Suvadin, Home

Suvadin Correspondent

 

First Name : Suvadin Correspondent

Address : Anamnagar, Kathmandu (Nepal) Nepal

Occupation :

Phone : 01-5705910

Published Post By Suvadin Correspondent

सिलिण्डर विस्फोटमा परी श्रीमान् श्रीमति घाइते

पर्सा, ३० पुस – सिलिन्डर विस्फोटमा परी सोमबार वीरगन्जमा दुई जना गम्भिर घाइते भएका छन्। वीरगन्ज महानगरपालिका ११ श्रीपुरमा ग्याँस चुहिएर भएको सिलिन्डर विस्फोटमा परी जगरनाथ महतो धानुक र उनकी श्रीमति सुनिता गम्भिर घाइते भएको प्रहरी उपरिक्षक रेवती ढकालले जानकारी दिए। घाइते दुवै जनालाई उप...
सिलिण्डर विस्फोटमा परी श्रीमान् श्रीमति घाइते

डा. केसीको दायाँ फोक्सोमा संक्रमण, आईसीयूमा भर्ना

काठमाडौं, ३० पुस – ६ दिनदेखि १६ औं अनसनमा रहेका डा गोविन्द केसीलाई निमोनिया देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। सोमबार गरिएको स्वास्थ्य परीक्षणमा दायाँ फोक्सोमा संक्रमण (निमोनिया) देखिएको र मुटुको चाल घटेर ३४ र बढेर २४० सम्म पुग्ने गरेको चिकित्सकको भनाइ छ। सहरी विकास भवन निर्माण ड...
डा. केसीको दायाँ फोक्सोमा संक्रमण, आईसीयूमा भर्ना

प्राङगारिक कृषि उत्पादनबारे अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन 

काठमाडौं, ३० पुस – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्राङगारिक कृषि उत्पादनका बारेमा अध्ययन गर्न १५ सदस्यीय उच्च स्तरीय कार्यदल गठन गरेको छ।  कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालको अध्यक्षतामा रहेको कार्यदललाई अध्ययनका लागि ४ महिनाको समय निर्धारण गरिएको छ।  प्राङगार...
प्राङगारिक कृषि उत्पादनबारे अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन 

शिलान्यास भएको ३३ वर्षपछि कालोपत्र हुँदै

अत्तरिया, ३० पुस – शिलान्यास भएको ३३ वर्षपछि बोगटान सडक कालोपत्रे हुने भएको छ। कैलालीको सहजपुरदेखि डोटीको बडीकेदारसम्म ५० किलोमिटर सडक कालोपत्रे हुने भएको हो।  कैलालीको सहजपुरदेखि डोटीको बडीकेदार गाउँपालिका सडक कालोपत्रेका लागि बोलपत्र आह्वान भई सडक निर्माण अघि बढेको कुमार श्रेष्ठ न...
शिलान्यास भएको ३३ वर्षपछि कालोपत्र हुँदै

सचिव कुटेको विरोधमा कर्मचारीहरु आन्दोलित 

धनुषा, ३० पुस – प्रदेश नं. २ का प्रदेशमन्त्रीले सचिव कुटेको विरोधमा कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन्। सचिवमाथि हातपातको विरोधमा घनुषाका निजामति कर्मचारीहरु  सोमबार हातमा कालो पट्टी बाँधेर कार्यकक्षमा उपस्थित भएका थिए।  निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन धनुषाले सोमबा...
सचिव कुटेको विरोधमा कर्मचारीहरु आन्दोलित 

उपत्यकासहित देशभर चिसो बढ्यो, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने

काठमाडौं, २९ पुस – काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आइतबार बढी चिसो महसुस गरिएको छ। उपत्यकासहित देशभर चिसो बढेको छ।  मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आइतबार काठमाडौंको न्यूनतम तापक्रम २ दशमलब ९ डिग्री सेल्सियस मापन गरिएको छ। शनिबार काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलब ४ ड...
उपत्यकासहित देशभर चिसो बढ्यो, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने

चीनको कोइला खानीमा दुर्घटना, २१ जनाको मृत्यु

बेइजिङ, २९ पुस – चीनको एउटा कोइलाखानीमा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या २१ जना पुगेको छ।  अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार चीनको उत्तरी साङ्सी प्रान्तको एक कोइला खानीमा जमिनमुनि ८७ जना कार्यरत रहेका बेला शनिबार दिउँसो उक्त दुर्घटना भएको थियो। दुर्घटनालगत्तै पुरिएकाक...
चीनको कोइला खानीमा दुर्घटना, २१ जनाको मृत्यु

सेयर बजार घट्यो

काठमाडौं, २९ पुस – धितोपत्र बजारमा साताको सुरु दिन आइतबार सेयरको मूल्य घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव ७८ विन्दुले घटेर एक हजार १७५ दशमलव शून्य पाँच विन्दुमा झरेको हो।  यस्तै 'क' वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक...
सेयर बजार घट्यो

नेपाल टेलिकमले ल्यायो ‘विन्टर अफर’

काठमाडौं, २९ पुस – नेपाल टेलिकमले ग्राहकको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक ‘विन्टर अफर’ उपलब्ध गराएको छ। उक्त अफर अन्तर्गतको सेवा आजदेखि लागू भई आगामी चैत २८ गतेसम्म लिन सकिने व्यवस्था गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन्। यसअघि उपलब्ध ‘अटम अफर...
नेपाल टेलिकमले ल्यायो ‘विन्टर अफर’

पुराना बुद्धका मूर्ति चोरी गर्ने एक जना पक्राउ

काठमाडौं, २९ पुुुस – महानगरीय प्रहरी परिसर काठमाडौंले पुराना बुद्धका मूर्तिसहित एक जनालाई पक्राउ गरेको छ।  टोलीले स्वयम्भू, सीतापाइला र भगवानपाउ इलाकामा पुरातात्विक महत्वका मूर्ति बेचविखन तथा कारोबार हुँदैछ भन्ने विशेष सूचनाका आधारमा सिन्धुलीका ३९ वर्षीय दिलबहादुर ल्योलेलाई शनिबार साँझ...
पुराना बुद्धका मूर्ति चोरी गर्ने एक जना पक्राउ

मानुङकोटमा दृश्यावलोकन स्तम्भ बनाइने

तनहुँ, २९ पुस – व्यासनगरपालिका कार्यालयले मानुङकोटको विकासको लागि गुरुयोजना थालेको छ।  बसाइँसराइले रित्तो बन्दै गएको वडा नं ५ मा रहेको मानुङकोटको आकर्षण बढाउन नगरपालिकाले रु ३० लाख खर्चेर भ्यूटावर बनाउने भएको छ। उक्त क्षेत्रमा भ्यूटावर निर्माण गर्दा पर्यटकको आकर्षणको केन्द्रविन्दु ब...
मानुङकोटमा दृश्यावलोकन स्तम्भ बनाइने

पानी जहाजमा काम गर्ने नेपालीलाई ‘सी म्यान’ राहदानीको व्यवस्था गरिने

काठमाण्डौं, २९ पुस – पानी जहाजमा काम गर्ने नागरिकहरुका लागि  ‘सी म्यान’ राहदानीको व्यवस्था गरिने भएको छ। परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पानी जहाजमा काम गर्ने नागरिकहरुका लागि सरकारले  ‘सी म्यान’ राहदानीको व्यवस्था गर्न लागिएको जानकारी गराएका छन्। आइतब...
पानी जहाजमा काम गर्ने नेपालीलाई ‘सी म्यान’ राहदानीको व्यवस्था गरिने

Published Events By Suvadin Correspondent

Published Infos By Suvadin Correspondent

Published Polls By Suvadin Correspondent