Suvadin, Home

Suvadin Media

 

First Name : Suvadin Media

Address : Kathmandu! Nepal

Occupation : पत्रकारिताकाे विधार्थी

Phone :

Check my Autograph

Published Post By Suvadin Media

नेपाल र माल्दिभ्सको खेल बराबरी

काठमाडौं । तेस्रो संस्करणको साफ यु–१८ फुटबल च्याम्पियनसिपअन्तर्गत आज भएको उद्घाटन खेलमा साविक विजेता नेपालले माल्दिभ्ससँग बराबरी खेलेको छ । हलचोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा भएको खेलमा नेपालले माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको हो ।  खेलमा पहिलो अग्रता भने माल्दिभ्...
नेपाल र माल्दिभ्सको खेल बराबरी

महन्थले दिए संविधान संशोधन नभए विद्रोहको चेतावनी

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरले संविधान संशोधन नभए विद्रोह हुने चेतावनी दिएका छन् । सरकारले संविधान संशोधन गर्न चासो नदेखाएको आरोप लगाउँदे नेता ठाकुरले संशोधन नभएसम्म कडा रुपमा आन्दोलन र विद्रोह गर्ने चेतावनी दिएका हुन् । आज जनकपुरमा आयोजित नेपालको संव...
महन्थले दिए संविधान संशोधन नभए विद्रोहको चेतावनी

संविधानले स्थापित गरेको संघीयता र गणतन्त्रले अटावस् नअटेका स्वर, फुटाओस् विकासको मूल  

काठमाडौं । पाँचौं संविधान दिवस आज मुलुकमा भव्य रुपमा मनाइयो । असन्तुष्टीका स्वरभन्दा संविधान दिवसमा खुशी साट्नेको मन सयौं गुणा बढी देखिए । मधेशका केही जनता संविधानप्रति असन्तुष्ट रहे पनि आज त्यस्तो धेरै विरोधका स्वगरहरू सुनिएनन् । जुन स्वगत योग्य कुरा हो ।  यसले मधेशले पनि अघोशित रुपमा संविध...
संविधानले स्थापित गरेको संघीयता र गणतन्त्रले अटावस् नअटेका स्वर, फुटाओस् विकासको मूल  

सबै दल संविधान कार्यन्वयनमा केन्द्रित हुनुपर्छ : नेम्वाङ

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवाष नेम्वाङले संविधान कार्यान्वयनमा केन्द्रित हुन सबै राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता नेम्वाङले संविधान निर्माणमा सबैको योगदान रहेकाले त्यसको कार्यान्वयनमा पनि सबै दलले...
सबै दल संविधान कार्यन्वयनमा केन्द्रित हुनुपर्छ : नेम्वाङ

मधेशलाई अलग राखेर जारी गरिएको संविधान स्वीकार्न सकिन्‍न : महेन्द्रराय यादव

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादवले मधेशवादी दललाई अलग राखेर जारी गरिएकोले संविधान स्वीकार गर्न नसकिने बताएका छन् ।  उनले संविधान संशोधन नभएसम्म पार्टीले स्वीकार्न नसक्ने स्पष्ट गरेका हुन् । संविधान दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित ए...
मधेशलाई अलग राखेर जारी गरिएको संविधान स्वीकार्न सकिन्‍न : महेन्द्रराय यादव

२६० कैदीको सजाय कट्टा, २२ कैदीलाई माफी

काठमाडौं । संविधान दिवसका अवसरमा सरकारले २ सय ६० कैदीको बाँकी कैदको सजाय कट्टा गरेको छ भने २२ कैदीलाई माफी दिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त सजाय माफी दिएकी हुन् ।  राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान...
२६० कैदीको सजाय कट्टा, २२ कैदीलाई माफी

'संविधानलाई सबैको अपनत्व हुने गरी संशोधन गर्नुपर्छ'

जनकपुर । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले संविधानमा सबैले अपनत्व बोध हुने गरी संशोधन गर्नु जरूरी भएको बताएका छन् । ‘सानो पाइला’ नामक संस्थाद्वारा आयोजित नेपालको संविधान २०७२ मा ‘जनताको अवधारणा’ विषयक बहस र मन्थन कार्यक्रममा मुख्यमन्त्री राउतले संविधानका राम्रा पक्ष...
'संविधानलाई सबैको अपनत्व हुने गरी संशोधन गर्नुपर्छ'

भोजपुरको षडानन्द नगरपालिकामा कुकर बम विस्फोट

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाको कार्यालय परिसरमा प्रेसर कुकर बम विस्फोट भएको छ । अज्ञात समूहले शुक्रबार बिहान ३ बजेतिर नगरपालिकाको गाडीलाई लक्ष्य गरी बम विस्फोट गराएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विस्फोटन भएको ठाउँमा ‘दलाल पूँजीवादी सत्ताको विकल्प वैज्ञानिक समाजवाद’ लेखि...
भोजपुरको षडानन्द नगरपालिकामा कुकर बम विस्फोट

एनआरएनए अध्यक्षमा पन्त र महासचिवमा शर्माको उम्मेदवारी घोषणा

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त र महासचिवमा डा. हेमराज शर्माले उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान कार्यसमितिका उपाध्यक्ष समेत रहेका पन्तले आज राजधानीमा पत्रकार सम्मेलन गर्दै उम्मेदवारी घोषणा गरेका हुन् । उता महासचिवमा शर्माले बिहीबार साँझ अल्डरसटमा पत्रकार सम्मेलन गर...
एनआरएनए अध्यक्षमा पन्त र महासचिवमा शर्माको उम्मेदवारी घोषणा

१४ वर्षीया बालिकालाई गरणी गर्न खोज्ने एक जना पक्राउ 

रुकुम । रुकुमपश्चिममा बालिकालाई जबर्जस्ती करणीको प्रयास गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्न खोजेको भन्दै सानीभेरी गाउँपालिका–१ का ४५ वर्षीय गङ्गे पुन पक्राउ परेका हुन् । उनले घरमा कोही नभएको मौका छोपि खाना पकाउँदै गरेकी बालिकाको संवेशदनशील...
१४ वर्षीया बालिकालाई गरणी गर्न खोज्ने एक जना पक्राउ 

रामजानकी मन्दिरमा बम राखेको हल्ला, जनजीवन त्रसित 

जनकपुरधाम । धनुषाको जनकपुरस्थित प्रसिद्ध रामजानकी मन्दिरमा बम राखेको हल्ला चलेपछि त्यहाँको जनजीवन त्रसित बनेको छ । जिल्ला प्रहरी कार्यालय धनुषा स्रोतका अनुसार मध्याह्न करिब १२ बजेतिर मन्दिर क्षेत्रमा बम राखेको ‘सूचना’ आएको थियो । अहिले त्यस क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएक...
रामजानकी मन्दिरमा बम राखेको हल्ला, जनजीवन त्रसित 

मुलुकका हरेक परिवर्तनमा कांग्रेसको सिद्धान्तले जितेको छ : वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टसँग सिद्धान्तमा बहस गर्नुपर्ने बेला आएको बताएका छन् । गण्डक–टोखा प्रजातान्त्रिक समाज नेपालको दोस्रो साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा उनले कम्युनिष्टसँग विचारमा राजनीतिक प्रतिपस्पर्धा गर्नुपर्ने बताए ।    ...
मुलुकका हरेक परिवर्तनमा कांग्रेसको सिद्धान्तले जितेको छ : वरिष्ठ नेता पौडेल

Published Events By Suvadin Media

Published Infos By Suvadin Media

Published Polls By Suvadin Media