Suvadin, Home

Suvadin Correspondent

 

First Name : Suvadin Correspondent

Address : Anamnagar, Kathmandu (Nepal) Nepal

Occupation :

Phone : 01-5705910

Published Post By Suvadin Correspondent

रोजगारीमा गएका ५ सय ४५ नेपाली विदेशी जेलमा

काठमाडौं, १ चैत्र – वैदेशिक रोजगारीमा गएका ५ सय ४५ जना नेपाली विभिन्न देशका जेलमा रहेका छन्। ८ वटा देशका जेलमा ५ सय ४५ जना नेपाली जेलमा रहेको वैदेशिक रोजगार प्रबद्र्धन बोर्डले जनाएको हो।  बोर्डका अनुसार कुवेत, साउदी अरबको जेद्दा र रियाद, यूएई, मलेसिया, ओमन, कतार र बहराइनका जेलमा ५ सय २...
रोजगारीमा गएका ५ सय ४५ नेपाली विदेशी जेलमा

राष्ट्रपति भण्डारी स्वदेश फर्किइन

काठमाडौं, १ चैत – राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिका भ्रमण पूरा गरी स्वदेश फर्किएकी छन्। राष्ट्रसंघीय महिला नियोगको अन्तरसरकारी संस्था ‘कमिसन अन दि स्ट्याटस अफ वुमन’को वुमन इन पावर कार्यक्रममा भाग लिन आइतबार न्यूयोर्क प्रस्थान गरेकी थिइन्। राष्ट्रपतिले वुमन इन पावर सम्मेलन...
राष्ट्रपति भण्डारी स्वदेश फर्किइन

कक्षा ७ मा अध्ययनरत बालिका सामूहिक बलात्कृत

सुर्खेत, १ चैत्र – कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–९ स्थित कांक्रेविहार जंगलमा एक बालिका सामूहिक बलात्कृत भएकी छन्। वीरेन्द्रनगरमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया बालिका बलात्कृत भएकी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गतआइतबार स्कुलबाट घर जाँदै गरेकी बालिकालाई वीरेन्द्...
कक्षा ७ मा अध्ययनरत बालिका सामूहिक बलात्कृत

ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात सुविधा

– विमलबहादुर विष्ट  डोटी, १ चैत – डोटीको एक स्थानीय तहले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क यतायात सुविधा प्रदान गर्ने भएको छ।  डोटीका पूर्वीचौकी गाउँपालिकाले यहाँ बसोबास गर्ने ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई उक्त सुविधा प्रदान गर्ने भएको हो।  गा...
ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात सुविधा

निगमको वाइ–१२ विमानको पुनःउडान शुरु

काठमाडौं, १ चैत्र - राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइ–१२ विमानले पुनः उडान शुरु गरेको छ। विमानचालक (पाइलट) अभावले डेढमहीनादेखि थन्केर बसेकोे उक्त विमानले शुक्रबार काठमाडौं–दाङ दोहोरो उडान भरेको हो।  बिरामी बिदामा बसेका  पाइलट निपेन्द्र भट्टराई पुनःकाममा फर्क...
निगमको वाइ–१२ विमानको पुनःउडान शुरु

मुम्बईमा पुल भत्किदाँ ६ को मृत्यु

नयाँ दिल्ली, १ चैत – भारतको आर्थिक राजधानी मुम्बईमा पैदल यात्रु हिड्ने एक पुल भत्किदाँ ज्यान गुमाउने व्यक्तिको सङ्ख्या कम्तीमा ६ पुग्नुको साथै अन्य ३१ घाइते भएका प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ।  बिहीबार साँझ भएको यस घटनामा छ व्यक्तिको मृत्यु हुनको साथै अन्य ३१ घाइते भएका एक प्...
मुम्बईमा पुल भत्किदाँ ६ को मृत्यु

विप्लवसँग वार्ता गर्न आग्रह

काठमाडौं, १ चैत्र – शान्तिका लागि साझा अभियान (कोक्याप)ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग तत्काल वार्ताको माध्यमबाट समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ।  (कोक्याप) ले आज विज्ञप्ति जारी गरी सो पार्टीसँग वार्ताको सार्थक प्रयास नगरिकन अकस्म...
विप्लवसँग वार्ता गर्न आग्रह

युरोपको फोटोकपी काठमाडौंमा

काठमाडौं, १ चैत्र – युरोपको लोकप्रिय फोटोकपी पेपर आइ क्यु प्रिमियम र माएस्ट्रो सुप्रिमको काठमाडौंमा विक्रि शुरु गरिएको छ। अष्ट्रियाको मोन्डि ग्रुपले फोटोकपी पेपरको उत्पादन गर्दै आइरहेको हो। आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि विक्रि शुरु गरिएको छ।  ननकोटेड कागजमा विश्व कै सर्वोकृष्...
युरोपको फोटोकपी काठमाडौंमा

बुद्ध एयरले जेठ १३ देखि कोलकाता उडान गर्ने

काठमाडौं, १ चैत – निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले आगामी जेठ १३ गतेदेखि कोलकाता उडान गर्ने भएको छ। यसअघि वैशाख २ गतेदेखि कोलकाता उडान भर्ने योजना बनाएको बुद्धले भारतमा लोकसभा निर्वाचन हुने भएकाले उडान समय परिवर्तन गरेको हो।  निर्वाचनले उडान मिति परिवर्तन भए पन...
बुद्ध एयरले जेठ १३ देखि कोलकाता उडान गर्ने

ओजुवा तालमा डुङ्गा सञ्चालन

घोडाघोडी, १ चैत – विश्व रामसार तथा सिमसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा डुङ्गा सञ्चालन गरिएको छ। पर्यटन प्रवद्र्धनमा थप टेवा पुर्याउने उद्देश्यका साथ घोडाघोडी ताल नजिकै रहेको ओजुवा तालमा निजी क्षेत्रको लगानीमा डुङ्गा सञ्चालनमा ल्याइएको हो।  बृहत् घोडाघोडी ताल तथा पर...
ओजुवा तालमा डुङ्गा सञ्चालन

साफ महिला फुटबलमा बङ्गलादेशद्वारा भूटान पराजित

विराटनगर, ३० फागुन - पाँचौं साफ महिला फुटबलअन्तर्गत आज भएको खेलमा बङ्गलादेशले भूटानलाई २–० गोलअन्तरले पराजित गरेको छ।  विराटनगरको शहीद रङ्गशालामा आज भएको खेलमा बङ्गलादेशका लागि मिश्रत जोहान मौसुमी र कप्तान सविना खातुनले गोल गरेका थिए। खेलको ४६औँ मिनेटमा मौसुमीले पहिलो गोल गरिन् भने ८५औ...
साफ महिला फुटबलमा बङ्गलादेशद्वारा भूटान पराजित

विप्लवलाई सहयोग पुर्याउनेलाई कारबाही गरिने

काठमाडौं, ३० फागुन – सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई सघाउनेलाई पनि कारबाही गर्ने बताएको छ।  मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले विप्लव समूहसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न हुने वा सहयोग पुर्याउने व्यक्ति, संस्था वा समूहला...
विप्लवलाई सहयोग पुर्याउनेलाई कारबाही गरिने

Published Events By Suvadin Correspondent

Published Infos By Suvadin Correspondent

Published Polls By Suvadin Correspondent