Suvadin, Home

Suvadin Correspondent

 

First Name : Suvadin Correspondent

Address : Anamnagar, Kathmandu (Nepal) Nepal

Occupation :

Phone : 01-5705910

Published Post By Suvadin Correspondent

भारत नियन्त्रित काश्मिरमा ६ को मृत्यु ३० घाइते

श्रीनगर, १८ फागुन - भारत नियन्त्रित काश्मिरमा भएको दुर्घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको छ भने अरु ३० जना घाइते भएका छन्।  यात्रु बोकेको बस पहाडी बाटोबाट तल खसेर दुर्घटना भएको स्थानीय प्रहरी अधिकारीले शनिबार जानकारी दिएका छन्। भारत नियन्त्रित काश्मिरको गृष्मकालिन राजधानी श्रीनगरबाट...
भारत नियन्त्रित काश्मिरमा ६ को मृत्यु ३० घाइते

लागुऔषध ल्याउँदै गर्दा पक्राउ

काठमाडौं, १८ फागुन - काठमाडौंको नागढुङ्गाबाट लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। गाडीमा लुकाइछिपाइ काठमाडौं ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।  चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गाबाट भारत सीतामडी बस्ने १८ वर्षीय शिवकुमार ग...
लागुऔषध ल्याउँदै गर्दा पक्राउ

भरतमोहनलाई बचाउन सक्ने सम्भावना न्यून : चिकित्सक

काठमाडौं, १८ फागुन - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्त गम्भिर रहेको चिकित्सकहरूले बताएका छन्। अस्पतालले शनिबार पत्रकार सम्मेलन गर्दै उनलाई बचाउन सकिने सम्भावना अत्यन्तै न्यून रहेको जनाएको हो। उपचारमा संलग्न डाक्टरका...
भरतमोहनलाई बचाउन सक्ने सम्भावना न्यून : चिकित्सक

किसानलाई माहुरीको खाना जुटाउनै मुस्किल

पर्वत, १८ फागुन – मोदी गाउँपालिका–२ देउपुरका टीकाराम तिमिल्सिनालाई यतिबेला माहुरीको खाना जुटाउनै मुस्किल परेको छ। उनले पालेका ७० घार माहुरीलाई खानेकुरा नभएपछि हिजोआज बिहानैदेखि चिनीको लेदो बनाएर दिन थालेका छन्।  व्यावसायिक माहुरी पालेका जिल्लाभरका किसान माहुरीका लागि रस जुटाउन नस...
किसानलाई माहुरीको खाना जुटाउनै मुस्किल

मुलुकमा इमान्दार राजनीति गर्नेहरुको अभाव छ : पूर्वराष्ट्रपति 

काठमाडौं, १८ फागुन – पूर्व राष्ट्रपति डा रामवरण यादवले मुलुकमा इमान्दार नेताहरु नभएको दावी गरेका छन्।  पूर्व राष्ट्रपति यादवले मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, विपी कोइरालाजस्ता नेताहरु कोही भए आफूलाई देखाई दिन पनि चुनौति दिए।  शनिबार डिल्लीबजार बहुमुखी क्याम्पसको ३९ औं वार...
मुलुकमा इमान्दार राजनीति गर्नेहरुको अभाव छ : पूर्वराष्ट्रपति 

राजनीतिले स्वास्थ्य क्षेत्र बर्बाद भयो : उपेन्द्र यादव

चितवन, १८ फागुन – उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्र राजनीतिक कारणले प्रभावित भएको बताएका छन्।  शनिबार चितवनमा आयोजित अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिले स्वास्थ्य क्षेत्र बर्बाद भएको बताए। देशका धेरै अस्पताललाई नेताले बिगार...
राजनीतिले स्वास्थ्य क्षेत्र बर्बाद भयो : उपेन्द्र यादव

किसान र मजदूरलाई पनि निवृत्तभरण व्यवस्था गर्न माग

काठमाडौं, १८ फागुन – प्रतिनिधिसभाको आजको बैठकले ‘निवृत्तभरण कोष, विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने’ प्रस्ताव स्वीकृत गरेको छ। अर्थमन्त्री डा युवराज खतिवडाले उक्त विधेयक प्रस्तुत गरेका थिए। छलफलमा भाग लिँदै सांसद प्रेम सुवालले किसान र म...
किसान र मजदूरलाई पनि निवृत्तभरण व्यवस्था गर्न माग

प्रतिनिधिसभाको बैठक शनिबार पनि बोलाइयो

काठमाडौं, १७ फागुन – केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गर्न प्रतिनिधिसभाको बैठक भोलि शनिबार पनि बोलाइएको छ ।  विधेयक फागुन २१ भित्र दुबै सदनबाट पारित गरी राष्ट्रपतिबाट समेत प्रमाणीकरण गरिसक्नुपर्नेछ। राष्ट्रियसभाले भने उक्त विधेयक पारित गरेको छ। सभामुखको निजी सचिव...
प्रतिनिधिसभाको बैठक शनिबार पनि बोलाइयो

फागु पूर्णिमाको अवसरमा भलिबल प्रतियोगिता हुने 

-लोक देउबा  कैलाली (सुखड), १७ फागुन – साईनिङ्ग स्टार युवा क्लबको अयोजनामा कैलालीको बर्दगोरीया गाउँपालिका ३ खैरेनिमा खुल्ला राष्ट्व्यापी भलिबल प्रतियोगिता हुने भएको छ। बर्दगोरीयाको पहिचान,युवा तथा खेलकुद बिकासको अभियान भन्ने मुल नाराका साथ फागु पूर्णिमाका अवसर पारि चैत्र २ गते देखी ७ ग...
फागु पूर्णिमाको अवसरमा भलिबल प्रतियोगिता हुने 

मन्त्री अधिकारीलाई श्रीमती र छोराले दिए दागबत्ती

काठमाडौं, १७ फागुन – हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पोखराको रामघाटस्थित दाह संस्कार गरिएको छ। मन्त्री अधिकारीको राजकीय सम्‍मानका साथ गरिएको हो। मन्त्री अधिकारीलाई १९ वर्षीय जेठो छोरा विराज, स्वराज र श्रीमती विद्या भट्टराईल...
मन्त्री अधिकारीलाई श्रीमती र छोराले दिए दागबत्ती

सनराइज बैंकले ल्यायो बचतकर्तालाई डबल बीमा सुविधा

काठमाडौं, १७ फागुन - सनराइज बैंकले आफ्ना बचतकर्ताहरुका लागि डबल बीमा सुविधाको योजना ल्याएको छ। यस योजना अन्तर्गत स्वास्थ्य बीमा सुविधा र दुर्घटना बीमा सुविधा रहेको छ। स्वास्थ्य बीमा सुविधाअन्तर्गत यस बैंकका बचतकर्ताहरुले बैंकबाट स्वीकृत अस्पतालहरुमा भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर...
सनराइज बैंकले ल्यायो बचतकर्तालाई डबल बीमा सुविधा

मन्त्री अधिकारीको काजकिरिया सात दिनमै सकिने

पोखरा, १७ फागुन – मन्त्री रवीन्द्र अधिकारीको काजकिरिया सात दिनमै सकिने भएको छ। मन्त्री अधिकारीले धर्म संस्कार र परम्परालाई समय अनुसार परिवर्तन गर्दै जानुपर्छ भन्ने धारणा राख्दै आएको र काजकिरियालाई १३ दिनबाट घटाएर ७ दिन कायम गरेर देशभर लागू गर्नुपर्छ भन्ने सोच राखेको परिवारका तर्फबाट अधिकारी...
मन्त्री अधिकारीको काजकिरिया सात दिनमै सकिने

Published Events By Suvadin Correspondent

Published Infos By Suvadin Correspondent

Published Polls By Suvadin Correspondent