Suvadin, Home

Suvadin Correspondent

 

First Name : Suvadin Correspondent

Address : Anamnagar, Kathmandu (Nepal) Nepal

Occupation :

Phone : 01-5705910

Published Post By Suvadin Correspondent

हतियार बुझाउन विप्लव समूहलाई ३५ दिने अल्टिमेटम

काठमाडौं, ३० फागुन – सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई आफूसँग भएका हातहतियार ३५ दिनभित्र बुझाउन समयसीमा दिएको छ। मन्त्रिपरिषद्का पछिल्ला निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले वार्ता र छलफलका लागि सरकार सदैव तयार रहेको स्पष्ट गरे।  सो समूहले आपराधि...
हतियार बुझाउन विप्लव समूहलाई ३५ दिने अल्टिमेटम

निर्मला हत्या प्रकरणः ६ प्रहरीलाई धरौटीमा रिहा गर्न आदेश

कञ्चनपुर, ३० फागुन – जिल्ला अदालत कञ्चनपुरले  १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा प्रमाण नष्ट गरेको तथा निर्दोषलाई यातना दिएको अभियोग लागेका ६ जना प्रहरीलाई धरौटीमा छाड्न आदेश दिएको छ। जिल्ला अदालत कञ्चनपुरका न्यायधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले थुनछेक...
निर्मला हत्या प्रकरणः ६ प्रहरीलाई धरौटीमा रिहा गर्न आदेश

वडा कार्यालय निर्माणका लागि जग्गा दान

-लोक देउबा कैलाली, २९  फाल्गुन - कैलालीको बर्दगोरिया गाउपालिका वडा नम्बर ३ को वडा कार्यालय निर्माणका लागि सोहि वडाका सहोदर दाजुभाइले ५ कट्ठा जग्गा दान गरेका छन्। मङ्लबार वडा कार्यालयमा एक कार्यक्रमकाबिच सोहि वडाका सहोदर दाजुभाइ मनऋषि र रत्नऋषि आचार्यले करिब २० लाख मूल्य बराबरको जग्गा दान गर...
वडा कार्यालय निर्माणका लागि जग्गा दान

शेयर बजार पाँच अङ्कले बढ्यो

काठमाडौं, ३० फागुन – शेयर बजार बढ्ने क्रम आज पनि जारी रहेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५.४ बिन्दुले बढेर एक हजार १५५.५० बिन्दुमा पुगेको छ।  यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.३६ बिन्दुले बढेर २४६.१० बिन्दुमा पुगेको छ। बढेको...
शेयर बजार पाँच अङ्कले बढ्यो

धाकधम्कीले आफ्नो अधिपत्य देखाउँछु भन्ने सपना नदेख : प्रचण्ड

काठमाडौं, ३० फागुन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लव समूहलाई नक्कल, षड्यन्त्र तथा नाटक गरेर परीक्षामा पास नहुने बताएका छन्।  वाइसिएल नेपालले पेरिसडाँडामा आज आयोजना गरेको ‘शहीद तथा बेपत्ता परिवार अभिनन्दन’ कार्यक्रममा उ...
धाकधम्कीले आफ्नो अधिपत्य देखाउँछु भन्ने सपना नदेख : प्रचण्ड

राँझा चोकमा राखिएको बम निष्क्रिय 

बाँके, ३० फागुन – विप्लव नेकपाले आह्वान गरेको नेपाल बन्दका क्रममा नेपालगञ्ज–कोहलपुर सडकखण्डको राँझा चोकमा राखिएको केट्ली बम नेपाली सेनाले निष्क्रिय पारेको छ।  बिहानै चोकमा बम राखिएको खबर पाएलगत्तै घटनास्थलमा पुगेको नेपाली सेनाको बम डिष्पोजल टोलीले बम निष्क्रिय पारेको हो। बम राखेक...
राँझा चोकमा राखिएको बम निष्क्रिय 

अधिकांश भाषा इन्स्टिच्युट अनुमतिबिनै सञ्चालन

पाँचथर, ३० फागुन – जिल्लाको सदरमुकाम फिदिममा सञ्चालित अधिकांश भाषा इन्स्टिच्युट स्थानीय तहको अनुमतिबिनै सञ्चालनमा छन्। स्थानीय तहमा दर्ता अनुमति लिनेबारेमा न कुनै इन्स्टिच्युट सञ्चालकलाई थाहा छ न त स्थानीय तहले यसबारेमा जानकारी नै गराएको छ।  शैक्षिक परामर्श, पूर्वतयारी कक्षा तथा भाषा श...
अधिकांश भाषा इन्स्टिच्युट अनुमतिबिनै सञ्चालन

मौसम : केही स्थानमा वर्षाकाे सम्भावना

काठमाडौं, ३० फागुन  – पश्चिमी वायुको प्रभावले आज देशभर मौसम बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। मङ्गलबारदेखि भित्रिएको पश्चिमी वायुको प्रभावले देशको पश्चिमी तथा मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको एक दुई स्थानमा मेघ गर्जनसहित हल्का...
मौसम : केही स्थानमा वर्षाकाे सम्भावना

हत्या आरोपमा पक्राउ

बुटवल, २८ फागुन – रुपन्देहीको देवदहमा एक युवालाई कुटपिट गरी हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।  देवदह नगरपालिका– ५ का २० वर्षीय युवा अनिश पुरीलाई आइतबार राति ७ः३० बजेको समयमा कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले सोमबार स्थानीय चार जना युवालाई पक्र...
हत्या आरोपमा पक्राउ

सिटिजन्स बैंक र IRIC बीच सम्झौता

काठमाडौं, २७ फागुन – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र Independent Research & Investment Company Pvt. Ltd (IRIC) बीच तालिम संचालन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। यस सम्झौता पश्चात सिटिजन्स बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिबृद्धिको लागि IRIC ले विभिन्न विषयमा नियम...
सिटिजन्स बैंक र IRIC बीच सम्झौता

भारतीय सांसदको यस्तो ट्वीटले गर्यो नेपालीको अपमान

काठमाडौं, २८ फागुन – आम आदमी पार्टीकी सांसद अल्का लाम्बाले नेपालबारे सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी गरेकी छिन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलक्षित यो ट्वीटले नेपालीहरुको अपमान गरेको भन्दै व्यापक आलोचना भइरहेको छ। उनले आफ्नो ट्वीटमा यसपटक प्रधानमन्त्री चुन्नुहोला, चौकीदार त नेपालबाट...
भारतीय सांसदको यस्तो ट्वीटले गर्यो नेपालीको अपमान

साफ महिला फुटबलमा भुटानविरुद्ध नेपालको जित

विराटनगर, २८ फागुन – पाँचौ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता २०१९ को उद्घाटन खेलमा नेपालले भुटाविरुद्ध ३–० अन्तरले जित दर्ता गरेको छ।  विराटनगरस्थित शहिद रंगशालामा दिउँसो ३ बजे सुरु खेलमा नेपालका लागि मन्जलीकुमारी योन्जनले १३, सावित्रा भण्डारीले १६ र कप्तान निरू थापाले ५४...
साफ महिला फुटबलमा भुटानविरुद्ध नेपालको जित

Published Events By Suvadin Correspondent

Published Infos By Suvadin Correspondent

Published Polls By Suvadin Correspondent