Suvadin, Home
Nepal life 3.22M

Suvadin Correspondent

 

First Name : Suvadin Correspondent

Address : Anamnagar, Kathmandu (Nepal) Nepal

Occupation :

Phone : 01-5705910

Published Post By Suvadin Correspondent

पोखराको सेती नदीमा कायाकिङ गर्ने क्रममा एक अष्ट्रेलियन युवतीको मृत्यु

पोखरा, १३ मंसिर— पोखराको सेती नदीमा कायाकिङ गर्ने क्रममा एक अष्ट्रेलियन युवतीको मृत्यु भएको छ । बिहीबार लामाचौरस्थित सेती नदीको खोचमा कायाकिङ गर्ने क्रममा  २३  बर्षिया अष्ट्रेलियन युवती कासान्द्रा एसीस एमेरीको मृत्यु भएको प्रहरीले जनाएको छ । कायाकिङ गर्ने क्रममा दुर्घटना भई &nb...
पोखराको सेती नदीमा कायाकिङ गर्ने क्रममा एक अष्ट्रेलियन युवतीको मृत्यु

पुटिन र ट्रम्पबीच यसै हप्ता भेटवार्ता हुने

मस्को, १३ मंसिर – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच जी–ट्वान्टी शिखर सम्मेलनका क्रममा भेटवार्ता हुने भएको छ।  उनीहरुबीच यसै हप्ता भेटवार्ता गर्ने योजना बनेको रुसी राष्ट्रपतिको कार्यालय क्रेम्लिनले बिहीबार जनाएको छ। भेटका क्रममा उनीहरुले युक...
पुटिन र ट्रम्पबीच यसै हप्ता भेटवार्ता हुने

सप्तरीमा एक किशोरीले आफैं आगो लगाएर गरिन् आत्महत्या

सप्तरी, १३ मंसिर– घरायसी सामान्य विवादका कारण सप्तरीमा एक किशोरीले आत्महत्या गरेकी छन् । आफ्नै आमासंग भएको सामान्य विवादपछि शरीरमा आफैं आगो लगाएर आत्महत्या गरेको प्रहरीले बताएको छ। कंचनरूप नगरपालिका–४ जगतपुर निवासी महेश चौधरीकी १३ वर्षीया छोरी अन्जनीले बुधबार साँझ आफैं शरीरमा मट्टीतेल...
सप्तरीमा एक किशोरीले आफैं आगो लगाएर गरिन् आत्महत्या

फिफा बरियतामा नेपाल एक स्थान तल

काठमाडौँ, १३ मंसिर– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विहिबार सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल एक स्थान तल झरेको छ ।  सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झर्दै १६२औँ स्थानमा पुगेको छ । गत महिना नेपाल १६१ औं स्थानमा थियो । बरियताअनुसार दक्षिण एशियामा नेपालभन्दा अघि भारत र मा...
फिफा बरियतामा नेपाल एक स्थान तल

काठमाडौंमै ८ वर्षीय बालकको अपहरणपछि हत्या, झोलामा शव फेला

काठमाडौं, १३ मंसिर– काठमाडौंको बालाजुबाट दुईदिनअघि अपहरणमा परेका एक ८ बर्षिय बालकको हत्या भएको छ । बिहीबार बालकको  शव झोलामा पोको पारेको अवस्थामा फेला पारिएको महाशाखाका प्रमुख एसएसपी धिरजप्रतापसिंहले जानकारी दिएका छन्। टाउन प्लानिङको वेलमेन्ट इन्टरनेश्नल  स्कुलमा कक्षा १ मा अध्ययन...
काठमाडौंमै ८ वर्षीय बालकको अपहरणपछि हत्या, झोलामा शव फेला

क्रिकेटको विवाद समाधानका लागि बैठक मंसिर अन्तिम साता, आइसीसी प्रतिनिधि काठमाडौं आउने

काठमाडौं, १३ मंसिर– नेपाली क्रिकेटको विवाद समाधानका लागि गठन गरिएको स्वतन्त्र समितिको  मंसिरको अन्तिम साता बस्ने बैठकमा आइसीसीका प्रतिनिधि काठमाडौं आउने भएका छन्। स्वतन्त्र समितिको बैठक आउँदो मंसिर २१, २२ र २३ गतेका लागि तय गरिएको छ। स्वतन्त्र समितिमा आइसीसीका अमर शेख, नितिश कोथारी र म...
क्रिकेटको विवाद समाधानका लागि बैठक मंसिर अन्तिम साता, आइसीसी प्रतिनिधि काठमाडौं आउने

जनतालाई सास्ती दिनु खेदजनक :  गगन थापा

काठमाडौं, १३ मंसिर - नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले विवादित कार्यक्रमका लागि जोर विजार प्रणाली लागू गरेर जनतालाई सास्ती दिने काम गरेको भन्दै आपत्ती जानाएका छन् ।  थापाले जोर विजोरको अवज्ञा गर्न आहृवान गरेका छन् । धर्मान्तरका लागि स्थापना भएको विवादित संस्थाको कार्यक्रमका...
जनतालाई सास्ती दिनु खेदजनक :  गगन थापा

प्लाष्टिकरहित समाज निर्माण अभियान राराबाट शुरु गरिने

काठमाडौँ, १३ मंसिर- प्लाष्टिक तथा प्लाष्टिकजन्य सामग्रीको प्रयोगलाई बन्द गर्न यही मंसिर १६ गतेदेखि ‘हिमालदेखि तराईसम्म प्लाष्टिकरहित समाज निर्माण अभियान’ शुरु गरिने भएको छ।  समुद्र सतहदेखि दुई हजार ९७२ मिटर उचाइमा रहेको राराबाट शुभारम्भ गरिने उक्त अभियानको संयोजन आर्ट समिट ट...
प्लाष्टिकरहित समाज निर्माण अभियान राराबाट शुरु गरिने

आगलागीबाट डेढ करोड बढीको क्षति

ठिनी, १३ मंसिर- मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोममा आज बिहान एक घरमा आगलागी हुँदा डेढ करोड रुपैयाँभन्दा बढीको धनमाल नोक्सानी भएको छ। स्थानीयवासी मिमप्रसाद थकालीको दुईतले घरमा आगलागी हुँदा रु एक करोड ६५ लाख मूल्य बराबरको धनमालको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  प्र...
आगलागीबाट डेढ करोड बढीको क्षति

एसिया प्यासिफिक समिट : उपत्यकामा चल्ने सवारीमा जोर विजोर प्रणाली लागू हुने

मंसिर ११, मंसिर– काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा मंसीर १३ देखि १६ गतेसम्म जोर विजोर प्रणाली लागु हुने भएको छ ।  १४ गतेदेखि १७ गतेसम्म हुने एशिया प्यासिफिक सम्मेलनमा सहभागि हुन आउने विभिन्न देशका अति विशिष्ट र विशिष्ट व्यक्तिहरुको सवारी आवागमनलाई व्यबस्थित बनाउन गृह मन्त्रालयको नि...
एसिया प्यासिफिक समिट : उपत्यकामा चल्ने सवारीमा जोर विजोर प्रणाली लागू हुने

फागुनमा औद्योगिक व्यापार मेला हुने

हेटौडा, ११ मंसिर- स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्दै यो वर्षको औद्योगिक व्यापार मेला फागुन १६ देखि २६ गतेसम्म सञ्चालन हुने भएको छ।  मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा यस वर्ष मेला सञ्चालन गर्नका लागि स्थान परिवर्तन गरी हेटौडाको क्याम्पाडाँडालाई तोकिएको आयोजकले जानकारी दिएको छ।...
फागुनमा औद्योगिक व्यापार मेला हुने

निर्मलाका हत्यारालाई लुकाउन सरकारले आलटाल गर्यो : डा. केसी

कञ्चनपुर, ११ मंसिर– निर्मला पन्तको हत्यारा पत्ता लगाउन सरकारलाई दबाब दिन कञ्चनपुर पुगेका डा. केसीले धर्नामा एक्येवद्धता जनाउदै सरकारले नै निर्मला पन्तका हत्यारालाई लुकाउन आलटाल गरेको आरोप लगाएका छन्। घटना भएको चार महिना पुग्दासम्म पनि सरकारले अपराधीको पहिचान गर्न नसकेको भन्दै उनले सरकारलाई...
निर्मलाका हत्यारालाई लुकाउन सरकारले आलटाल गर्यो : डा. केसी

Published Events By Suvadin Correspondent

Published Infos By Suvadin Correspondent

Published Polls By Suvadin Correspondent