Suvadin, Home

Suvadin Media

 

First Name : Suvadin Media

Address : Kathmandu! Nepal

Occupation : पत्रकारिताकाे विधार्थी

Phone :

Check my Autograph

Published Post By Suvadin Media

फाइनलमा अार्मीद्वारा पुलिसलार्इ १ सय ४३ रनकाे लक्ष्य

काठमाडाैं, माघ ४ त्रिभुवन विश्वविधालयकाे मैदानमा अहिले चलिरहेकाे दाेस्राे रूसलान कप क्रिकेट प्रतियाेगिताकाे फाइनलमा नेपाल अार्मी क्लबले नेपाल पुलिस क्लबलार्इ १ सय ४३ रनकाे लक्ष्य दिएकाे छ। निर्धारित २० अाेभरमा अार्मीले १ सय ४२ रन जाेडेकाे हाे।   पुलिसले टस जितेर पहिले अार्मीलार्इ पहिले...
फाइनलमा अार्मीद्वारा पुलिसलार्इ १ सय ४३ रनकाे लक्ष्य

मेसी, रोनाल्डो र स्वारेजलाई पछारे नेयमारले

काठमाडाैं, माघ ४ विश्व फुटबलका हस्तीहरू हुन्, लिओनल मेसी, क्रिस्टियानो रोनाल्डो, लुइस स्वारेज र नेयमार। यी बीचमा पटक-पटक विभिन्न विषयमा प्रतिस्पर्धा भइरहन्छ। कहिले एउटाले कहिले अर्कोले बाजी मारिरहन्छन्।  फुटबल मैदानमा मात्रै हैन, मैदान बाहिर पनि यिनीहरूको प्रतिस्पर्धा उत्तिकै...
मेसी, रोनाल्डो र स्वारेजलाई पछारे नेयमारले

क्रिकेट समर्थक समाजकाे अायाेजनामा क्रिकेट प्रतियाेगिता हुने

काठमाडाैं, माघ ४ नेपाली क्रिकेट समर्थक समाज जिल्ला समन्वय समिति झापाकाे अायाेजनामा यही माघ ६ गते देखि १३ गतेसम्म झापामा कंगारू एनसिसीएस झापा कप टी-२० प्रतियाेगिता हुने भएकाे छ।  नकअाउट सिस्टममा अायाेजना हुने प्रतियाेगितामा १६ वटा टिमहरूकाे सहभागिता रहने नेपाली क्रिकेट समर्थक स...
क्रिकेट समर्थक समाजकाे अायाेजनामा क्रिकेट प्रतियाेगिता हुने

रूसलान कपमा अनुभवी भर्सेस युवा खेलाडीको अाज फाइनल भिडन्त

काठमाडाैं, माघ ४ दोस्रो रुसलान कप क्रिकेट प्रतियोगिताको फाइनलमा मंगलबार दुई विभागीय टोलीहरू नेपाल आर्मी र नेपाल पुलिस आमने सामने हुँदैछन्। तीन लाख हडप्नको लागि हुन थालेको फाइनलमा अनुभव र युवाबीच लडाइँ हुनेछ। नेपाल आर्मीका लगभग सबै खेलाडीहरूले थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलको अ...
रूसलान कपमा अनुभवी भर्सेस युवा खेलाडीको अाज फाइनल भिडन्त

अाहारारा गाेल्डकपमा दर्शकलार्इ एक ताेला सुन र एलजी टेलिभिजन उपहार

काठमाडाैं, माघ ३ नेपालकाे सबैभन्दा लाेकप्रिय खेल हाे, फुटबल। यतिबेला देशैभरि विभिन्न स्थानमा फुटबलका गाेल्डकपकाे धमाधम अायाेजना भइरहेका छन्। सुदूरपश्चिम खप्तड गाेल्डकप सकिएकाे दुर्इ दिन बित्न नपाउँदै पाेखरामा अाहारारा गाेल्डकपकाे १५ अाै संस्करण अायाेजनाकाे घाेषणा गरिएकाे छ। अाहारारा गाेल्डकप...
अाहारारा गाेल्डकपमा दर्शकलार्इ एक ताेला सुन र एलजी टेलिभिजन उपहार

एथलेटिकको ट्रयाक कहिले बन्छ ?

काठमाडाैं, माघ ३ पूर्वाञ्चलमा गत महिना सम्पन्न सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एथलेटिकका यामसजन सुनारले एक सय मिटर र दुर्इ सय मिटर दौडमा कीर्तिमान राखे। दुबै इभेन्टमा उनले स्वर्णपदक जित्दै ‘फास्टेट म्यान’ को उपाधि भिरे। दुर्इ सय मिटर दौड पूरा गर्न उनले जम्मा २१.७० सेकेण्ड...
एथलेटिकको ट्रयाक कहिले बन्छ ?

होराइजनलार्इ पराजित गर्दै पुलिस फाइनलमा

काठमाडाैं, माघ ३ काठमाडाैंमा जारी दाेस्राे रूसलान कप अन्तर्गतकाे भर्खरै सम्पन्न पहिलाे सेमिफाइनल खेलमा न्यू हाेराइजन क्रिकेट क्लबलार्इ ७ विकेटले पराजित गर्दै नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेकाे छ।  टस हारेर पहिले ब्याटिङमा अाएकाे न्यू हाेराइजनका ब्याट्सम्यानहरू पुलिसका ब...
होराइजनलार्इ पराजित गर्दै पुलिस फाइनलमा

रियलकाे अपराजित यात्रा टुंगियाे

काठमाडाैं, माघ ३ लगातार ४० खेलमा अपराजित रहदै कीर्तिमान कायम गरेकाे रियल मड्रिडकाे अपराजित यात्रामा सेभिल्लाले पूर्णबिराम लगाइदिएकाे छ। स्पेनिस ला लिगा अन्तर्गत अाइतबार राति भएकाे खेलमा रियल मड्रिड सेभिल्लासँग २-१ ले पराजित भएसँगै उसकाे अपराजित यात्रा टुंगिएकाे हाे।  जितका क्रममा स...
रियलकाे अपराजित यात्रा टुंगियाे

म्यानचेस्टर सिटीकाे लज्जास्पद हार

काठमाडाैं, माघ ३ प्रशिक्षक पेप गार्डिवलालले म्यानचेस्टर सिटी सम्हालेदेखि सबैभन्दा ठूलाे हार अाइतबार राति ब्यहोर्नुपर्याे। इङ्ग्लिस प्रिमियर लिगको उपाधिकाे दाबेदार मानिने म्यानचेस्टर सिटीलार्इ एभर्टनले ४-० काे लज्जास्पद हार चखाएकाे हाे।  घरेलु मैदानमा दर्शकहरूकाे खुब समर्थन पाए...
म्यानचेस्टर सिटीकाे लज्जास्पद हार

इब्राहिमोविचले फर्काएकाे खुसी

काठमाडाैं, माघ ३ इङग्लिस प्रिमियर लिगका फ्यानहरूका लागि म्यानचेस्टर युनाइटेड र लिभरपुल सधै ‘हटकेक’ बन्ने गर्छन्। फ्यानहरू यतिसम्म गर्छन कि, अाफ्नाे टीमकाे नतिजा राम्राे नअाउँदा अर्काे टिमका समर्थकसँग जाइलाग्न समेत पछि पर्दैनन्। जुन अाफ्नाे टिमप्रति अति अाशा गर्नु र टीमले निराशा...
इब्राहिमोविचले फर्काएकाे खुसी

ड्राइभ टुरिजम् अभिवृद्धि गर्न लायन्सकाे बाइक र्याली

काठमाडाैं, माघ २ लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ए १ को आह्वानमा लायन्स क्लब अफ काठमाडौं राइजिङ सनकाे अायाेजनामा सामाजिक जनचेतना अभिवृद्धि गर्ने तथा काठमाडाैं गोकर्णेश्वर नगरपालिकामा जारी तारेभिर महाेत्सवकाे प्रवर्द्धन गर्ने उद्देश्यले शनिबार बाइक र्यालीकाे अायाेजना गरिएकाे...
ड्राइभ टुरिजम् अभिवृद्धि गर्न लायन्सकाे बाइक र्याली

राइनोजलार्इ पराजित गर्दै न्यू हाेराइजन सेमिफाइनलमा (स्काेर कार्डसहित)

काठमाडाैं, माघ २ राजधानीमा जारी रूस्लान टी २० क्रिकेट प्रतियाेगिता अन्तर्गत अाइतबार सम्पन्न क्वाटरफाइनल खेलमा नेपाली राइनाेजलार्इ ८ रनकाे झिनाे अन्तरले पराजित पार्दै न्यू हाेराइजन क्रिकेट क्लब सेमिफाइनमा प्रवेश गरेकेा छ।  टस हारेर पहिले ब्याटिङ गरेकाे न्यू हाेरा...
राइनोजलार्इ पराजित गर्दै न्यू हाेराइजन सेमिफाइनलमा (स्काेर कार्डसहित)

Published Events By Suvadin Media

Published Infos By Suvadin Media

Published Polls By Suvadin Media