी प्रस्ताव, छोड्लान् त बार्सिलाेना?

सहाराकाे विजयी सुरूवात, सुदूरपश्चिम ४-० ले स्तब्ध

काठमाडाैं, माघ ४ पाेखरा रंगशालामा मंगलबार सुरू भएकाे अाह-रारा गाेल्डकपमा अायाेजक सहारा क्लबले विजयी सुरूवात गरेकाे छ। उद्घाटन खेलमा सहाराले सुदूरपश्चिम ११ लार्इ ४-० ले स्तब्ध पार्याे। घरेलु मैदानमा दर्शकहरूकाे बाक्लाे उपस्थितिमा सहाराले खेलको छैठाैं मिनेटमै गोल गर्दै खाता खाेलेकाे थियाे...
सहाराकाे विजयी सुरूवात, सुदूरपश्चिम ४-० ले स्तब्ध

राष्ट्रिय टिम छनाैट गर्न प्रारम्भिक ५२ जना खेलाडीकाे नाम घाेषणा, काे-काे परे ?

काठमाडाैं, माघ ४ अार्इसीसी विश्व क्रिकेट च्याम्पियनसिप अन्तर्गत केन्यासँग हुने खेलका लागि राष्ट्रिय टिम छनाैट गर्ने उद्देश्यले सुपर लिग प्रतियाेगिता अायाेजना गरिने भएकाे छ। सुपर लिग प्रतियाेगिताका लागि मंगलवार ५२ जना खेलाडीहरूकाे नाम समेत सार्वजनिक गरिएकाे छ।  माघ ६ गतेदेखि ११ गतेस...
राष्ट्रिय टिम छनाैट गर्न प्रारम्भिक ५२ जना खेलाडीकाे नाम घाेषणा, काे-काे परे ?

पुलिस रूसलान कपको च्याम्पियन, अार्मीविरूद्ध सिद्धान्त लाेहनीको विजयी छक्का

काठमाडाैं, माघ ४ नेपाल पुलिस क्लब दाेस्राे रूसलान कपकाे च्याम्पियन बनेकाे छ। त्रिभुवन विश्वविधालय क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा नेपाल अार्मीलार्इ ४ विकेटले पराजित गर्दै पुलिसले उपाधि उचालेकाे हाे। उपाधिसँगै पुलिसले तीन लाख हात पारेकाे छ भने उपबिजेता बनेकाे नेपाल अार्म...
पुलिस रूसलान कपको च्याम्पियन, अार्मीविरूद्ध सिद्धान्त लाेहनीको विजयी छक्का

Published Events By Suvadin Media

Published Infos By Suvadin Media

Published Polls By Suvadin Media