काठमाडाैं, पुस १५
सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टाेली त्रिभुवन आर्मी क्लबले ११ स्वर्ण जितेकाे छ। प्रतियाेगिताका बक्सिङ अन्तर्गतका खेलमा सर्वाधिक स्वर्ण उचाल्दै अार्मी बक्सिङ च्यामपियन टिम घोषित भयाे।
साताैं खेलकुदमा बक्सिङ अन्तर्गत महिला र पुरुष गरी १८ स्व...
काठमाडाैं, पुस १५
साताैं राष्ट्रिय खेलकुद प्रतियाेगिता अन्तर्गत पुरूष क्रिकेटतर्फकाे फाइनल खेल शुक्रबार हुँदैछ। मोरङ बैजनाथपुर खेलमैदानमा हुने प्रतिस्पर्धामा फाइनल पुगेका दुई विभागीय टाेलीहरू सशस्त्र प्रहरी बल(एपीएफ) र त्रिभुवन अार्मी क्लब स्वर्णका लागि अामनेसामने हुनेछन्। राष्ट्रिय ख...
मध्यमाञ्चललाई ८ विकेटले पराजित गर्दै एपीएफ फाइनलमा
काठमाडाैं, पुस १४
साताैं राष्ट्रिय खेलकुद प्रतियाेगिता अन्तर्गत भर्खरै सम्पन्न पुरूषतर्फको पहिलाे सेमिफाइनल खेलमा मध्यमाञ्चललाई ८ विकेटले पराजित गर्दै विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) फाइनलमा प्रवेश गरेकाे छ।
मोरङकाे वैजनाथपुर मैदानमा भएकाे खेलमा टस जितेर पहिले ब्याटिङ ग...
फेरि चम्किइन् सावित्रा, माल्दिभ्सविरूद्ध एक्लै ५ गोल
काठमाडाैं, पुस १४
माल्दिभ्सविरूद्ध नेपाली स्टाइकर सावित्रा भण्डारी फेरि चम्केपछि भारतकाे सिलगढीमा जारी चाैथाे साफ महिला च्याम्पियनसिपमा नेपालले सेमिफाइनलमा स्थान लगभग पक्का गरेकाे छ। बुधबार राति भएकाे समूह चरणकाे अाफ्नाे दास्राे खेलमा सावित्राकाे ५ गाेलकाे मदतले नेपालले...
काठमाडाैं, पुस १२
भारतकाे सिलगढीमा जारी साफ महिला च्याम्पियनसिपकाे दाेस्राे खेलमा अाज (बुधबार) नेपालले माल्दिभ्सकाे सामना गर्दैछ। खेल नेपाल र माल्दिभ्स दुबैका लागि निकै महत्वपूर्ण छ। खेल जित्ने टिम प्रतियाेगिताकाे सेमिफाइनलमा प्रवेश गर्नेछ।
समूह ए मा रहेकाे नेपाल र माल्दिभ्सबीचकाे खेल क...
काठमाडाैं, पुस ११
पूर्वाञ्चलमा जारी पुरूष क्रिकेट अन्तर्गतकाे बुधबारकाे पहिलाे खेलमा मध्यमाञ्चलले नेपाल पुलिस क्लबविरूद्ध ९ रनकाे राेमाञ्चक जित निकालेकाे छ। भर्खरै सम्पन्न खेलमा पहिले ब्याटिङ गरेकाे मध्यपश्चिमाञ्चले निर्धारित २० अाेभरमा सबै विकेट गुमाउर १ सय २० रन जाेडेकाे थियाे।...
काे हुन् भुटानविरूद्ध ६ गाेल गर्ने कीर्तिमानी सावित्रा भण्डारी?
काठमाण्डाैं, पुस १३
अन्तर्राष्ट्रिय फुटबलमा एउटै खेलाडीबाट ६ गाेल हुनु दुर्लभ मानिन्छ। त्यही दुर्लभ कीर्तिमान नेपाली खेलाडी सावित्रा भण्डारीले बनाएकी छिन्। भारतकाे सिलगढीमा जारी साफ महिला च्याम्पियनसीपमा भुटानविरूद्ध ६ गाेल स्काेर गर्दै सावित्राले साे किर्तिमान बनाएकी हुन्।...
साताै राष्ट्रिय खेलकुद प्रतियाेगितामा भर्खरै सम्पन्न पुरूष तर्फकाे क्रिकेटमा मध्यपश्चिमाञ्चललाइ ७ विकेटकाे फराकिलाे अन्तरले पराजित पार्दै अंक तालिकामा २ अंक जाेडेकाे छ । टस जितेर पहिले ब्याटिंग गरेकाे सुदुरपश्चिमले १४ अाेभरमा छाेट्याइएकाे खेलमा ६ विकेट गुमाएर ९२ रन बनायाे । सुदुरपश्चिमका लागी द...
लगातार १२ जीतका साथ चेल्सीले ताेड्याे अाफ्नै कीर्तिमान
काठमाडाैं, पुस १२
इङ्लिस प्रिमियर लिगकाे जारी सिजनमा लगातार १२ अाैं जित निकाल्दै चेल्सीले अाफ्नै क्लब कीर्तिमान भंग गरेकाे छ। सोमबार राति भएकाे खेलमा बोर्नमाउथलाई ३-० ले स्तब्ध पार्दै चेल्सीले नयाँ कीर्तिमान कायम गरेकाे हाे। यसअघि सन सन् २००९ मा चेल्सीले लगातार ११ खेलमा जित...
काठमाडौं, पुस १२
पूर्वाञ्चलमा जारी साताैं राष्ट्रिय खेलकुद प्रतियाेगिता अन्तर्गतकाे महिला क्रिकेटमा विभागीय टाेली सशस्त्र प्रहरी बल (एपीएफ) र पूर्वाञ्चल फाइनल प्रवेश गरेका छन्। सोमबार भएका सेमिफाइनलमा दुबैले जित निकाल्दै फाइनलमा प्रवेश गरेका हुन्।
पहिलाे सेमिफाइनलमा एपीएफले मध्यपश्...
साताै खेलकुद - यस्ताे छ साेमबार सम्मकाे पदक तालिका
काठमाडौं, पुस ११
पुर्वाञ्चलका विभिन्न जिल्लाहरूमा भइरहेकाे साताै राष्ट्रिय खेलकुद प्रतियाेगिताकाे साेमबार सम्म दुई सय ७३ पदकको खेल सम्पन्न भइसकेकाे छ । कुल दुई हजार एक सय ४२ पदकका लागि भइरहेको प्रतियाेगिताकाे पदक तालिकामा साेमबार सम्म पनि नेपाली सेनाकाे बर्चस्व कायमै छ। त्यस्तै&nbs...
एकै अाेभरमा लगालग ५ छक्काले कीर्तिमान बनाएका विनोद
यज्ञराज जोशी, काठमाडाैं, पुस ११
साताैं राष्ट्रिय खेलकुद प्रतियाेगिता, पुरूष क्रिकेट : त्रिभुवन अार्मी क्लब भर्सेस मध्यपश्चिमाञ्चल
टस हारेर पहिले ब्याटिङ गरिरहेकाे नेपाल अार्मीलाई मध्यपश्चिमाञ्चलले १९ अाैं अाेभरमा १ सय २५ रनमा राेकेकाे छ। अार्मीले ५ विकेट गुमाइसकेकाे छ। मध्यपश...