Suvadin, Home

Suvadin Media

 

First Name : Suvadin Media

Address : Kathmandu! Nepal

Occupation : पत्रकारिताकाे विधार्थी

Phone :

Check my Autograph

Published Post By Suvadin Media

साफ महिला च्याम्पियनसिप : फाइनलमा भारत र बंगलादेश भिड्दै

काठमाडाैं, पुस २० दक्षिण एसियाली महिला फुटबल च्याम्पियनसिपकाे उपाधीका लागि अाज (बुधबार) दिउँसाे डिभेन्डिंग च्याम्पियन भारत र बंगलादेश भिड्दैछन्। लगातार तीन पटककाे उपाधि जितेकाे भारतले पहिलाेपटक बंगलादेशलार्इ फाइनलकाे सहयात्रीका रूपमा पाएकाे हाे।  यसअघिका तीन संस्करणमा नेपाल र...
साफ महिला च्याम्पियनसिप : फाइनलमा भारत र बंगलादेश भिड्दै

विश्वकप क्रिकेट खेल्ने नेपाली टाेलीकाे घाेषणा

काठमाडाैं,पुस २० जनवरीकाे अन्त्यमा भारतमा हुने नेत्रहिन क्रिकेट विश्वकपमा सहभागी हुने नेपाली टाेलीकाे घाेषणा गरिएकाे छ। नेपाल नेत्रहीन क्रिकेट संघ नेपालले १४ जना खेलाडीसहित ६ जना अफिसियलहरूकाे नाम घाेषणा गरेकाे हाे। जनवरी ३१ बाट सुरू हुने प्रतियाेगितामा नेपालले अाफ्नाे पहिलाे खेल...
विश्वकप क्रिकेट खेल्ने नेपाली टाेलीकाे घाेषणा

‘अाठाैं राष्ट्रिय खेलकुद प्रतियाेगिता ताेकिएकाे समयमै’

काठमाडाैं, पुस २० मध्यपश्चिमाञ्चल विकास क्षेत्रले वि.सं. २०५४ सालमा चाैथाे राष्ट्रिय खेलकुद प्रतियाेगिताकाे अायाेजना गरेकाे थियाे। त्यसकाे वीस वर्षपछि फेरि अर्काे राष्ट्रिय खेलकुद प्रतियाेगिता अायाेजना गर्ने पालाे मध्यपश्चिमाञ्चललार्इ अाएको छ। पूर्वाञ्चलमा भर्खरै सम्पन्न साताैं राष्ट्...
‘अाठाैं राष्ट्रिय खेलकुद प्रतियाेगिता ताेकिएकाे समयमै’

अनुराग ठाकुरलाई बिसिसीकाे अध्यक्षबाट हट्न सर्वाेच्चकाे अादेश

काठमाडाैं, पुस १९ भारतीय सर्वाेच्च अदालतले भारतीय क्रिकेटमा अहिलेसम्मकै ठूलाे फैसला सुनाएकाे छ। साेमबार भारतीय क्रिकेटकाे प्रशासकीय निकाय (बिसिसीअाई)का अध्यक्ष अनुराग ठाकुरलाई पदबाट हट्न फैसला सुनाएपछि भारतीय खेलकुदमा यतिबेला खैलाबैला मच्चिएकाे छ। अध्यक्ष ठाकुरसँगै बिसिसीअाईका सचिव...
अनुराग ठाकुरलाई बिसिसीकाे अध्यक्षबाट हट्न सर्वाेच्चकाे अादेश

म्यानचेस्टर युनाइटेड र सिटीकाे जित

काठमाडाैं, पुस १९ इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राति भएका खेलहरूमा म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले जित हात पारेका छन्। युनाइटेडले घरेलु टाेली वेष्ट ह्यामलाई २–० ले पराजित गर्याे भने सिटी बर्नलीमाथि २–१ ले हावी भयाे।  अंक तालिमा छैठाै स्थानमा रहेकाे म्य...
म्यानचेस्टर युनाइटेड र सिटीकाे जित

साफ महिला च्याम्पिनसिपमा बंगलादेश र भारत भिड्दै

काठमाडाैं, पुस १९ भारतमा जारी चाैथाे महिला साफ च्याम्पियनसिपकाे उपाधिका लागि पहिलाेपटक भारत र बंगलादेश भिड्ने भएका छन्। साेमबार भएकाे दाेस्राे सेमीफाइनलमा बंगलादेशले माल्दिभ्स माथि ६-० काे जित निकाल्दै बंगलादेशले भारतसँगकाे भिडन्त पक्का गरेकाे हाे।  त्यसअघि भएकाे पहिलाे सेमिफाइनलमा...
साफ महिला च्याम्पिनसिपमा बंगलादेश र भारत भिड्दै

नेपाल भारतसँग ३-१ ले पराजित

काठमाडाैं, पुस १८  चौथो साफ महिला च्याम्पियनसिपमा भर्खरै सम्पन्न सेमिफाइनलमा भारतसँग ३-१ ले पराजित हुदै नेपाल स्तब्ध बनेकाे छ। याेसँगै साफ च्याम्पियनसिपमा पहिलाे चाेटी समिफाइनलमा भारतसँग प्रतिस्पर्धा गरेकाे नेपालकाे उपाधि उचाल्ने सपना पनि तुहिएकाे छ। नेपाल याेसँगै पहिलाेपटक महिला साफक...
नेपाल भारतसँग ३-१ ले पराजित

नेपालले फर्कायाे गाेल, सावित्राले गाेल गरिन्

काठमाडाैं, पुस १८  चौथो साफ महिला च्याम्पियनसिपमा जारी सेमिफाइनलकाे ७५ अाैं मिनेटमा पाएकाे पनाल्टीलाई सदुपयाेग गर्दै नेपालकी सावित्रा भण्डारीले गाेल गरेकी छिन्। यसैसँगै नेपाल भारतसँग २-१ काे गाेल अन्तरमा खेल्दै छ। त्यसअघि खेलकाे ५८ अाैं मिनेटमा भारतकी इन्दुमतिले गाेल गर्दै भार...
नेपालले फर्कायाे गाेल, सावित्राले गाेल गरिन्

भारतकाे दाेस्राे गाेल, नेपाल २-० ले पछाडि

काठमाडाैं, पुस १८  चौथो साफ महिला च्याम्पियनसिपमा जारी सेमिफाइनल खेलमा नेपाल २-० ले पछि परेकाे छ। खेलकाे ५८ अाैं मिनेटमा भारतकी इन्दुमतिले गाेल गर्दै भारतलाई २-० काे अग्रता दिलाएकी हुन्। यसअघि पहिलाे हाफकाे अन्तिम समयमा गाेल गर्दै भारतले नेपालमाथि १-० काे अग्रता लिएकाे थियाे।  खेलक...
भारतकाे दाेस्राे गाेल, नेपाल २-० ले पछाडि

पहिलाे हाफमा नेपाल भारतसँग १-० ले पछाडि

काठमाडाैं, पुस १८ दक्षिण एसियाली महिला फुटबल (साफ) काे सेमिफाइनल खेलकाे पहिलाे हाफकाे अन्तिम समयमा गाेल गर्दै भारतले नेपालमाथि १-० काे अग्रता लिएकाे छ।  खेलको ४४ औं मिनेटमा भारतकी कमला देवीले गोल गरेर भारतलाई अग्रता दिलाएकी हुन्।  पहिलाे हाफमा भारत नेपालमाथि हावी देखिए पनि नेपालले...
पहिलाे हाफमा नेपाल भारतसँग १-० ले पछाडि

भारतबाट थप ४० मेगावाट विद्युत अायात

काठमाडाैं, पुस १८ नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा गएको मध्यरातदेखि थप ४० मेगावाट विद्युत् थप भएको छ। प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीकाअनुसार ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट थप विद्युत् आयात गरिएको हो ।  भारतको मुजफ्फरपुर सबस्टेसनमा जडान गर...
भारतबाट थप ४० मेगावाट विद्युत अायात

भारतविरूद्ध खेेल्ने नेपाली टाेलीकाे घाेषणा

काठमाडाैं, पुस १८  चाैथाे साफ महिला च्याम्पियनसिपमा अाज (साेमबार) केहीबेरमा सुरू हुने भारतविरूद्धकाे सेमीफाइनलका लागि नेपाली टाेलीकाे घाेषणा गरिएकाे छ।  रेनुका नगरकाेटीकाे कप्तानीमा रहने नेपाली टाेलीकाे प्रारम्भिक टाेलीमा अञ्जली रानामगरले गाेलकिपिङकाे जिम्मेवारी पाएकी छिन्। त्यस्तै...
भारतविरूद्ध खेेल्ने नेपाली टाेलीकाे घाेषणा

Published Events By Suvadin Media

Published Infos By Suvadin Media

Published Polls By Suvadin Media