Suvadin, Home
Citizen Bank 447.3k

Suvadin Correspondent

 

First Name : Suvadin Correspondent

Address : Anamnagar, Kathmandu (Nepal) Nepal

Occupation :

Phone : 01-5705910

Published Post By Suvadin Correspondent

माथिल्लो तामाकोशीको शेयर कारोवार शुरु

काठमाडौं, २९ पुस – नेपाल स्टक एक्सचेञ्जमा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयर कारोवार शुरु भएको छ।  स्टकले सुरुआती कारोवारका लागि प्रतिकित्ता न्यूनतम ७४ रुपैयाँ ८९ पैसा र अधिकतम २२४ रुपैयाँ ६७ पैसा रहने गरी मूल्य निर्धारण गरेको छ। माथिल्लो तामाकोशीले गत बिहीबार १० करोड ५९ लाख...
माथिल्लो तामाकोशीको शेयर कारोवार शुरु

पूर्वपश्चिम राजमार्गमा दुर्घटना, एकको मृत्यु

कावासोती, २९ पुस – पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावसोतीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ।  आइतबार बिहान डण्डाबाट नारायणगढका लागि छुटेको ना४ख ७९२८ नंको बसले ना४९प २२०७ नंको मोटरसाइकललाई ठक्कर दिँदा रौतहट गोमरिया घर भई हाल कावासोतीमा मिस्त्री काम गर्दै आएका ३...
पूर्वपश्चिम राजमार्गमा दुर्घटना, एकको मृत्यु

कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा कुँवर निर्बाचित

धनगढी, २९ पुस – कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सकिएको छ। सम्पन्न मतगणना अनुसार संघको अध्यक्षमा पुष्पराज कुँवर अध्यक्षमा निर्बाचित भएका छन्। कोषाध्यक्ष बाहेक सबै पदाधिकारीमा कुँवर प्यानलका उम्मेदवार विजयी भएका छन्। यस्तै उपाध्यक्ष उद्योगमा कुँवर प्...
कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा कुँवर निर्बाचित

पेरिसमा विष्फोट हुँदा कम्तिमा ४ को मृत्यु

एजेन्सी, २८ पुस – पेरिसको मध्य क्षेत्रमा अवस्थित एक वेकरी पसलमा ग्यास चुहावटका कारण शनिबार शक्तिशाली विस्फोट हुँदा ४ जनाको मृत्यु भएको छ भने कयौँ घाइते भएका छन्। पेरिसका आन्तरिक मामिला मन्त्रीका अनुसार दुई अग्निनियन्त्रकसहित ४ जनाको मृत्यु भएको छ। घटनामा १२ जना गम्भीर घाइते भएका उद्धारमा सह...
पेरिसमा विष्फोट हुँदा कम्तिमा ४ को मृत्यु

यस वर्ष ४७ हल गोरु जुधाइँने

नुवाकोट, २८ पुस – नुवाकोटको तारुकामा मनाइँदै आएको गोरु जुधाउने पर्वमा यसवर्ष ४७ हल गोरु जुधाइँने भएको छ। रसुवा नुवाकोट पर्यटन समाजले शनिबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा नुवाकोटमा यसवर्ष ४७ हल गोरु जुधाउने बताएको हो। नुवकोटको तारुकामा २३, बेत्रावतीमा ८ , घले गाउँमा १६ तथा धादिङको धु...
यस वर्ष ४७ हल गोरु जुधाइँने

ऊर्जा मन्त्रीलाई प्रश्न : विद्यालयले कसरी पाउँछ विद्युत् मिटर ?

–रमेश लम्साल  काठमाडौं, २८ पुस – ‘माननीय मन्त्रीज्यू, विद्यालयमा कम्प्युटर शिक्षाका लागि विद्युत् लाइन जोड्न खोजेको तर सार्वजनिक जग्गामा भवन भएकाले हामीसँग लालपुर्जा छैन। सोही कारण हामीले विद्युत् मिटर राख्न पाएका छैनौँ। हामीले विद्युत् मिटर नपाएकै कारण विद्यार्थीलाई कम्...
ऊर्जा मन्त्रीलाई प्रश्न : विद्यालयले कसरी पाउँछ विद्युत् मिटर ?

किसानलाई आत्मनिर्भर बनाउन आवश्यक : कृषिमन्त्री खनाल

कृष्णनगर, २८ पुस – कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले अहिलेको सरकार दिगो योजनाका साथ अघि बढी रहेको बताएका छन्। कपिलवस्तुको चन्द्रौटामा आज नेकपाको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले बेरोजगारी समस्या समाधानका लागि कृषि पेशालाई उच्च प्राथमिकतामा राखेको र प्रविधियुक्त आधुनिक प्रविधि...
किसानलाई आत्मनिर्भर बनाउन आवश्यक : कृषिमन्त्री खनाल

अनेरास्ववियुद्वारा आक्रमण गर्नेमाथि कारवाहीको माग

काठमाडौं, २८ पुस – अनेरास्ववियुले अमृत साइन्स क्याम्पसका आफ्ना नेता कमलराज जोशीमाथि आक्रमण गर्नेलाई कारवाही गर्न माग गरेको छ।  अनेरास्ववियुका महासचिव ऐन महरले आज विज्ञप्ति जारी गदै जोशीमाथि आक्रमण गर्नेलाई कारवाहीको माग गरेका हुन्। शुक्रबार दिउँसो क्याम्पसमा रहेका बेला जोशीमाथि रड प्रह...
अनेरास्ववियुद्वारा आक्रमण गर्नेमाथि कारवाहीको माग

प्रधानसेनापति थापालाई भारतीय सेनाको मानार्थ सेनापतिको दर्जा

नयाँ दिल्ली, २८ पुस - नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले भारतीय सेनाको मानार्थ सेनापतिको दर्जा पाएका छन्। भारत भ्रमणमा रहेका थापाले शनिबार राष्ट्रपति रामनाथ कोविन्दको हातबाट मानार्थ सेनापतिको दर्जा ग्रहण गरेका हुन्। राष्ट्रपति कोविन्दले थापाको योगदानलाई कदर गर्दै उक्त मानार्थ सेनापतिक...
प्रधानसेनापति थापालाई भारतीय सेनाको मानार्थ सेनापतिको दर्जा

छुट्टिएका उज्ज्वल थापालाई रवीन्द्र मिश्रको प्रेमपत्र...

काठमाडौं, २८ पुस - विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले अर्का संयोजक उज्ज्वल थापालाई प्रेमपत्र लेखेका छन्। उज्ज्वल थापाले शुक्रबार आफ्नो नेतृत्वमा निर्वाचन आयोगमा छुट्टै विवेकशील नेपाली दल दर्ता गराएपछि मिश्रले प्रेमपत्र लेखेका हुन्। मिश्रले लेखेको प्रेमपत्र जस्ताकाे तस्तै छुट्टीए...
छुट्टिएका उज्ज्वल थापालाई रवीन्द्र मिश्रको प्रेमपत्र...

डा. केसीको समर्थनमा प्रदर्शन, सम्झौता लागू गर्न माग

काठमाडौं, २८ पुस - डा. गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ। १५औँ अनशनका क्रममा सरकारले आफूसँग गरेको सम्झौताविपरीत संसद्को शिक्षा तथा स्वास्थ्य समितिबाट विधयेकको प्रतिवेदन पारित भएपछि गत बुधबार डा. केसीले इलाममा १६औँ अनशन शुरु गरेका थिए। १६औँ चरणको अनशनमा बसेका डा. केसीको स...
डा. केसीको समर्थनमा प्रदर्शन, सम्झौता लागू गर्न माग

खप्तड गोल्ड कपः सङ्कटाको जित

धनगढी, २७ पुस – जारी ‘तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्ड कपअन्तर्गत शुक्रबार भएको प्रतिस्पर्धामा सिएमजी क्लब सङ्कटाले गोर्खा ब्वाइज रुपन्देहीलाई २–० गोलले पराजित गरेको छ।  जितसँगै सङ्कटा प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ। धनगढी रङ्गशालामा भएको...
खप्तड गोल्ड कपः सङ्कटाको जित

Published Events By Suvadin Correspondent

Published Infos By Suvadin Correspondent

Published Polls By Suvadin Correspondent