Suvadin, Home

Suvadin Media

 

First Name : Suvadin Media

Address : Kathmandu! Nepal

Occupation : पत्रकारिताकाे विधार्थी

Phone :

Check my Autograph

Published Post By Suvadin Media

सुरूवाती ११ मा बिराजकाे टुंगो छैन

काठमाडाैं, चैत्र १५ - एसियन कप छनोट फुटबल अन्तर्गत मंगलबार (अाज) नेपालले फिलिपिन्सको सामना गर्दैछ। खेल नेपाली समय अनुसार साँझ पौने छ बजे फिलिपिन्सकाे राजधानी मनिलास्थित रिजाल मेमोरिय स्टेडियममा हुनेछ। यसअघि चार पटक फिलिपिन्ससँग खेल्दा नेपालले एकमा जित र तीनमा पराजय भोगेको छ। पछिल्ल...
सुरूवाती ११ मा बिराजकाे टुंगो छैन

नासिर हुसेनकाे शतकपछि नेपाललाई २ सय ५८ रनको लक्ष्य (स्काेर कार्डसहित)

काठमाडाैं, चैत्र १५ - बंगलादेशमा जारी एसिसी इमर्जिङ टिम्स् कपमा बंगलादेश यु २३ टिमले नेपाललाई २ सय ५८ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिंङमा आएको बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५७ रन बनायो।  बंगलादेशको कक्स बजारस्थित शेखकमल स्टेडियममा भइरहेको खेलमा घरेलु टोली...
नासिर हुसेनकाे शतकपछि नेपाललाई २ सय ५८ रनको लक्ष्य (स्काेर कार्डसहित)

रकिब बने ३.२ जोनल चेस च्याम्पियन

काठमाडाैं, चैत १५ - काठमाडाैंमा साेमबार सम्पन्न एसियन जोनल ३.२ चेस च्याम्पियनसिपको उपाधि बंगलादेशी ग्रान्डमास्टर अब्दुल्ला अल रकिब मोलाहले उचालेका छन्। २४९२ रेटेड रकिबले च्याम्पियनसिपको अन्तिम चरणमा आफ्नै देशका ग्रान्डमास्टर इनामुल हुसेन (२४७४) लाई पराजीत गर्दै सेप्टेम्बरमा जर्जियामा हुने वल्र्...
रकिब बने ३.२ जोनल चेस च्याम्पियन

राष्ट्रिय कराँते शनिबारदेखि

काठमाडाैं, चैत्र १४ - नेपाल सितोरियो कराते संघ, शाखा डोजो बौद्धको आयोजनामा अागामी शनिबारदेखि ४८ औं राष्ट्रिय कराँते प्रतियोगिता हुने भएको छ। प्रतियोगितामा पाँच विकास क्षेत्र, नेपाली सेना, प्रहरी, एपीएफ क्लब र आयोजकको एकसहित ९ टिमको सहभागिता रहने अायाेजकले जनाएकाे छ। प्रतियाेगिता मूल आयो...
राष्ट्रिय कराँते शनिबारदेखि

पाकिस्तानसँग नेपाल ६ विकेटले पराजित (स्काेरकार्डसहित)

काठमाडौ, चैत्र १४ - एसिसी इमर्जिङ टिम्स कप क्रिकेट अन्तर्गत पहिलो खेलमा नेपाल पाकिस्तानको २३ वर्षमुनिको टिमसँग ६ विकेटले पराजित भएको छ।  बंगलादेशको शेख कमल इन्टरनेशनल क्रिकेट रंगशालामा भर्खरै सम्पन्न खेलमा टस हारेर पलिहे ब्याटिङको निम्तो पाएको नेपाली टोलीले निर्धारित ५० ओभरमा ९ विक...
पाकिस्तानसँग नेपाल ६ विकेटले पराजित (स्काेरकार्डसहित)

अत्तरिया कपको टिम र कप्तान घोषणा

काठमाडौ, चैत्र १४ - कैलालीको अत्तरियामा हुने देशकै ठूलो पुरस्कार राशीको अत्तरिया कप महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने टिम र कप्तानकाे घाेषणा गरिएकाे छ। राजधानीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक युनाइटेड अत्तरिया स्पोर्टस क्लब अत्तरियाले प्रतियाेगितामा सहभागि देशभरका विभिन्...
अत्तरिया कपको टिम र कप्तान घोषणा

नेपालले राम्रो फुटबल खेलिरहेकोबारे अनभिज्ञ छैनाैं : फिलिपिन्सका प्रशिक्षक थोमस

काठमाडौं, चैत्र १४ - एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलमा मंगलबार नेपाल र फिलिपिन्स भिड्दैछन्। विराज महर्जनको कप्तानीमा रहेको टोलीले मंगलबार नेपाली समय अनुसार बेलुकी पौने ६ बजे रिजाल मेमोरियल स्टेडियममा घरेलु टोलीको सामना गर्ने छ। यसअघि चारपटक फिलिपिन्ससँग खेल्दा नेपालले एकमा जित र तिनमा परा...
नेपालले राम्रो फुटबल खेलिरहेकोबारे अनभिज्ञ छैनाैं : फिलिपिन्सका प्रशिक्षक थोमस

विश्वकप छनोटमा जर्मनीको पाँचौं जित

काठमाडौं, चैत्र १४ - फिफा विश्वकप २०१८ को छनोट चरण अन्तर्गत समूह ‘सी’ अन्तर्गत आइतबार राति भएको खेलमा जर्मनीले अजरबैजानलाई ४–१ ले पराजित गरेको छ। खेल अवधिभर जरबैजानमाथि हावी देखिएको जर्मनीको विश्वकप छनोटमा यो पाँचौं जित हो। खेलमा जर्मनीले अग्रता लिएको थियो।  १९ औं मिने...
विश्वकप छनोटमा जर्मनीको पाँचौं जित

उपाधि हाेडमा ग्रान्डमास्टर रकिब

काठमाडौं, चैत १४ - बंगलादेशी ग्रान्डमास्टर अब्दुल्ला अल रकिब मोलाह एसियन जोनल चेस च्याम्पियनशीपको उपाधि होडमा पुगेका छन्। नेपाल बुद्धिचाल संघ र नेकोस चेस एकेडेमी क्लबको संयुक्त आयोजनामा काठमाडौंमा जारी एसियन जोनल ३.२ चेस च्याम्पिनसिप अन्तर्गत आइतबार सम्पन्न आठौं चरणको खेलमा २४९२ रेटेड रकिबले पू...
उपाधि हाेडमा ग्रान्डमास्टर रकिब

फिलिपिन्समा नेपाली फुटबल टाेलीकाे अभ्यास (फाेटाेफिचर)

काठमाडाै, चैत १४ - एएफसी एसियन कप २०१९ को छनोट चरण अन्तर्गत नेपालले मंगलबार फिलिपिन्ससँग प्रतिस्पर्धा गर्दैछ। याे नेपाली राष्ट्रिय फुटबल टाेलीका लागि सन् २०१७ को पहिलो महत्वपूर्ण अन्तर्राष्ट्रिय खेल हाे। फिफा वरियतामा फिलिपिन्स १ सय २४ अाैं र नेपाल १ सय ७० अाैं स्थानमा छन्।...
फिलिपिन्समा नेपाली फुटबल टाेलीकाे अभ्यास (फाेटाेफिचर)

विश्वकप छनोट : इङ्ल्याण्डद्वारा लिथुआनिया पराजित

काठमाडौं, चैत्र १४ - फिफा विश्वकप २०१८ को छनोट चरण अन्तर्गत आइतबार राति भएको खेलमा इङ्गल्याण्डले लिथुआनियालाई २-० गोल अन्तरले पराजित गरेको छ। वेम्बली रंगशालामा भएको खेलको अग्रता इङ्गल्याण्डले लिएको थियो। खेलको २२ औं मिनेटमा जर्मेन डेफोले गोल गरेपछि घरेलु टोली इङ्गल्याण्डले अग्रता लिएको हो। उ...
विश्वकप छनोट : इङ्ल्याण्डद्वारा लिथुआनिया पराजित

नेपाल भर्सेस पाकिस्तानः नेपालकाे १ सय रन पूरा

काठमाडाैं, चैत्र १४ - एसीसी इमर्जिङ टिम्स् कप अन्तर्गत समूह चरणको पहिलो खेलमा अहिले पाकिस्तानको यु २३ टोलीविरुद्ध खेलिरहेको नेपाली टोलीले १ सय रन पूरा गरेको छ।  टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाली टोलीले समाचार तयार पारुञ्जेल ३३ ओभरमा ३ विकेट गुमाएर १ सय १ रन बनाएको छ। क्रिजमा नेपालका...
नेपाल भर्सेस पाकिस्तानः नेपालकाे १ सय रन पूरा

Published Events By Suvadin Media

Published Infos By Suvadin Media

Published Polls By Suvadin Media