Suvadin, Home

Suvadin Media

 

First Name : Suvadin Media

Address : Kathmandu! Nepal

Occupation : पत्रकारिताकाे विधार्थी

Phone :

Check my Autograph

Published Post By Suvadin Media

आज माघी र माघे संक्रान्ति मनाइँदै

काठमण्डौं । माघ महिनाको पहिलो दिन आज माघे संक्रान्ती पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले आजको दिनलाई मकर सङ्क्रान्ति पनि भनिन्छ ।  आजका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । माघे सङ्क्रान्तिका दिन यी परिकारले जाडोमा...
आज माघी र माघे संक्रान्ति मनाइँदै

बुधबारदेखि फेरि मौसम बदली

काठमाडौं । बुधबारदेखि पश्चिमी न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्ने भएको छ । यही वायुका कारण बुधबार, बिहीबार र शुक्रबार देशका विभिन्न ठाउँमा पानी पर्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  ‘पश्चिमी न्यून चापीय प्रणालीका कारण बुधबार राति देशको पश्चिमी क्षेत्...
बुधबारदेखि फेरि मौसम बदली

पुरानो संसद् भवन नयाँ बनाउन विकास समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सिंहदरस्थित पुरानो संसद् भवनलाई त्यही स्वरुपमा नयाँ बनाउन निर्देशन दिएको छ ।  समितिको आजको बैठकमा २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भवनको स्वरुप नबिग्रने गरी पुनःनिर्माण गर्न सभापति कल्याणीकुमारी खड्काले निर्देशन दिएका हुन् । &nbsp...
पुरानो संसद् भवन नयाँ बनाउन विकास समितिको निर्देशन

ज्यान र हतियार खरखजाना मुद्दामा  पक्राउ

सिराह । कर्तव्य ज्यान र हातहतियार खरखजाना मुद्दामा अदालतबाट १३ वर्षको कैद सजाय पाएर फरार एकसहित तीन जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।   कर्तव्य ज्यान मुद्दामा १० वर्ष र हातहतियार खरखजाना मुद्दामा तीन वर्ष कैद तथा रु एक लाख जरिवाना सजाय पाएका सिरहा, कल्याणपुर नगरपालिका ८ निवासी ३५ वर्षीय...
ज्यान र हतियार खरखजाना मुद्दामा  पक्राउ

भारतमा चोरिएको ६५ लाख भारुसहित तीन नेपाली पक्राउ

धनगढी । ६५ लाख भारतीय रुपैयाँसहित  कैलाली प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । चोरीमा संलग्न श्रीमान–श्रीमतीसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।  भारतको राजधानी दिल्लीका विशेश्वर अग्रवालको कार्यालयबाट नगद र गरगहना चोरी भएको जानकारी पाएपछि कैलाली...
भारतमा चोरिएको ६५ लाख भारुसहित तीन नेपाली पक्राउ

आयल निगमले सरकारलाई दियो २ अर्ब २० करोड बोनस्

काठमाडौं । नेपाल आयल निगमले सरकारलाई २० प्रतिशत बोनस दिँदै सरकारको खातामा २ अर्ब २० करोड रकम जम्मा गरिदिएको छ ।  निगमले गत आर्थिक वर्ष २०७५/७६ को नाफा रकमबाट उक्त बोनस रकम सरकारलाई प्रदान गरेको हो ।  ११ अर्ब चुक्ता पुँजी रहेको निगमले मंगलबार सरकारको खातामा उक्त रकम जम्मा गरेको जनाएको...
आयल निगमले सरकारलाई दियो २ अर्ब २० करोड बोनस्

केन्द्रीय राजनीतिमा निकै दबाब र जटिलता देखियो : प्रचण्ड

चितवन ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको केन्द्रीय राजनीतिमा जटिलता देखिएको बताएका छन् । प्रथम माडी खिचरा महोत्सवको उद्घाटन गर्न चितवन पुगेका प्रचण्डले उक्त कुरा बताएका हुन् । के विषयमा जटिलता देखिएको भन्‍नेबारे स्पष्ट नखुलाए पनि प्रचण्डले सभा...
केन्द्रीय राजनीतिमा निकै दबाब र जटिलता देखियो : प्रचण्ड

चिठ्ठा परेको भन्दै १० लाख ठगी गर्ने सात जना पक्राउ

धनगढी । चिठ्ठा परेको भन्दै १० लाख ४० हजार ठगी गर्ने ७ जनालाई  कैलाली प्रहरीले पक्राउ गरेको छ । २५ लाख भारुको चिठ्ठा परेको भन्दै ठग्ने आइएमइ सञ्चालक र भारतीय नागरिकसहित गरी प्रहरीले ७ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैंचा १२ बस्ने आइएमई सञ्चालक ३८ वर्षीया इन्दिरा पुरी, आइ...
चिठ्ठा परेको भन्दै १० लाख ठगी गर्ने सात जना पक्राउ

तोलामै आठ सयले घट्यो सुनको मूल्य, आजको बजार भाउ कति ?

काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ ।  नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला छापावाला सुनको मूल्य ७४ हजार ८ सय रहेको थियो । तर, आज तोलामा ८ सयले घटेर प्रतितोला सुन ७४ हजारमा कारोबार भइरहेको छ ।  त्यस्तै महासंघका अनुसार तेजावी सुन ७३ हजार...
तोलामै आठ सयले घट्यो सुनको मूल्य, आजको बजार भाउ कति ?

गायक निशान भट्टराईको मृत्यु

काठमाडौं । कार दुर्घटनामा परेर गायक निशान भट्टराईको मृत्यु भएको छ ।  गएराति काठमाडौंको दरबारमार्गमा रहेको एक रेष्टुरेन्टबाट फर्किने क्रममा आफैंले चलाएको कार तीनकुनेमा दुर्घटनामा परेको थियो । गम्भीर अवस्थामा रहेका उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो । ट्रमा सेन्टरमा उपचारकै क्रममा...
गायक निशान भट्टराईको मृत्यु

पश्चिमी वायु नेपाल प्रवेश, हुस्सुले ढाकियो तराई

काठमाडौं । यतिबेला (सोमबार बिहान) देशको पूरै तराई क्षेत्र हुस्सु/कुहिरोले ढाकेको छ भने पश्चिमी क्षेत्रमा पश्चिमी वायुबाट विकसित पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव सुरु भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पश्चिमी क्षेत्रमा सामान्य बदलीसँगै सुदूरपश्चिमका उच्च पहाडी भेगका थोरै स्थानमा...
पश्चिमी वायु नेपाल प्रवेश, हुस्सुले ढाकियो तराई

पोर्चुगलमा माछा मार्नेक्रममा दुई नेपालीको मृत्यु 

काठमाडौं । माछा मार्न समुन्द्रमा गएका २ नेपालीको छालले बगाएर मृत्यु भएको छ । पोर्चुगलको राजधानी लिस्बनको कास्काइसको समुद्रमा माछा मार्न गएका उनीहरुको ज्यान गएको हो । ज्यान गुमाउनेमा धादिङ थानेबास गाउँपालिका घर भइ हाल बाराको सिमरामा बसोबास गर्दै आएका ४४ वर्षीय कमल वाइबा र उनका भाइ ४० वर्षीय सुर...
पोर्चुगलमा माछा मार्नेक्रममा दुई नेपालीको मृत्यु 

Published Events By Suvadin Media

Published Infos By Suvadin Media

Published Polls By Suvadin Media