Suvadin, Home

Suvadin Correspondent

 

First Name : Suvadin Correspondent

Address : Anamnagar, Kathmandu (Nepal) Nepal

Occupation :

Phone : 01-5705910

Published Post By Suvadin Correspondent

नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौं, २२ मंसिर – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ। बैठकमा केन्द्रीय सदस्यहरुको जिम्मेवारी,जिल्ला नेतृत्व चयन तथा विशेष जिल्ला कमिटीको संख्या टुंग्याउने विषयमा छलफल हुने बताइएको छ।  यसअघि १३ गते बसेको सचिवालय बैठकले प्रदेश कमिटीका सदस्यहरूको नाम &nbs...
नेकपाको सचिवालय बैठक बस्दै

देश निर्माणका लागि इन्जिनियरको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री ओली

काठमाडौं, २२ मंसिर – प्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्माणका लागि इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन्। नेपाल प्रगतिशील इन्जिनियर एसोसिएसनका पदाधिकारीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्। प्रधानमन्त्री ओलीले इन्जिनियर...
देश निर्माणका लागि इन्जिनियरको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री ओली

बेपत्ता युवती १३ दिनपछि मृत फेला

पर्वत,२२ मंसिर – पर्वतको बिहादी गाउँपालिका –३, रानीपानीकी एक युवतीको शव स्याङ्जाको मिर्मीमा फेला परेको छ। मंसिर ९ गतेदेखि बेपत्ता १७ वर्षीया मेनुका श्रेष्ठको शव कालीगण्डकी जलविद्युत् आयोजनाको ड्याममा शुक्रबार फेला परेको हो।  उनको खोजी गर्दै जाँदा हराएको १३ दिनपछि सडेको अवस्था शव...
बेपत्ता युवती १३ दिनपछि मृत फेला

रवि ओडलाई भोट गर्दा 'अमित बराललाई भोट गर्नुभएकोमा धन्यवाद' भन्ने जवाफ

काठमाडौं, २१ मंसिर –  ‘नेपाल आइडल सिजन–२’ का बलिया प्रतिस्पर्धी रवि ओडलाई उनका समर्थकले पठाएको भोट अर्का  प्रतिस्पर्धी अमित बराललाई गएको छ। रवि ओडलाई मोवाईलको म्यासेज बक्समा गएर १० टाइप गर्दै ३१००९ मा भोट गर्दा अमित बराललाई भोट गर्नुभएकोमा धन्यवाद भन्दै जवाफ...
रवि ओडलाई भोट गर्दा 'अमित बराललाई भोट गर्नुभएकोमा धन्यवाद' भन्ने जवाफ

पाँच वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

अर्घाखाँची, २१ मंसिर  – अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं–१३ मा एउटी पाँच वर्षीया बालिकालाइ बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्।  शितगंगा नगरपालिका–१३, सिमलपानी हिटनटोलाकी पाँच वर्षीया बालिकालाइ बलात्कार गरेको आरोपमा  स्थानीय  ४० वर्षीय दे...
पाँच वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

गृहमन्त्री थापा र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं, २१ मंसिर – गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि चीनका राजदुत यु होङले शुक्रबार शिष्टाचार भेटवार्ता गरेकी छन्। गृहमन्त्रालयमा भएको भेटमा नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा केन्द्रीत रहेको थियो। आफ्नो कार्यकाल सकेर केही दिनमै स्वदेश फर्कन लागे...
गृहमन्त्री थापा र चिनियाँ राजदूतबीच भेटवार्ता

पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

 काठमाडौं, २१ मंसिर – पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले शुक्रबार पूर्वमन्त्रीसमेत रहेका कालिका कन्स्ट्रक्सनका प्रमुख पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। बाँकेको सिक्टा सिंचा...
पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

शिक्षा, स्वास्थ्य र रोजगारी नपाए कानूनी उपचारको बाटो खोज्न सकिने : प्रचण्ड

काठमाडौं, २१ मंसिर – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड’ ले नेपाली जनताले शिक्षा, स्वास्थ्य र रोजगारी नपाए कानूनी उपचारको बाटो खोज्न सकिने बताएका छन्। शुक्रबार काठमाडौँमा आयोजित वंशाणुगत रोगसँग सम्बन्धित पहिलो सम्मे...
शिक्षा, स्वास्थ्य र रोजगारी नपाए कानूनी उपचारको बाटो खोज्न सकिने : प्रचण्ड

सुधार गृहबाट २१ व्यक्तिको उद्धार, सञ्चालक पक्राउ

काठमाडौं, २१ मंसिर – महानगरीय प्रहरी परिसर काठमाडौंले सुधार गृहबाट २१ व्यक्तिको उद्धार गरेको छ।  काठमाडौं महानगरपालिका–४ सुकेधारामा सञ्चालित ट्रान्सफरमेशन नेपालको सुधार गृहबाट उनीहरुलाई उद्धार गरेको हो। सुधार गृहमा रहेकालाई चरम यातना दिएको आरोपमा परिसरका टोलीले त्यसका सञ्चालक...
सुधार गृहबाट २१ व्यक्तिको उद्धार, सञ्चालक पक्राउ

राजधानीमा गोली चल्यो : लुटपाटमा संलग्न राजन लिम्बु घाइते

काठमाडौं, २१ मंसिर – काठमाडौंको कालोपुलमा गोली चलेको छ । लुटपाटमा संलग्न  इटहरी उपमहानगरपालिका ५ स्थायी घर भएका राजन लिम्बुलाई पक्राउ गर्न खोज्दा गोली चलाएपछि प्रहरीले लिम्बुमाथि गोली प्रहार गरेको हो। प्रहरीले उनको साथबाट एउटा पेस्तोल र केही राउण्ड गोली बरामद गरेको छ।  महानगरीय...
राजधानीमा गोली चल्यो : लुटपाटमा संलग्न राजन लिम्बु घाइते

विराट एक्स्पोमा बीस करोडको कारोवार हुने अनुमान

विराटनगर, २१ मंसिर – मोरङ व्यापार संघ विराटनगरले विराट ट्रेड एक्स्पो–२०१८ को लगभग तयारी पूरा भएको जनाएको छ।  प्रदेश नं १ मा आर्थिक क्रियाकलाप बढाउने, उद्योग व्यापारको प्रवद्र्धन गर्ने, कला संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विराटनगरको शंकरपुरमार्ग विराट मेडिकल अस्पतालक...
विराट एक्स्पोमा बीस करोडको कारोवार हुने अनुमान

रवि ओडले नेपाल आइडलको उपाधि जित्ने सम्भावना कति ?

-रमेश टमट्टा ‘रजत’ काठमाडौं, २० मंसिर – टेलिभिजन कहिल्यै हेर्दै नहेर्नेले पनि आजभोली टेलिभिजनमा नेपाल आइडल हेर्न विहिबार कुरेर बसेका हुन्छन्। टेलिभिजनमा नेपाल आइडल प्रसारण हुने दिन गन्दै बसिरहेका हुन्छन्।  आइडलको लाइभ कार्यक्रम युट्यूव र फेसबुकमार्फत पनि प्रसारण हुन...
रवि ओडले नेपाल आइडलको उपाधि जित्ने सम्भावना कति ?

Published Events By Suvadin Correspondent

Published Infos By Suvadin Correspondent

Published Polls By Suvadin Correspondent