Suvadin, Home

Suvadin Correspondent

 

First Name : Suvadin Correspondent

Address : Anamnagar, Kathmandu (Nepal) Nepal

Occupation :

Phone : 01-5705910

Published Post By Suvadin Correspondent

वल्र्डलिङ्कले निःशुल्क इन्टरनेट सेवा दिने

काठमाडौं, २७ फागुन – इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङ्कले एक वर्षभित्रमा मुलुकका १० हजार स्थानमा निःशुल्क इन्टरनेट सेवा विस्तार गर्ने भएको छ।  कम्पनीको सामाजिक उत्तरदायित्वअनुसार आगामी एक वर्षभित्र देशभरिका १० हजार स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने वल्र्डलिङ्कका प्रमुख कार्...
वल्र्डलिङ्कले निःशुल्क इन्टरनेट सेवा दिने

सिके राउतसँगको सम्झौताबारे शङ्का गर्नुपर्दैन: प्रचण्ड

पोखरा, २७ फागुन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र सिके राउतबीच भएको सम्झौतामा शङ्का गर्नुनपर्ने बताएका छन्। प्रेस सङ्गठन नेपाल कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले पृथकतावादी आन्दोलन गरिर...
सिके राउतसँगको सम्झौताबारे शङ्का गर्नुपर्दैन: प्रचण्ड

उतिर्ण गराइदिन्छु भन्दै घुस लिने विरुद्ध मुद्दा दायर

काठमाडौं, २६ फागुन - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाञ्चल विश्वविद्यालयको पब्लिक हेल्थ सङ्कायको परीक्षामा उतिर्ण गराइदिन्छु भन्दै घुस लिएको अभियोगमा शिक्षक खेमराज शाही विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।  परीक्षार्थीलाई परीक्षामा उत्र्तीण गरिदिन्छु भन्दै शिक्षक शाहीले रु २५ ह...
उतिर्ण गराइदिन्छु भन्दै घुस लिने विरुद्ध मुद्दा दायर

तिर्नुपर्ने १६ अर्ब, बैंकमा मौज्दात मात्रै १९ लाख

काठमाडौं, २६ फागुन – समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गरेको अध्ययनमा ओरेण्टल को–अपरेटिभ लिमिटेडका अध्यक्ष सुधीर बस्नेतले रु १६ अर्ब एक करोड ४५ लाख बराबरको दायित्व भुक्तानी गर्नुपर्ने देखिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गठन गरेको सो समितिले लामो समय लगाए...
तिर्नुपर्ने १६ अर्ब, बैंकमा मौज्दात मात्रै १९ लाख

राष्ट्रिय महिला भलिबल वैशाखमा

काठमाडौं, २६ फागुन – शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालन हुने राष्ट्रिय महिला भलिबल प्रतियोगिता आगामी वैशाखमा हुने भएको छ। राष्ट्रिय खेलकूद परिषद्को सहयोग एवं नेपाल भलिबल सङ्घको प्राविधिक सहयोगमा हुने सो प्रतियोगिता आगामी वैशाख १० देखि १३ गतेसम्म सञ्चालन हुनेछ।  आज यहा...
राष्ट्रिय महिला भलिबल वैशाखमा

टीकापुर घटना : लक्ष्मण थारु उच्च अदालत जाने

धनगढी, २६ फागुन – कैलाली जिल्ला अदालतले टीकापुर घटनामा दोषी ठहर गरी तीन वर्ष कैद भुक्तान गरेका थरुहट नेता लक्ष्मण थारु उच्च अदालत जाने भएका छन्। राष्ट्रिय जनता पार्टी (राजपा) का नेता थारुले धनगढीमा पत्रकार सम्मेलन गरी अदालतको फैसलाले आफू अन्यायमा परेको भन्दै न्यायका लागि उच्च अदालत जाने बता...
टीकापुर घटना : लक्ष्मण थारु उच्च अदालत जाने

प्रधानमन्त्री ओली सिके राउतको जालमा फसे : विश्वप्रकाश शर्मा

काठमाडौं, २६ फागुन – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओली सिके राउतको जालमा फसेको बताएका छन्। कांग्रेस प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीको राष्ट्रवाद सिके राउतको पाउमा पल्टिएको गम्भीर आरोपसमेत लगाएका छन्। कांग्रेसले आइतबार बागलुङ बजारमा गरेको विरोधसभा...
प्रधानमन्त्री ओली सिके राउतको जालमा फसे : विश्वप्रकाश शर्मा

रोल्पाको तरकारीले बजार पाएन

रोल्पा, २६ फागुन – व्यावसायिक तरकारीखेती गर्दै आएका दक्षिण पश्चिम रोल्पाका किसानले तरकारी बिक्री नभएपछि बारीको तरकारी गाईभैँसीलाई खुवाउन बाध्य भएका छन्।  जिल्लाको नुवागाउँ, जुगार, बुढागाउँ र होलेरी आसपासका किसानले तरकारी बिक्री नभएपछि बारीको तरकारी गाईभैँसीलाई खुवाउनुका साथै निःशुल्क ब...
रोल्पाको तरकारीले बजार पाएन

विद्यावारिधि अध्ययनको गरिमा बढाइने

काठमाडौं, २६ फागुन – त्रिभुवन विश्वविद्यालयले विद्यावारिधिलाई व्यवस्थित र गुणस्तरीय बनाई यसको गरिमा बढाउन अनुसन्धान विधिका बारेमा निश्चित मापदण्ड निर्माण गर्ने भएको छ।  मानविकी तथा सामाजिकशास्त्र सङ्कायले विद्यावारिधिमा भर्ना भएका विद्यार्थीका लागि आज आयोजित अभिमुखीकरण कार्यक्रममा शिक्...
विद्यावारिधि अध्ययनको गरिमा बढाइने

इथियोपिया विमान दुर्घटना : विमानमा रहेका सबैको मृत्यु

अदिस अबाबा, २६ फागुन – इथियोपियाको राजधानी अदिस अबाबाबाट नैरोबीका लागि १४९ यात्रुसहित ८ जना चालकदलका सदस्य लिएर आइतबार उडेको विमान दुर्घटना हुँदा विमानमा रहेका सबै जनाको मृत्यु भएको इथियोपियाली राज्य सञ्चालित सञ्चारमाध्यमले बताएका छन्।  इथियोपियन विमान कम्पनीलाई उद्धृत गर्दै फाना ब्रोड...
इथियोपिया विमान दुर्घटना : विमानमा रहेका सबैको मृत्यु

भूउपयोग र विशेष आर्थिक क्षेत्र विधेयक पारित

काठमाडौँ, २६ फागुन – प्रतिनिधिसभाबाट भूउपयोग विधेयक र विशेष आर्थिक क्षेत्र पहिलो संशोधन विधेयक, २०७५ आज पारित भएको छ। प्रतिनिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्याल र उद्योग तथा वाणिज्य र आपूर्तिमन्त्री मातृका यादवले क्रमशः ती विधेयक पारित गरियोस् भनी प...
भूउपयोग र विशेष आर्थिक क्षेत्र विधेयक पारित

स्थानीय तहमा करोडौँ रकम बेरुजु

जीतपुर, २६ फागुन – जनप्रतिनिधिमा देखिएको अन्योलले प्रदेश नं ५ अन्तर्गत कपिलवस्तु जिल्लाको स्थानीय तहमा जनअपेक्षा अनुसार विनियोजित रकम खर्च हुन नसक्दा करोडौँ रकम बेरुजु भएको छ। हरेक वर्ष बजेट विनियोजन गरी विकास निमार्णका योजना अघि बढाइए पनि कतिपय योजना अधुरै छन्।  काम पूरा नगर्दा पेश्की...
स्थानीय तहमा करोडौँ रकम बेरुजु

Published Events By Suvadin Correspondent

Published Infos By Suvadin Correspondent

Published Polls By Suvadin Correspondent