Suvadin, Home

Suvadin Media

 

First Name : Suvadin Media

Address : Kathmandu! Nepal

Occupation : पत्रकारिताकाे विधार्थी

Phone :

Check my Autograph

Published Post By Suvadin Media

उपाधि उचाल्न अायाेजककाे यस्ताे दाउ

काठमाडाैं, माघ १४ - १५ अाैं अाहा-रारा गाेल्डकपकाे शनिबार फाइनल प्रतिस्पर्धा हुँदैछ। अायाेजक साहारा फुटबल क्लब र मनाङ मर्स्यान्दी फुटबल क्लब फाइनलका लागि उत्रँदैछन्। फाइनलमा मनाङविरूद्ध उत्रँदा सहारालार्इ घरेलु समर्थककाे साथ हुने नै छ। त्याेसँगै अायाेजकले फाइनल जित्न नयाँ दाउ अपनाएकाे...
उपाधि उचाल्न अायाेजककाे यस्ताे दाउ

फेरि विश्वमा नेपालकाे नाम उचाे बनाइन् मीराले

काठमाडाैं, माघ १४ - नेपाली अल्ट्रा धाविका मीरा राईले नेशनल जिअाेग्राफी एडभेन्चर अफ द इयर अवार्ड जितेकी छिन्। विश्वभरका विभिन्न क्षेत्रका ९ जनालार्इ पछि पार्दै उनले याे अवार्ड हात पारेकी हुन्। विश्वप्रशिद्ध टेलिभिजन च्यानल नेसनल ज्योग्राफिकले हरेक वर्ष  दिनेगर्छ। नेसनल जिय...
फेरि विश्वमा नेपालकाे नाम उचाे बनाइन् मीराले

बलरहरू हाबी हुँदा जगन्नाथ सेमिफाइनलमा

काठमाडाैं, माघ १४ जगन्नाथ क्रिकेट क्लब बैतडीमा जारी सहिद दशरथ चन्द स्मृति यु -१९ आमन्त्रण क्रिकेट प्रतियोगिताकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ। बुढाबाजे क्रिकेट मैदान रातामाटामा बिहीबार सम्पन्न क्वाटरफाइनलमा कालाशैनी क्रिकेट क्लबलाई ३१ रनले पराजित गर्दै जगन्नाथले अन्तिम चारमा...
बलरहरू हाबी हुँदा जगन्नाथ सेमिफाइनलमा

फराकिलाे गाेल अन्तरकाे जितसँगै बार्सिलाेना सेमिफाइनलमा

काठमाडाैं, माघ १४ ‘कोपा डेल रे’ अन्तर्गत बिहीबार राति भएकाे खेलमा फराकिलाे जित निकाल्दै उपाधी दाबेदार बार्सिलाेना सेमिफाइनल पुगेकाे छ। एक दिन अघिमात्र अर्काे उपाधि दाबेदार रियल मड्रिड प्रतियाेगिताबाट बाहिरिएकाे थियाे। सेमिफाइनमा स्थान सुरक्षित गर्न बार्सिलाेनाले रि...
फराकिलाे गाेल अन्तरकाे जितसँगै बार्सिलाेना सेमिफाइनलमा

इएफएल कप: म्यानचेष्टर युनाइटेड फाइनलमा (म्याच हाइलाट्ससहित)

काठमाडाैं, माघ १४ इएफएल कप अन्तर्गत बिहीबार राति भएकाे दाेस्राे सेमिफाइनलमा हलसिटीसँग पराजित भए पनि म्यानचेस्टर फाइनलमा प्रवेश गरेकाे छ। यसअघि भएकाे पहिलाे सेमिफाइनल साउथह्याम्टन फाइनल प्रवेश गरिसकेकाे छ।  हलसिटीसँग दाेस्राे सेमिफाइनलमा २-१ ले निराश बने पनि म्यानचेस्टर अंक तालिकाका...
इएफएल कप: म्यानचेष्टर युनाइटेड फाइनलमा (म्याच हाइलाट्ससहित)

धाइजन च्याम्पियन

काठमाडाैं, माघ १३- धाइजन क्रिकेट क्लब प्रथम कंगारु एनसिएसएस कपकाे च्याम्पियन बनेकाे छ। बिहीबार भएकाे फाइनलमा दमक क्रिकेट क्लबलार्इ ९ विकेटकाे फराकिलाे अन्तरले पराजित गर्दै धाइजनले उपाधि उचालेकाे हाे।  उपाधिसँगै धाइजनले २५ हजार नगद तथा उपबिजेता दमकले १५ हजार हात पारेकाे छ। टस ज...
धाइजन च्याम्पियन

मन नथामिने अन्तिम अाेभरकाे राेमाञ्चकता

काठमाडाैं, माघ १३ - कपिलवस्तुमा जारी १७ अाैं इण्डाे नेपाल क्रिकेट प्रतियाेगिता अन्तर्गत दिउँसाे भएकाे कृष्णनगर र बलरामपुर विचकाे खेलकाे अन्तिम अाेभर निकै राेमाञ्चक बनेकाे छ। टस जितेर पहिले ब्याटिंग गरेकाे बलरामपुरले १९.५ अाेभरमा सवै विकेट गुमाएर १ सय २० रन मात्र बनाउन सक्याे। १ सय २१ रनकाे ल...
मन नथामिने अन्तिम अाेभरकाे राेमाञ्चकता

अफ्रिकन खेलाडीले मनाङलार्इ फाइनल पुर्याए

काठमाडाैं, माघ १३ - पाेखरामा जारी अाहा रारा गाेल्डकप अन्तर्गत बिहीबार भएकाे दाेस्राे सेमिफाइनलमा संकटा क्लबलार्इ पराजित पार्दै मनाङ मर्स्याङ्दी क्लब फाइनल प्रवेश गरेकाे छ। पाेखरा रंगशालामा भएकाे सेमिफाइनल खेलमा संकटालार्इ १-० ले पराजित गर्दै मनाङले फाइनलमा अायाेजक सहारासँगकाे भेट पक्का गरे...
अफ्रिकन खेलाडीले मनाङलार्इ फाइनल पुर्याए

अनुपम सिंहकाे अर्धशतकीय इनिङले नेपालगञ्जले विराटनगरलार्इ हरायाे

काठमाडाैं, माघ १३ कपिलवस्तुमा जारी नेपाल-भारत क्रिकेट प्रतियाेगिताकाे १७अाै संस्करण अन्तर्गत बिहीबार भएकाे पहिलाे खेलमा नेपालगञ्ज ५ विकेटले विजयी भएकाे छ। टस हारेर पहिले ब्याटिंगकाे निम्ताे पाएकाे विराटनगरले निर्धारित २० अाेभरमा ६ विकेट गुमाइ १ सय २५ रन जाेडेकाे थियाे। जसमा मुसिर अाल...
अनुपम सिंहकाे अर्धशतकीय इनिङले नेपालगञ्जले विराटनगरलार्इ हरायाे

क्वाटरफाइनलबाटै बाहिरियाे रियल मड्रिड

काठमाडाैं, माघ १३ स्पेनिस काेपा डेल रे फुटबल अन्तर्गत बुधबार राति भएकाे क्वाटरफाइनलमा सेल्टा डि भिगोसँग २-२ काे बराबरीमा राेकिएपछि रियल मड्रिड प्रतियाेगिताकाे क्वाटरफाइनलबाटै बाहिरिएकाे छ। पहिलाे लेगमा सेल्टा डि भिगोले रियललार्इ २-१ ले हराएपछि अघिल्लाे चरण पुग्न रियललार...
क्वाटरफाइनलबाटै बाहिरियाे रियल मड्रिड

मनाङ मर्स्याङ्दी र संकटा क्लब सेमिफाइनलमा भिड्दै

काठमाडाैं, माघ १३ पाेखरामा जारी १५औं आहा-रारा गोल्डकप अन्तर्गत केहीबेरमा हुने दाेस्राे सेमिफाइनलमा मनाङ मर्स्याङ्दी फुटबल क्लब र संकटा क्लब मैदानमा अामनेसामने हुने भएका छन्। अाहा-रारा गाेल्डकपमा यसअघि यी टाेलीहरू दुर्इ पटक आमने-सामने भएका छन्। दुवै खेलमा मनाङले संकटा...
मनाङ मर्स्याङ्दी र संकटा क्लब सेमिफाइनलमा भिड्दै

पारस शाक्य, जसले वाटमोरलाई नेपाल ल्याए

काठमाडाैं, माघ १३ - सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकप क्रिकेटमा नेपालले मच्चाएको सनसनी अझै पनि हाम्रो मनसपटलमा ताजै छ। जसले नेपाली क्रिकेटलाई एकैपटक ह्वात्तै देशभित्र र बाहिरबाट ठूलो समर्थन प्राप्त भयो। देशमा क्रिकेट एकाएक लोकप्रिय खेल बन्यो, खेलाडीहरू सेलिब्रेटी बने। जताततै नेपाली...
पारस शाक्य, जसले वाटमोरलाई नेपाल ल्याए

Published Events By Suvadin Media

Published Infos By Suvadin Media

Published Polls By Suvadin Media