Suvadin, Home

Suvadin Correspondent

 

First Name : Suvadin Correspondent

Address : Anamnagar, Kathmandu (Nepal) Nepal

Occupation :

Phone : 01-5705910

Published Post By Suvadin Correspondent

भोजपुरमा जिप दुर्घटना ११ घाइते

भोजपुर, २२ पुस - भोजपुर जिल्लाको दक्षिणी हतुवागढी गाउँपालिकामा जिप दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन्। आइतबार दिउँसो यात्रु बोकेर घोरेटार बजार आउँदै गरेको को १ ज ९० नम्बरको जिप खैराङमा ब्रेक फेल हुँदा २ सय मिटर तल खसेको थियो। दुर्घटनामा रामप्रसाद राई गाउँपालिका बासिखोराका मिश्र राई,...
भोजपुरमा जिप दुर्घटना ११ घाइते

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा अधिकारी नियुक्त

काठमाडौं, २२ पुस – नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी नियुक्त भएका छन्।  बिहीबारको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो। विगत चार महिनादेखि रिक्त रहेको उक्त पदमा अधिकारीलाई नियुक्त गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्...
नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा अधिकारी नियुक्त

भत्ता रकम हिनामिना गर्ने सचिवसहित तीन जनाविरुद्ध मुद्दा

काठमाडौं, २२ पुस – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृत व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता रकम लिइ भ्रष्टाचार गरेको अभियोगमा भोजपुरको साविक दुम्माना गाउँ विकास समितिका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।  आयोगका अनुसार मृत व्यक्तिको नागरिकता पेश गरी...
भत्ता रकम हिनामिना गर्ने सचिवसहित तीन जनाविरुद्ध मुद्दा

नक्कली सुनसहित पक्राउ

काडमाडौं, २२ पुस – एक किलो नक्कली सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले शनिबार राती बुढानिलकण्ठबाट सोलुखम्बु घर भएका ३५ वर्षीय तासी शेर्पालाई पक्राउ गरेको हो। शेर्पाबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता...
नक्कली सुनसहित पक्राउ

प्रतिनिधि सभा बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडौं, २२ पुस –  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोधको प्रयास गरेपछि बुधबारसम्मका लागि संघीय संसद प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार प्रतिनिधिसभाको बैठकमा दिएको सार्वजनिक महत्वको वक्तव्यमाथि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रश्...
प्रतिनिधि सभा बैठक बुधबारसम्मका लागि स्थगित

शेयर बजार ७ विन्दुले घट्यो

काठमाडौंं, २२ पुस – धितोपत्र बजारमा आज पनि शेयरको मूल्य ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुुसार कारोवार मापक नेप्से परिसूचक सात दशमलव २२ विन्दुले घटेर एक हजार १७० दशमलव ७९ विन्दुमा झरेको छ। यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव तीन विन्दु...
शेयर बजार ७ विन्दुले घट्यो

सरकारी चिकित्सक आन्दोलनमा, आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने

काठमाडौं, २२ पुस – सरकारी चिकित्सकहरुले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गरेका छन्।  ‘कर्मचारी समायोजन अध्यादेश’ आफूहरुको सेवा, सुविधा र बढुवासम्बन्धी प्रावधान कटौती हुने गरी ल्याइएकाले अध्यादेश तत्काल सच्याउन दवाव दिन आन्दोलन सुरु गरेका हुन्।  आन्...
सरकारी चिकित्सक आन्दोलनमा, आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने

निर्मलालाई यही सरकारले न्याय दिन्छ, ढुक्क भए हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं, २२ पुस – प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र उनको परिवारलाई यही सरकारले छिट्टै न्याय दिने बताएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सडकको भिडले नभई आफूले नेतृत्व गरेको सरकारले निर्मला तथा अन्य छोरीचेलीलाई न्याय दिने दाबी गरे।   ‘अन्यायमा...
निर्मलालाई यही सरकारले न्याय दिन्छ, ढुक्क भए हुन्छ : प्रधानमन्त्री ओली

२५ बर्षदेखि फरार अभियुक्त समातिए

वीरगञ्ज, २२ पुस – सर्वोच्च अदालतले ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर गरेका वीरगञ्ज महानगरपालिका १२ घर भएका ५५ वर्षका अनुमुद्दिन अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ। विगत २५ बर्षदेखि फरार रहेका अभियुक्त अन्सारी पर्सामा पक्राउ परेका हुन्। अदालतले अन्सारीविरुद्ध २०५० जेठ ५ गते ४ वर्ष ११ महि...
२५ बर्षदेखि फरार अभियुक्त समातिए

महोत्सवमा उल्टो झण्डा देखिएपछि सामाजिक सञ्जालमा भाइरल

धनगढी, २१ पुस – कैलालीको धनगढीमा शुक्रबार देखी सुरु भएको सुन्दर सुदूरपश्चिम महोत्सवमा उल्टो झण्डा झुण्डाईएको छ। राष्ट्रिय झण्डाको चन्द्र माथी र सुर्य तल हुनुपर्ने भएपनि धनगढीको भन्सार रोडमा लागेको महोत्सवको मञ्चमा सुर्य माथी र चन्द्र तल गरी झण्डा झुण्डाएको छ।  महोत्सवमा राष्ट्रिय झण...
महोत्सवमा उल्टो झण्डा देखिएपछि सामाजिक सञ्जालमा भाइरल

डीपीएल अक्सनमा सर्वाधिक महंगा ६ खेलाडी को बने ?

काठमाडौं, २१ पुस – धनगढी प्रिमियर लिग (डीपीएल) का लागि खेलाडीको अक्सन सम्पन्न भएको छ। शनिवार काठमाडौंको अन्नपूर्ण होटलमा भएको अक्सनमा ललित भण्डारी, ललित राजवंशी, पवन सर्राफ, भीम सार्की, आरिफ शेख र बिनोद भण्डारीमाथि समान २ लाख ५० हजारको बोली लागेको छ। घरेलु प्रतियोगितामा यसअघि समेत आरिफ र वि...
डीपीएल अक्सनमा सर्वाधिक महंगा ६ खेलाडी को बने ?

अस्पतालले सर्वोत्कृष्ट सेवा दिई जनताको मन जित्न सक्नुपर्छ : पूर्वराष्ट्रपति

काठमाडौं, २१ पुस – पूर्वराष्ट्रपति डा रामवरण यादवले क्रान्ति नायक एवं पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको नाममा सञ्चालित अस्पतालले सर्वोत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरी आम जनताको मन जित्न सक्नुपर्ने बताएका छन्।  वसुन्धारास्थित बिपी स्मृति अस्पतालको ११औँ वार्षिकोत्सवका अवसरम...
अस्पतालले सर्वोत्कृष्ट सेवा दिई जनताको मन जित्न सक्नुपर्छ : पूर्वराष्ट्रपति

Published Events By Suvadin Correspondent

Published Infos By Suvadin Correspondent

Published Polls By Suvadin Correspondent