Suvadin, Home

Suvadin Correspondent

 

First Name : Suvadin Correspondent

Address : Anamnagar, Kathmandu (Nepal) Nepal

Occupation :

Phone : 01-5705910

Published Post By Suvadin Correspondent

पूर्वआईजीपी मोतीलाल बोहरालाई सर्वोच्चबाट सफाइ

काठमाडौं, २० मंसिर – पूर्वआईजीपी मोतीलाल बोहराले सर्वोच्च अदालतबाट सफाइ पाएका छन्। बोहोरालाई सर्वोच्चका न्यायाधीशद्वय शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलाशले सफाइ दिएको हो। बोहरालाई भ्रष्टाचार गरी अवैध सम्पत्ति आर्जन गरेको अभियोग लागेकाे थियो। पूर्वप्रहरी आईजीपी...
पूर्वआईजीपी मोतीलाल बोहरालाई सर्वोच्चबाट सफाइ

सीके राउत पुर्पक्षका लागि जेल चलान

काठमाडौं , २० मंसिर - राज्य विरुद्धको संगठित अपराध मुद्दामा पक्राउ परेका सीके राउत जेल चलान भएका छन्। जिल्ला अदालत, रौतहटको आदेशपछि उनलाई बिहीबार पुर्पक्षका लागि जेल चलान गरिएको हो। यसअघि २१ असोजमा उनी रौतहटबाट पक्राउ परेका थिए। उनको परिवारले १२ कात्तिकमा सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको...
सीके राउत पुर्पक्षका लागि जेल चलान

एलजीका नयाँ अत्याधुनिक वासिंग मेसिन बजारमा

काठमाडौं, २० मंसिर – विश्वमै आफ्नो ब्राण्ड स्थापना गर्न सफल एलजी कम्पनीले यसवर्ष पनि नयाँ अत्याधुनिक वासिंग मेसिनहरु बजारमा ल्याउने भएको छ। विश्वकै सर्वश्रेष्ठ एलजी कम्पनीले नयाँ अत्याधुनिक फ्रन्ट लोडिङ्ग वासिंग मेसिन बजारमा ल्याउन लागेको हो। यस वासिंग मेसिनमा लुगा धुँदा आमाको हातले धोएको...
एलजीका नयाँ अत्याधुनिक वासिंग मेसिन बजारमा

निर्मलाको हत्या गरेको प्रदीप रावलको साविती बयान

काठमाडौं, २० मंसिर – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका छिमेकी प्रदीप रावलले हत्यामा संलग्न रहेको साविती बयान दिएका छन्।  केही दिनअघि राजधानीबाट पक्राउ परेका रावलले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सँग हत्या स्वीकार गरेका हुन्। गएराति नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्...
निर्मलाको हत्या गरेको प्रदीप रावलको साविती बयान

निर्मलाका लागि न्याय माग्ने १२ जना प्रदर्शनकारी पक्राउ 

काठमाडौं, २० मंसिर - बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको न्यायका निम्ति अभियान चलाइरहेकाहरु राष्ट्रपति भवन महाराजगंज अगाडीबाट पक्राउ परेका छन्। म निर्मला लेखिएको पट्टी बाँधेका अभियन्ताहरुले राष्ट्रपति भवन अघि न्यायका निम्ती प्रर्दशन गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।...
निर्मलाका लागि न्याय माग्ने १२ जना प्रदर्शनकारी पक्राउ 

बक्यौता रकम नतिरेपछि सौर्य एयरलाइन्सको नियमित उडान बन्द

काठमाडौं, २० मंसिर - सौर्य एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई ३ करोडभन्दा बढी बक्यौता नतिरेपछि उडान बन्द भएको छ। बारम्बार बक्यौता तिर्न समय दिए पनि रकम भुक्तानी नगरेपछि निजी हवाई सेवा प्रदायक कम्पनी सौर्य एयरलाइन्सको नियमित उडान बन्द गराएको कार्यालयका प्रमुख राजकुमार क्षेत...
बक्यौता रकम नतिरेपछि सौर्य एयरलाइन्सको नियमित उडान बन्द

छिमेकीले गरे कुटपिट गरी हत्या

रुकुम, २० मंसिर - रुकुम पश्चिममा जिल्लाको आठबीसकोट नगरपालिका–५ का २८ वर्षीय धनबहादुर विकले सोही वडाका २२ वर्षीय रविन सार्कीको हत्या गरेका छन्।  व्यक्तिगत रिसका कारण विकले सार्कीमाथि कुटपिट गरेका थिए। गत मंसिर ७ गते आठबीसकोटको राडीबाट घरतर्फ जाँदै गर्दा विकले वडा नं ४ गिदीविसा भन्ने ठाउ...
छिमेकीले गरे कुटपिट गरी हत्या

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौं, २० मंसिर राष्ट्रपति विद्या भण्डारी पोल्याण्डको पाँच दिने औंपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएकी छन्। राष्ट्रपति भण्डारी पोल्याण्डमा आयोजित संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धि महासन्धिको २४ औं सम्मेलनमा भाग लिई बिहिबार बिहान स्वदेश फर्किएकी हुन्। राष्ट्रपति भण्डारीलाई उपरा...
राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

कांग्रेस बैठक : सर्वसम्मत सभापति चयन गर्ने प्रस्ताव पेश

काठमाडौं, १८ मंसिर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा पार्टी सभापति सर्वसम्मत चयन गर्ने व्यवस्था विधानमै गर्नुपर्ने प्रस्ताव पेश गरिएको छ।  पार्टीको मंगलबारको बैठकमा विधान संशोधन मस्यौदामाथिको छलफलमा भाग लिँदै केन्द्रीय सदस्य जीवनबहादुर शाहीले पार्टी सभापति सर्वसम्मत...
कांग्रेस बैठक : सर्वसम्मत सभापति चयन गर्ने प्रस्ताव पेश

राजापुरमा लागूऔषधसहित ३ जना पक्राउ

काठमाडौं, मंसिर – अवैध लागूऔषध नाइट्राभेट–१० सहित बर्दिया जिल्लाको राजापुरबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।  इलाका प्रहरी कार्यालय, राजापुरका डीएसपी तिलक भारतीका अनुसार पक्राउ पर्नेमा ज्ञानु सोनाहा, आनन्द सोनाहा र ऋषिराम थारु छन्। डीएसपी भारतीले उनीहरुलाई सोमबार साँझ राजाप...
राजापुरमा लागूऔषधसहित ३ जना पक्राउ

कन्काई नगरपालिकामा पोलिथिनबाट पेट्रोल निकाल्दै

काठमाडौं, १८ मंसिर – नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले कन्काई नगरपालिकामा पोलिथिनका झोलाबाट पेट्रोलियम पदार्थ निकाल्ने भएको छ।  तीन वर्ष अघि गरिएको अध्ययन सफल भएपछि नास्टले नमूनाका रुपमा पहिलो पटक नगरपालिकामा यो प्रविधि शुरु गर्न लागेको हो। नगरपालिकाले आर्थिक पाटो...
कन्काई नगरपालिकामा पोलिथिनबाट पेट्रोल निकाल्दै

आयोगद्वारा छिटो काम गर्न पाँच समिति गठन

काठमाडौँ, १८ मंसिर – बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले पीडित परिवारलाई परिचयपत्र उपलब्ध गराउन र कारवाहीका लागि प्राप्त सिफारिशलगायत कामका लागि पाँच समिति गठन गरेको छ।  भविष्यमा द्वन्द्व हुन नदिन संस्थागत सुधारको सुझाव तयारी समिति, परिपूरण सिफारिश मापदण्ड तयारी समिति, पीडकको...
आयोगद्वारा छिटो काम गर्न पाँच समिति गठन

Published Events By Suvadin Correspondent

Published Infos By Suvadin Correspondent

Published Polls By Suvadin Correspondent