Suvadin, Home

Suvadin Media

 

First Name : Suvadin Media

Address : Kathmandu! Nepal

Occupation : पत्रकारिताकाे विधार्थी

Phone :

Check my Autograph

Published Post By Suvadin Media

डिपिएलका सबैभन्दा महंगा खेलाडीले के भने?

काठमाडाैं, पुस २४  बहुचर्चित धनगढी प्रिमियर लिग (डिपिएल) काे अक्सन शनिवार राजधानीमा सम्पन्न भइसकेकाे छ। डिपिएल खेल्न याेग्य रहेका २ सय १७ खेलाडीहरूमध्ये ९० जना खेलाडीहरूलार्इ अक्सनमा राखी मूल्य बढाबढ गरिएकाे थियाे। अक्सनमा सबैकाे चासाेका विषय कुन खेलाडी सबैभन्दा महंगाेमा, कुन टिमले खरिद गर...
डिपिएलका सबैभन्दा महंगा खेलाडीले के भने?

डिपिएलमा कुन टिम कस्ताे?

काठमाडाैं, पुस २४ धनगढी प्रिमियर लिग (डिपिएल) का लागि नेपालमै पहिलाेपटक शनिबार राष्ट्रिय खेलाडीहरूकाे अक्सन गरियाे। सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) र धनगढी क्रिकेट एकेडेमी (डिसिए) काे संयुक्त अायाेजनामा डिपिएल अाउँदाे चैत ५ गतेबाट धनगढीमा हुनेछ। नेपाली क्रिकेटमा अक्सन गरी खेलाडी भित्र...
डिपिएलमा कुन टिम कस्ताे?

डिपिएल अक्सन : कुन खेलाडी कतिमा खरिद भए? (लिस्टसहित)

काठमाडाैं, पुस २३  बहुप्रतिक्षित धनगढी प्रमियर लिगकाे शनिवार काठमाडाैंमा अक्सन सम्पन्न भएकाे छ। देशभरिका विभिन्न छ वटा सहरका टिमहरूले खेलाडीहरू सहभागी गराउनका लागि अक्सनकाे माध्यमबाट समावेश गरेका हुन्।  कुन टाेलीमा कुन खेलाडी परे? विस्तृतमा हेर्नुहाेस्।   
डिपिएल अक्सन : कुन खेलाडी कतिमा खरिद भए? (लिस्टसहित)

डिपिएल अक्सन : कुन खेलाडीकाे न्यूनतम् अाधार रकम कति? (खेलाडी नामावलीसहित)

काठमाडाैं, पुस २२ बहुप्रतिक्षित सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) का टिमहरूमा खेलाडीहरूकाे सहभागिताका लागि शनिबार नेपालमै पहिलाेपटक अक्सन गरिँदैछ। अायाेजक धनगढी क्रिकेट एकेडेमीले यसअघि बुधबार नै काठमाडाैं, धनगढी, विराटनगर, अत्तरिया, रूपेन्देही र कञ्चनपुर गरी ६ वटा टिम र ती ट...
डिपिएल अक्सन : कुन खेलाडीकाे न्यूनतम् अाधार रकम कति? (खेलाडी नामावलीसहित)

मेहरेज बने अफ्रिकन प्लेयर अफ द इअर

काठमाडाैं, पुस २२ लिसेस्टर सिटीका फरवार्ड तथा अल्जेरियन राष्ट्रिय टाेलीका सदस्य रियाद मेहराज अफ्रिकन प्लेयर अफ द इअर घाेषित भएका छन्। कन्फेडेरेशन अफ अफ्रिकन फुटबलले बुधवार अफ्रिकाकाे उत्कृष्ट खेलाडीमा उनकाे नाम घाेषणा गरेकाे हाे। ३ सय ६१ भाेट पाउँदै उत्कृष्ट खेलाडी चुनिएका मेहरेज ब...
मेहरेज बने अफ्रिकन प्लेयर अफ द इअर

‘क्याम्प’ जनवरी अन्तिममा

काठमाडाैं, पुस २२ अागामी मार्च ११ र १३ गते त्रिभुवन विश्व विधालय क्रिकेट मैदानमा हुने विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतकाे खेलकाे लागि नेपाली क्रिकेट टाेलीकाे बन्द प्रशिक्षण (क्याम्प) अाउँदाे जनवरी अन्तिम साता अायाेजना गर्ने लक्ष्य लिइएकाे छ। केन्यासँगका दुबै खेलमा जित निकाल्नु नेपालक...
‘क्याम्प’ जनवरी अन्तिममा

नाै खेलाडीमा सीमित बिल्बाओले मेसीप्रेरित बार्सिलाेनालार्इ हरायाे

काठमाडाैं, पुस २२ काेपा डेल रे फुटबल अन्तर्गत बिहीबार राति भएकाे खेलमा बार्सिलाेनाले ९ खेलाडीमा सीमित एथ्लेटिकाे बिल्बाअाेलार्इ पनि पराजित गर्न सकेन। उल्टै बिल्बाअाे बार्सिलाेनालार्इ २-१ ले मात दिएकाे छ।  उपाधि दाबेदार टाेली मानिएकाे लिअाेनल मेसी प्रेरित बार्सिलाेनालार्इ...
नाै खेलाडीमा सीमित बिल्बाओले मेसीप्रेरित बार्सिलाेनालार्इ हरायाे

यी हुन् डिपिएलका छ सहरका छ कप्तान

काठमाडाैं, पुस २१ आउँदो चैत्र ५ गतेबाट सुरू हुने बहुप्रतिक्षित सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) मा सहभागी टिम, टिम मालिक र टिम कप्तानको घोषणा गरिएको छ। संयुक्त आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए) र सुदुरपश्चिमाञ्चल एकेडेमी (एसपिए) ले बिहीबार राजधानीमा आयोजना गरेको एक कार्यक्रमका...
यी हुन् डिपिएलका छ सहरका छ कप्तान

टुंगियो चेल्सीकाे अपराजित यात्रा

काठमाडाैं, पुस २१ इङ्ग्लिस प्रिमियर लिगकाे शीर्षस्थानमा रहेकाे अपराजित चेल्सीलार्इ बुधबार राति भएकाे खेलमा टाेटनह्यामले राेकेकाे छ। लिगमा लगातार १३ खेलमा जित निकालेकाे चेल्सीलार्इ राेक्न टाेटनह्यामका डेल अलिले दुर्इ गाेल गरेपछि चेल्सीले २-० काे पराजय भाेग्नुपर्याे। अलिले पहिलाे हाफ...
टुंगियो चेल्सीकाे अपराजित यात्रा

भारतीय रेल्वेका टिकट कलेक्टर थिए धोनी

काठमाडाैं, पुस २१ भारतीय क्रिकेट टिमका सबैभन्दा सफल कप्तान महेन्द्रसिंह धाेनीले बुधबार वान डे र टि-२० काे कप्तानीबाट राजिनामा दिएसँगै उनले अाफ्नाे कप्तानी जीवनकाे अन्त्य गरेका छन्। उनले यसअघि नै सन् २०१४ मा राजीनामा दिइसकेका थिए। उमेरले ३५ अाैं वसन्तमा रहेका धाेनीका बारेमा तल केही रेकर्ड छन्, ज...
भारतीय रेल्वेका टिकट कलेक्टर थिए धोनी

किन छोडे धाेनीले भारतीय क्रिकेट टाेलीकाे कप्तानी?

काठमाडाैं, पुस २१  भारतीय क्रिकेटका सबैभन्दा सफल कप्तान महेन्द्रसिंह धाेनीले भारतीय टिमकाे कप्तानी छाडेका छन्। यसअघि नै टेष्ट टिमकाे कप्तानी छाडिसकेकाे धाेनीले बुधबार एक दिवसीय र टि-२० राष्ट्रिय टिमकाे कप्तानी पनि छाडेका हुन्।  कप्तानी छाेडेकाे घाेषणा गर्दै धोनीले अागामी जनवरी १५ ग...
किन छोडे धाेनीले भारतीय क्रिकेट टाेलीकाे कप्तानी?

डिपिएलमा छ सहरका छ टिम, कप्तान र मालिक घाेषणा २१ गते  

काठमाडाैं, पुस २० २०७३ सालकाे बहुप्रतिक्षित क्रिकेट प्रतियाेगिता धनगढी प्रिमियर लिग (डिपिएल) मा ६ टिम प्रतिस्पर्धा गर्ने भएका छन्। अायाेजक धनगढी क्रिकेट एकेडेमी (डिसिए)ले यसअघि नै चार वटा टिमकाे नाम सार्वजनिक गरिसकेकाे भए पनि हाल थप दुर्इ टिमकाे टुंग्याे लागेकाे हाे। नेपालमै पहिलाे...
डिपिएलमा छ सहरका छ टिम, कप्तान र मालिक घाेषणा २१ गते  

Published Events By Suvadin Media

Published Infos By Suvadin Media

Published Polls By Suvadin Media