Suvadin, Home

Suvadin Media

 

First Name : Suvadin Media

Address : Kathmandu! Nepal

Occupation : पत्रकारिताकाे विधार्थी

Phone :

Check my Autograph

Published Post By Suvadin Media

रबिनकाे अाक्रमक अर्धशतक, राेयलले खहरेलार्इ ६ विकेटले हरायाे

काठमाडाैं, पुस २७  काठमाडाैंमा जारी दाेस्राे रूसलान कप क्रिकेट प्रतियाेगिता अन्तर्गत दाेस्राे दिनकाे भर्खरै सम्पन्न दाेस्राे खेलमा राेयल पिसी फार्इटर क्लबले खहरे क्रिकेट क्लबलार्इ ६ विकेटले पराजित गरेकाे छ। टस जितेर पहिले ब्याटिङ गरेकाे खहरेले निर्धारित २० अाेभरमा ७ विकेट गुमाएर १...
रबिनकाे अाक्रमक अर्धशतक, राेयलले खहरेलार्इ ६ विकेटले हरायाे

केसिटिसीकाे फराकिलाे जित, अतिरिक्तबाटै २६ रन

काठमाडाैं, पुस २७  काठमाडाैंमा जारी दाेस्राे रूसलान कप अन्तर्गत दाेस्राे दिनकाे पहिलाे खेलमा अायाेजक काठमाडाैं क्रिकेट ट्रेनिङ सेन्टर (केसिटिसी) विजयी भएकाे छ। केसिटिसीले क्यानन क्रिकेट क्लबलार्इ ७ विकेटले पराजित गरेकाे हाे।  टस हारेर पहिले ब्याटिङमा अाएकाे क्याननले निर्धारित...
केसिटिसीकाे फराकिलाे जित, अतिरिक्तबाटै २६ रन

धमलाकाे अर्धशतकीय पारीकाे मद्दतले पुलिसकाे विजयी सुरूवात

काठमाडाैं, पुस २६ दोस्रो रुस्लान टि-ट्वान्टी कप क्रिकेट प्रतियोगिता अन्तर्गत भर्खरै सम्पन्न उद्घाटन खेलमा नेपाल पुलिस क्लबले हिमालयन क्रिकेट एकेडेमीलार्इ ८१ रनले पराजित गरेकाे छ।  टस जितेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले हिमालयन क्रिकेट एकेडेमीलाई निर्धारित २० अाेभरमा १...
धमलाकाे अर्धशतकीय पारीकाे मद्दतले पुलिसकाे विजयी सुरूवात

रूसलान कपमा पुलिस र हिमालय भिड्दै

काठमाडाैं, पुस २५  काठमाण्डाैमा अाज (मंगलबार)देखि सुरू हुने दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लब र हिमालयन क्रिकेट एकेडेमीसँग प्रतिस्पर्धा गर्ने भएका छन्।कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने समूह ‘ए’ काे पहिलाे खेलमा पुल...
रूसलान कपमा पुलिस र हिमालय भिड्दै

यस्ताे छ फिफा वर्ष टिम, नेयमार परेनन्

काठमाडाैं, पुस २६ विश्व फुटबलको प्रशासकीय निकाय फिफाले साेमबार राति स्वीजरल्याण्डकाे ज्युरिचमा एक भव्य समाराेहका बीच फिफा वर्ष २०१६ को घाेषणा गरेकाे छ। फुटबल क्षेत्रका उत्कृष्टहरूलार्इ विशेष सम्मान (अवार्ड) दिर्इएकाे समाराेहमा विश्वका उत्कृष्टहरू खेलाडीहरूलार्इ समेटी &n...
यस्ताे छ फिफा वर्ष टिम, नेयमार परेनन्

मेसीलार्इ पछि पार्दै राेनाल्डाेले जिते विश्वकाे उत्कृष्ट खेलाडी अवार्ड

काठमाडाैं, पुस २६ अर्जेन्टिनी फुटबल स्टार लिअाेनल मेसीलार्इ पछि पार्दै पाेर्चुगेली स्टार क्रिष्टियानो रोनाल्डो विश्वकाे उत्कृष्ट फुटबल खेलाडी बनेका छन्। विश्व फुटबलकाे अाधिकारिक प्रशासकीय निकाय फिफाले साेमबार राति घाेषणा गरेकाे वर्षकाे उत्कृष्ट खेलाडीकाे अवार्ड राे...
मेसीलार्इ पछि पार्दै राेनाल्डाेले जिते विश्वकाे उत्कृष्ट खेलाडी अवार्ड

नेपाली फुटबल टोलीका अन्जन स्पेन र किरण माल्दिभ्स जाँदै

काठमाडाैं, पुस २५ राष्ट्रिय टोलीका स्ट्राइकर अन्जन विष्ट र गाेल किपर किरण चेम्जोङ विभिन्न प्रतियाेगितामा सहभागिताका लागि साेमबार विदेश जाने भएका छन्। अन्जन अभ्यास र ट्रायलका लागि स्पेन तथा किरण पहिलाे डिभिजन खेल खेल्न माल्दिभ्स जान लागेका हुन्।  अन्जनले स्पेनको मार्ब...
नेपाली फुटबल टोलीका अन्जन स्पेन र किरण माल्दिभ्स जाँदै

अब ‘होम एन्ड अवे’ बाँकी रह्यो, त्यो पनि सम्भव

काठमाडाैं पुस २५ सुदूरपश्चिममा एउटा भनाइ प्रख्यात छ, ‘सूर्य पनि अस्ताउन मात्र पश्चिम अाउँछ।’ हालसम्मका जुनसुकै सरकारले पश्चिमलाई गर्दै आएको व्यवहारले यही भनाइलाई चरितार्थ गर्दछ। सामाजिक आर्थिक विकासको दृष्टिकोणले होस् या भौगोलिक विषमताका दृष्टिकोणले पश्चिम सधैपछि परेक...
अब ‘होम एन्ड अवे’ बाँकी रह्यो, त्यो पनि सम्भव

बसन्त रेग्मी र करूणा भण्डारीलार्इ ‘प्लेयर अफ दि इअर’ अवार्ड

काठमाडाैं, पुस २५  नेपाली पुरूष र महिला राष्ट्रिय टाेलीका सदस्यहरू बसन्त रेग्मी र करूणा भण्डारी ‘एपिएफ प्लेयर अफ दि इअर–२०७३’ अवार्डबाट सम्मानित भएका छन्। सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा उनीहरूलार्इ साे अवार्डबाट सम्मानित गरिएकाे ह...
बसन्त रेग्मी र करूणा भण्डारीलार्इ ‘प्लेयर अफ दि इअर’ अवार्ड

९० मिनेटमा मेसीले गाेल गरेपछि हारबाट जाेगियाे बार्सिलाेना

काठमाडाैं, पुस २५ स्पेनिस ला लिगा अन्तर्गत अाइतबार राति भएकाे खेलमा भिल्लारियलविरूद्ध अन्तिम मिनेटमा लिअाेनल मेसीले फ्रिकिक गाेल गरेपछि बार्सिलाेना हारबाट जाेगिएकाे छ। मेसीकाे गाेलसँगै दुबै टिमले १–१ काे बराबरी खेलेका छन्।  पहिलाे हाफकाे खेल बराबरीमा ट्रंगिए पन...
९० मिनेटमा मेसीले गाेल गरेपछि हारबाट जाेगियाे बार्सिलाेना

सुदूरपश्चिममा खेलाडी छ, पूर्वाधार छैन

काठमाडाैं, पुस २५ काठमाडौंमा २०३८ सालमा पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदा महाकाली अञ्चलका लागि सुटिङ्गका खेलाडी डा. हरेन्द्र विष्टले पहिलो स्वर्ण दिलाए।  चालीसको दसकदेखि नै सुदूरपश्चिमाञ्चलले खेलकुदका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सहभागिता जनाउन थालेको भए पनि पछिल...
सुदूरपश्चिममा खेलाडी छ, पूर्वाधार छैन

काेहलीकाे कप्तानीमा युवराजकाे पुनरागमन

काठमाडाैं, पुस २४ महेन्द्रसिंह धाेनीले वान डे र टी-२० बाट कप्तानी छाडेपछि भारतीय क्रिकेट बाेर्डले (बिसिसिअार्इ) विराट काेहलीलार्इ कप्तानीकाे जिम्मा दिएकाे छ। जारी भारत इङ्ल्याण्ड सिरिजका लागि काेहलीलार्इ कप्तानीकाे जिम्मेवारी सुम्पिएकाे हाे।   बिराट काेहली यसअघि नै भ...
काेहलीकाे कप्तानीमा युवराजकाे पुनरागमन

Published Events By Suvadin Media

Published Infos By Suvadin Media

Published Polls By Suvadin Media