Suvadin, Home

Suvadin Media

 

First Name : Suvadin Media

Address : Kathmandu! Nepal

Occupation : पत्रकारिताकाे विधार्थी

Phone :

Check my Autograph

Published Post By Suvadin Media

सेमिफाइलमा भारतलाई पन्छाउने नेपालकाे लक्ष्य

काठमाडाैं, पुस १८  दक्षिण एसियाली महिला फुटबल (साफ) काे सेमिफाइनमा साेमबार दिउँसाे २ बजेर १५ मिनेटमा नेपाल र भारत अामनेसामने हुदैछन्।  नेपाल र भारत साफ महिला च्याम्पियनसिपमा परिचित प्रतिद्वन्द्वी हुन्। हालसम्म भएका तीन वटा साफमा दुबै टाेलीले फाइनल खेल्दै अाएका छन् भने भारतले...
सेमिफाइलमा भारतलाई पन्छाउने नेपालकाे लक्ष्य

सिटीलाई हराउँदै लिभरपुलले चेल्सीसँगकाे दुरी घटायाे

काठमाडाैं, पुस १७ (एजेन्सी)  इङ्लिस प्रिमियर लिगमा शनिबार राति भएकाे खेलमा म्यानचेस्टर सिटीलाई १-० ले पराजित गर्दै लिभरपुलले जित हात पारेकाे छ। लिभरपुलले घरेलु मैदान एनफिल्डमा सिटीलाई पराजित पार्ने क्रममा जर्जिन्हाे विज्न्नाल्डम् नायक रहे।  प्रतिस्पर्धात्मक रहेकाे खेलकाे...
सिटीलाई हराउँदै लिभरपुलले चेल्सीसँगकाे दुरी घटायाे

काँकडभिट्टा गोल्डकप : झापा सेमिफाइनलमा

काठमाडाैं, पुस १७ हिमालयन शेर्पा क्लबलाई टाइब्रेकरमा ५–३ गाेल अन्तरले पराजित पार्दै रमपम झापा-११ मेची नेत्रालय काँकडभिट्टा गोल्डकपकाे सेमिफाइनल प्रवेश गरेकाे छ। शनिबार भएकाे खेलमा टाइब्रेकरमा झापाका लागि कर्ण लिम्बू, रजिन धिमाल, बुद्ध चेम्जोङ, रबि थापामगर र कप्तान योगेश गुरुङ गरी&...
काँकडभिट्टा गोल्डकप : झापा सेमिफाइनलमा

नेपाली खेलकुदको स्वर्ण वर्ष २०१६

ओसम्सको बिदाई, ग्यातुकीकाे स्वागत जनवरी पहिलाे साता चाार महिनअघि मात्र नेपाली राष्ट्रिय फुटबल टाेलीकाे प्रमुख प्रशिक्षकका रूपमा नियुक्त भएका बेल्जियमका प्याट्रिक ओसम्सले बिदा लिए। भारतमा भइरहेकाे १२ अाैं साफ च्याम्पियनसिपलाई मध्यनजर राख्दै नियुक्ति गरिएका अाेसम्सले दुई महिनाकाे कार्यकाल...
नेपाली खेलकुदको स्वर्ण वर्ष २०१६

सेमिफाइनलमा नेपाल र भारत भिड्ने

काठमाडाैं, पुस १७ भारतकाे सिलगढीमा जारी दक्षिण एसियाली खेलकुद (साग) महिला च्याम्पियनसिपकाे सेमिफाइनमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएकाे छ। समूह बी काे अन्तिम खेलमा बंगलादेशले भारतलाई बराबरीमा राेकेपछि साे समूहकाे उपबिजेता बन्दै भारतले नेपालसँगकाे सेमिफाइनल भेट पक्का गरेकाे हाे। नेपाल...
सेमिफाइनलमा नेपाल र भारत भिड्ने

इपिएलमा अाज ठूलाे भिडन्त : लिभरपुलविरूद्ध म्यानचेस्टर सिटी

इङ्ग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति अंक तालिकाकाे दाेस्राे स्थानमा रहेकाे लिभरपुल र तेस्राे स्थानकाे म्यानचेस्टर सिटीबीच भिड्न्त हुँदैछ। खेलमा जित निकाल्ने टाेलीले दाेस्राे स्थान पक्का गर्ने भएकाले खेल दुबैका लागि निकै महत्वपूर्ण मानिएकाे छ।  खेल लिभरपुलकाे घरेलु मैदान ए...
इपिएलमा अाज ठूलाे भिडन्त : लिभरपुलविरूद्ध म्यानचेस्टर सिटी

यी हुन् साताैं खेलकुदमा ‘टप टेन’ रन स्काेरर

काठमाडाैं, पुस १६ पुस ८ गतेबाट सुरू भएकाे साताैं राष्ट्रिय खेलकुदमा पुरूषतर्फकाे क्रिकेट पनि साेही दिन भएकाे थियाे। प्रतियाेगितामा तीन विभागीय र ५ अञ्चल गरि ८ वटा टिमहरूले सहभागिता जनाएका थिए। सशस्त्र प्रहरी बल (एपीएफ) ले उपाधि उचालेसँगै सातौं राष्ट्रिय प्रतियोगितामा खेलकुदमा पुरुष क्...
यी हुन् साताैं खेलकुदमा ‘टप टेन’ रन स्काेरर

२० वर्षपछि मध्यपश्चिममा राष्ट्रिय खेलकुद हुने

काठमाडाैं, पुस १६ मध्यपश्चिममाञ्चलमा वि.सं २०५५ सालमा चाैथाे बृहत राष्ट्र्रिय खेलकुद प्रतियाेगिता भएकाे थियाे। यदि निर्धारित समयमै प्रतियाेगिता हुने हाे भने अर्काे राष्ट्रिय प्रतियाेगिताका लागि मध्यपश्चिमकाे पालाे बीस वर्षपछि अाउँदैछ। पूर्वाञ्चलमा शुक्रबार सम्पन्न भए...
२० वर्षपछि मध्यपश्चिममा राष्ट्रिय खेलकुद हुने

अार्मीलाई पराजित पार्दै एपीएफ च्याम्पियन

काठमाडाैं, पुस १५ सातौं राष्ट्रिय खेलकुदको क्रिकेटतर्फको फाइनल खेलमा नेपाल सशस्त्र प्रहरी बल (एपीएफ) ले त्रिभुवन अार्मी क्लबलाई ४९ रनले पराजित पार्दै स्वर्ण जितेकाे छ।  बैजनाथपुरस्थित क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे एपीएफले निर्धारित २० ओभरमा ९ विकेट ग...
अार्मीलाई पराजित पार्दै एपीएफ च्याम्पियन

नेपाल सेमिफाइनलमा, श्रीलंका १-० ले पराजित

काठमाडाैं, पुस १५ भारतकाे सिलगढीमा भर्खरै सम्पन्न खेलमा श्रीलंकालाई समू चरणकाे अन्तिम खेलमा पराजित पार्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेकाे छ। श्रीलंकाविरूद्ध १-० काे नतिजा निकाल्दै नेपाल समूह बिजेताका रूपमा सेमिफाइनमा पुगेकाे हाे।  नेपालले जितका लागी खेलकाे अन्तिम समयसम्म कुर्न...
नेपाल सेमिफाइनलमा, श्रीलंका १-० ले पराजित

भैरहवामा लियो कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता

काठमाडाैं, पुस १५ लियो क्लब सिद्धार्थनगरकोे आयोजनामा भैरहवामा लियो कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता सुरु भएको छ।  भैरहवास्थित सिद्धार्थ रङ्शालाको मैदानमा सुरु भएको वोदी रेडसन आठौँ लियो कर्पोरेट सुपर सिक्स प्रतियोगितामा १२ वटा टिम सहभागी रहेको क्लबले जनाएको छ। प्रतियोगिताको उद्घाट...
भैरहवामा लियो कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता

समूह बिजेता बन्दै सेमिफाइनल प्रवेश गर्ने नेपालकाे लक्ष्य

काठमाडाैं, पुस १५ साफ महिला च्याम्पियनसिपमा समूह चरणकाे अन्तिम खेलमा शुक्रबार नेपालले श्रीलंकाकाे सामना गर्दैछ। नेपालले सुरूका दुई खेलमा भुटानलाई ८-० र माल्दिभ्सलाई ९-० ले पराजित गर्दै सेमिफाइनल यात्रा यसअघि नै लगभग पक्का गरिसकेकाे छ। यता माल्दिभ्ससँग ५-० ले पराजित श्रीलंकाले भुट...
समूह बिजेता बन्दै सेमिफाइनल प्रवेश गर्ने नेपालकाे लक्ष्य

Published Events By Suvadin Media

Published Infos By Suvadin Media

Published Polls By Suvadin Media