Suvadin, Home

Suvadin Correspondent

 

First Name : Suvadin Correspondent

Address : Anamnagar, Kathmandu (Nepal) Nepal

Occupation :

Phone : 01-5705910

Published Post By Suvadin Correspondent

'सीएमसीले छाडेर गए पनि हामीलाई घाटा लाग्दैन’

काठमाडौं, ५ पुस – खानेपानीमन्त्री विना मगरले इटालीयन ठेकदार कम्पनीले काम छाडे पनि नेपाललाई घाटा नहुने बताएकी छन्। बिहीबार संसदको अर्थ समितिको बैठकमा उनले  ठेकदारलाई काम गरेको रकम नै भुक्तानी गर्न बाँकी रहेको भन्दै उसले एकतर्फी ठेक्का तोड्दा सरकारलाई घाटा नलाग्ने बताएकी हुन्। ‘...
'सीएमसीले छाडेर गए पनि हामीलाई घाटा लाग्दैन’

विक्रम बराललाई सिडी अधिकारीले गरे ५० हजार सहयोग

पोखरा, ५ पुस – सिडी विजय अधिकारीले ‘नेपाल आइडल’ दोस्रो संस्करणका अन्तिम प्रतिस्पर्धी पोखराका विक्रम बराललाई ५० हजार सहयोग गर्दै जिताउन भोटिङ अपिल गरेका छन्।  ‘दि भ्वाइस अफ नेपाल’ का विजेता अधिकारीले नेपालको अर्को गायन रियालिटी शो‘नेपाल आईडल’का अन्तिम...
विक्रम बराललाई सिडी अधिकारीले गरे ५० हजार सहयोग

सुर्खेतबाटै सवारी चालक अनुमतिपत्र नवीकरण

वीरेन्द्रनगर, ५ पुस – यातायात व्यवस्था कार्यालय सुर्खेतले पहिलोपटक सवारी चालक अनुमतिपत्रको नवीकरण सेवा शुरु गरेको छ। आज कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले उक्त सेवाको उद्घाटन गरेका हुन्। मन्त्री ज्वालाले प्रदेश अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा डम्मर खड्काको अन...
सुर्खेतबाटै सवारी चालक अनुमतिपत्र नवीकरण

नेकपा स्थायी कमिटीमा बोल्ने क्रम जारी

काठमाडौं, ५ पुस – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको तेस्रो बैठकमा राजनीतिक प्रतिवेदनमथिको छलफलमा हालसम्म ३४ जना स्थायी कमिटी सदस्यले विचार राखेका छन्। गत मंसिर २९ देखि शुरु भएको बैठक पार्टी केन्द्रीय कार्यालयमा आज बिहान ८ः३० बजे आरम्भ भई ११ः१५ बजेसम्म सञ्चालन भएको थियो। आजको बै...
नेकपा स्थायी कमिटीमा बोल्ने क्रम जारी

कांग्रेसको १४औं महाधिवेशन गर्न पौडेल पक्षको प्रस्ताव, यस्तो छ कार्यतालिका :

काठमाडौं, ५ पुस – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले २०७६ को फागुन ७ मा १४औं महाधिवेशनको मिति प्रस्ताव गरेका छन्। बुधबारको महासमितिको बैठकमा सभापतिलाई सम्बोधन गर्दै पौडेलले कार्यतालिका पेस गरेका हुन्। उज्यालो भविष्यका लागि समयबद्ध काम गर्न माग गर्दै पौडेलले २०७६ फागुन ७ मा १४औं...
कांग्रेसको १४औं महाधिवेशन गर्न पौडेल पक्षको प्रस्ताव, यस्तो छ कार्यतालिका :

समन्वयका लागि सातै प्रदेशमा छलफल गर्ने निर्णय

काठमाडौं, ३ पुस - राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले राज्यको तहगत संरचनाको समन्वय गर्ने सन्दर्भमा सातै प्रदेशमा निकट भविष्यमै छलफल र अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। संघ, प्रदेश र स्थानीय तहमा कानुन निर्माण लगायत कतिपय विषयमा समन्वयका विषयमा प्रश्न उठाइरहेको बेला...
समन्वयका लागि सातै प्रदेशमा छलफल गर्ने निर्णय

इपिएल विजेताले २५ लाख पाउने

काठमाडौं, ३ पुस – जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को विजेता टोलीले रु २५ लाख पाउने भएको छ।  आयोजक इपिएल प्रालिले मंगलबार विज्ञप्ति जारी गर्दै ‘द विगेष्ट’ नारा दिइएको प्रतियोगिताको लिग चरणका खेल सकिएपछि आयोजकले सो पुरस्कार रकम सार्वजनिक गरेको हो। गत वर्...
इपिएल विजेताले २५ लाख पाउने

नेपाली कांग्रेस महासमिति बैठक लम्बिने 

काठमाडौं, ३ पुस – काठमाडौंमा जारी नेपाली कांग्रेस महासमिति बैठक लम्बिने भएको छ। विधान मस्यौदामाथिको विवादले एकातिर बैठक लम्बिने भएको छ भने अर्कोतिर यसअघि नै पेश भएका अन्य चार प्रतिवेदनमाथिको छलफलसमेत ओझेलमा परेको छ। बैठकको शुरुदेखि नै शीर्ष नेताहरुको ध्यान यसैमा केन्द्रित छ भने महासमिति...
नेपाली कांग्रेस महासमिति बैठक लम्बिने 

संसदको हिउँदे अधिवेशन पुस ११ गतेदेखी हुने

काठमाडौं, ३ पुस – संघीय संसदको हिउँदे अधिवेशन यही पुस ११ गतेदेखी सुरु हुने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ११ गते दिउँसो ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन्। संविधानको धारा ९३ को उपधारा १ बमोजिम पुस ११ गते संघीय संसदको दुबै सदनको अधिवेशन अन्तर्राष्ट्रिय सम्मेलन के...
संसदको हिउँदे अधिवेशन पुस ११ गतेदेखी हुने

चार उत्कृष्ट न्यायाधीश सम्मानित

काठमाडौं, ३ पुस – न्याय परिषद्को २८औँ दिवसका अवसरमा चार उत्कृष्ट न्यायाधीशलाई आज सम्मान गरिएको छ। प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले दोसल्ला ओढाइ उत्कृष्ट छनोट भएका न्यायाधीशलाई सम्मान गरे। सम्मानित न्यायाधीशमा विशेष अदालतका न्यायाधीश द्वारिकामान जोशी, राजविराज इजलासका न्यायाधीश नारायणप्रस...
चार उत्कृष्ट न्यायाधीश सम्मानित

डिपिआर तयार नभई निजगढ विमानस्थलको काम अघि नबढाउन सांसदको ध्यानाकर्षण

काठमाडौं, ३ पुस – राष्ट्रियसभाका सांसदहरूले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार नभई निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण काम अघि नबढाउन सरकारलाई सचेत गराएका छन्। संघीय संसद अन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै राष्ट्रिय सभाका सांसद सुर...
डिपिआर तयार नभई निजगढ विमानस्थलको काम अघि नबढाउन सांसदको ध्यानाकर्षण

युनाइटेडद्वारा जोसे मोरिन्हो बर्खास्त

एजेन्सी, ३ पुस – यो सिजन खराब शुरुवात गरेको म्यान्चेस्टर युनाइटेडले प्रशिक्षक जोसे मोरिन्होलाई बर्खास्त गरेको छ। रेड डेभिल्स हाल प्रिमियर लिगको छैटौँ सथानमा रहेको छ। लिगको १७ खेलमध्ये ५ खेलमा पराजय बेहोरिसकेको छ। हाल युनाइटेड शीर्ष स्थानमा रहेको लिभरपुलभन्दा १९ अंकले पछि रहेको छ भने चौँथ...
युनाइटेडद्वारा जोसे मोरिन्हो बर्खास्त

Published Events By Suvadin Correspondent

Published Infos By Suvadin Correspondent

Published Polls By Suvadin Correspondent