Suvadin, Home

Suvadin Correspondent

 

First Name : Suvadin Correspondent

Address : Anamnagar, Kathmandu (Nepal) Nepal

Occupation :

Phone : 01-5705910

Published Post By Suvadin Correspondent

टिपरको ठक्करले बालकको मृत्यु

कञ्चनपुर, २४ फागुन – भीमदत्त नगरपालिका–३ नौलाखेतमा आज टिपरले ठक्कर दिँदा १० वर्षीय बालकको मृत्यु भएको छ।  म १ ख ७३७ नम्बरको टिपरले ठक्कर दिँदा सोही ठाउँका विकास ऐरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। टिपरसहित चालक बेदकोट नगरपालिका–५ का २८ वर्षीय...
टिपरको ठक्करले बालकको मृत्यु

‘विभेदको अन्त्य गर्न संस्कार बदल्नुपर्छ’

रुपन्देही, २४ फागुन – प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विभेदको अन्त्यका लागि महिलाले पुरानो संस्कार र सोच बदल्नुपर्ने बताएका छन्।  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर अखिल नेपाल महिला सङ्घ र अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीले आज बुटवलमा आयोजना गरेको कार्यक्रमलाई...
‘विभेदको अन्त्य गर्न संस्कार बदल्नुपर्छ’

प्रधानमन्त्रीले विप्लवलाई भने, 'नेकपा नाम नराख, लाज भइसक्यो'

काठमाडौं, २४ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द समूहको नेकपालाई लुटेराको समूह भएको आरोप लगाएका छन्। शुक्रबार सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएपछि राष्ट्रिय सभा गृहमा ओलीले सम्बोधनका क्रममा उक्त आरोप लगाए। ओलीले विप्लवलाई नेकपा ना...
प्रधानमन्त्रीले विप्लवलाई भने, 'नेकपा नाम नराख, लाज भइसक्यो'

सरकार र सीके राउतबीच ११ बुँदे सहमति यस्तो छ (पत्रसहित)

काठमाडौं, २४ फागुन – सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएको छ। शुक्रबार आयोजित राजनीतिक सहमति घोषणा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा बादल र राउतबीच सहमति पत्रमा हस्ताक्षर भएको हो। सहमतिको पहिलो बुँदामा...
सरकार र सीके राउतबीच ११ बुँदे सहमति यस्तो छ (पत्रसहित)

'सिके राउत ‘टेक्नोक्र्याट’मात्रै होइन ‘टिचर’ पनि हुन्'

काठमाडाैं, २४ फागुन -  प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्र मधेस गठबन्धनका नेता सिके राउतमा असाधारण निर्णय क्षमता भएको बताएका छन्। शुक्रबार आयोजित राजनीतिक सहमति घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री अ‍ोलीले सिके राउत पृथकतावादी आन्दोलन छाडेर मुलधारको राजनीतिमा आएकामा प्रशंशासम...
'सिके राउत ‘टेक्नोक्र्याट’मात्रै होइन ‘टिचर’ पनि हुन्'

अर्को महीना तयार हुँदै सुक्खा बन्दरगाह

– देवराज सुवेदी  मेलम्ची, २४ फागुन – सिन्धुपाल्चोकको लार्चामा निर्माणाधीन बन्दरगाह एक महीनाभित्र तयार हुने भएको छ। चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको बन्दरगाहको काम करीब पूरा भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका अधिकारीले जानकारी दिएका छन्। अप्रिल महीन...
अर्को महीना तयार हुँदै सुक्खा बन्दरगाह

सिटिजन्स बैंकको 'सिटिजन्स विशेष बचत खाता' सार्वजनिक

काठमाडौं, २४ फागुन – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ बचत योजना “सिटिजन्स विशेष बचत खाता”ल्याएको छ। बैंकको मुख्य कार्यालय भवन, नारायणहिटी पथ, दरबारमार्गमा बुधबार आयोजित एक कार्यक्रमबीच बैंकले “सिटिजन्स विशेष बचत खाता”योजना सार्वजनिक गरेको हो। यस योजनामार्फत ग्...
सिटिजन्स बैंकको 'सिटिजन्स विशेष बचत खाता' सार्वजनिक

सरकार र सीके राउतबीच सहमति

काठमाडौं, २४ फागुन – नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच आज ११ बुँदे सहमति भएको छ। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा र मधेशमा काम गर्दै आएको गठबन्धनका संयोजक सिके राउतबीच आज राजनीतिक...
सरकार र सीके राउतबीच सहमति

सिएमसीसँगको ठेक्का सम्झौता रद्द

–रमेश लम्साल  काठमाडौं, २३ फागुन – तनहुँ हाइड्रोपावर लिमिटेडले इटालीको ठेकेदार कम्पनी सिएमसीसँको ठेक्का सम्झौता रद्द गरेको छ। कम्पनीले आयोजनाकोे नदी फर्काउने र बाँध निर्माणलगायत पहिलो प्याकेजका संरचना निर्माणका लागि इटालीको उक्त कम्पनीलाई जिम्मा दिएको थियो। गत माघ ४ गते ठेक्का का...
सिएमसीसँगको ठेक्का सम्झौता रद्द

सनराइज विद्यालयले रोप्यो एकसय विरुवा 

–लाेक देउबा कैलाली, २३ फागुन – बर्दगोरिया गाउपालिका–१ बौनियास्थित द सनराईज ईङ्गलिस बोर्डिङ्ग माध्यमिक विद्यालयको प्राङ्गणमा बिहीबार विभिन्न प्रजातिका करिब एकसय बिरुवा रोपिएको छ। विद्यालयका प्रिन्सिपल अजय मल्लको अध्यक्षतामा भएको कार्यक्रमलाई बर्दगोरिया गाउपालिका अध्यक्ष वलिराम...
सनराइज विद्यालयले रोप्यो एकसय विरुवा 

राहत शिक्षक र सरकारबीच सहमति

काठमाडाैं, २३ फागुन - पेशागत सुरक्षाको माग गर्दै आन्दोलनमा उत्रेका सामूदायिक विद्यालयका राहत कोटाका शिक्षक, बाल विकास सहयोगी कार्यकर्ता र सरकारबीच सहमति भएको छ  शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँग भएको वार्तामा सहमति जुटेपछि विद्यालय बन्द गरेर आन्दोलनमा उत्रेका शिक्षकहरु पढाउन फर्किन सहमत...
राहत शिक्षक र सरकारबीच सहमति

शोकलाई शक्तिमा बदल्न नेकपाका अध्यक्षद्वयको आग्रह

काठमाडौं, २३ फागुन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वयले दिवङ्गत नेता भरतमोहन अधिकारी र रवीन्द्र अधिकारीको योगदानको स्मरण गर्दै शोकलाई शक्तिमा बदल्न आग्रह गरेका छन्।  नेकपाद्वारा आज आयोजित श्रद्धाञ्जलि कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक...
शोकलाई शक्तिमा बदल्न नेकपाका अध्यक्षद्वयको आग्रह

Published Events By Suvadin Correspondent

Published Infos By Suvadin Correspondent

Published Polls By Suvadin Correspondent