Suvadin, Home

Suvadin Correspondent

 

First Name : Suvadin Correspondent

Address : Anamnagar, Kathmandu (Nepal) Nepal

Occupation :

Phone : 01-5705910

Published Post By Suvadin Correspondent

सुनको मूल्य ६ सय रूपैयाँले वृद्धि

काठमाडौं, १८ मंसिर – नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ५७ हजार ४०० मा कारोबार भइरहेको छापावाल सुन मंगलबार ६०० रुपैयाँले बढेर प्रतितोला ५८ हजार ३०० रुपैयाँमा कारोबार भएको छ। अमेरिकी डलरको तुलनामा भारु कमजोर भएका कारणले आन्तरिक...
सुनको मूल्य ६ सय रूपैयाँले वृद्धि

रेशम चौधरीलाई सपथ ग्रहण गराउन माग

धनगढी, १८ मंसिर – कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित रेशमलाल चौधरीलाई तत्काल सपथ गराउन थारु कल्याणकारिणी सभाले माग गरेको छ। सभाले चौधरीलाई तत्कालै सपथ गराएर प्रमाणपत्र नदिए आन्दोलन गर्ने चेतावनी समेत दिएको छ। सभाले मंगलबार धनगढीमा पत्रकार सम्मेलन गरी मंसिर २३ गतेदेखि चरणबद...
रेशम चौधरीलाई सपथ ग्रहण गराउन माग

मैतिदेवीमा दिउँसै सहकारीबाट चार लाख रुपैयाँ चोरी

काठमाडौं, १८ मंसिर –  काठमाडौंको मैतिदेवीमा रहेको एक सहकारीबाट दिउँसै ४ लाख रुपैयाँ चोरी भएको छ। नव लुम्बिनी बचत तथा ऋण सहकारी संस्थाबाट सोमबार दिउँसो ४ लाख रुपैयाँ चोरी भएको हो। महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायब उपरीक्षक  (डीएसपी) होविन्द्र बोगटीका अनुसार सेफक...
मैतिदेवीमा दिउँसै सहकारीबाट चार लाख रुपैयाँ चोरी

सिके राउतलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं, १७ मंसिर– राज्यविरुद्धकोे सङ्गठित कसुर मुद्दामा पक्राउ परेका मधेसका पृथकतावादी नेता सिके राउतलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न अस्वीकार गरेको छ। राउतलाई राज्यविरुद्ध संगठित कसुर आरोपमा गत असोजमा पक्राउ गरी थुनामा राखिएको थियो। सर्वोच्चका न्यायाधीश दीपकराज जोशी र बमकुमार श्रेष्ठक...
सिके राउतलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

हरितारा चलचित्र पुरस्कार सङग्रौला र थापालाई

काठमाडौं, १७ मंसिर – हरितारा चलचित्र पुरस्कारबाट वरिष्ठ अभिनेता लय सङ्ग्रौला र अभिनेत्री रेखा थापालाई सम्मान गरिएको छ। परिवर्तन नामक संस्थाले सोमबार ‘हरितारा चलचित्र पुरस्कार– २०७४’ बाट सङ्ग्रौला र ‘हरितारा चलचित्र पुरस्कार–२०७५’ अभिनेत्री थापालाई प्रदान...
हरितारा चलचित्र पुरस्कार सङग्रौला र थापालाई

नेकपा प्रदेश कमिटीले पायो पूर्णता

काठमाडौं, १७ मंसिर – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना सात वटै प्रदेशका कमिटीहरुलाई पूर्णता दिँदै प्रदेश कमिटीका सम्पूर्ण सदस्यहरुको नाम सार्वजनिक गरेको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचीलाई अन्तिम रुप दिएपछि महासचिव पौडेलले सोमबार अप...
नेकपा प्रदेश कमिटीले पायो पूर्णता

‘मलाई गणना गर, समावेश गर’

काठमाडौँ, १७ मंसिर – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले अपाङ्गताबारे भएका ऐनकानूनको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकाय नै सक्रिय हुनुपर्नेमा जोड दिएकी छन्।  अपाङ्गता भएका व्यक्तिको २७ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासङ्घ...
‘मलाई गणना गर, समावेश गर’

संघीय संसद्को अधिवेशन बोलाउन कांग्रेसको माग

काठमाडौँ, १७ मंसिर – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले जति सक्दो चाँडो संघीय संसद्को हिउँदे अधिवेशन बोलाउन माग गरेको छ। कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले कानून निर्माणलगायत मुलुकका जल्दाबल्दा र जनसरोकारसँग सम्बन्धित विषयमा छलफल र बहस आवश्यक रहेकाले यथाशक्य छिटो संसद्को...
संघीय संसद्को अधिवेशन बोलाउन कांग्रेसको माग

माछा मार्न गएका युवक मृत भेटिए

राजविराज, १७ मंसिर – पश्चिमी नहर डाकनेश्वरी नगरपालिका–३ मा माछा मार्न गएका एक युवक  मृत भेटिएको प्रहरीले आज जानकारी दिएको छ। घर नजिकै रहेको पश्चिमी नहरमा माछा मार्न हिँडेका स्थानीयवासी २५ वर्षीय रामबाबु मुखिया मृत भेटिएको इलाका प्रहरी कार्यालयले जनाएको छ। नहरको पुलमुनि माछा...
माछा मार्न गएका युवक मृत भेटिए

गुण्डागर्दी नियन्त्रण गर्न आईजीपी खनालले दिए कडा निर्देशन

काठमाडौं, १७ मंसिर – प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले पर्यटकीय क्षेत्रमा हुने गुण्डागर्दी लगायतका अवान्छित क्रियाकलापमा रोक लगाउन चितवन प्रहरीलाई कडा निर्देशन दिएका छन्।  सोमबार चितवनको पर्यटकीय क्षेत्र सौराहामा आयोजित ‘चितवनको पर्यटनमा प्रहरीको भूमिका’ विषयक अ...
गुण्डागर्दी नियन्त्रण गर्न आईजीपी खनालले दिए कडा निर्देशन

भावी प्रधानन्यायाधीश सिफारिस गर्न बोलाइएको बैठक स्थगित

काठमाडौं, १७ मंसिर – भावी धानन्यायाधीशको नाम सिफारिस गर्नका लागि सोमबार बिहान बोलाइएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ।  प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले थप समय मागेपछि बैठक यही मंसिर २२ गतेसम्मका लागि स्थगित गरिएको हो। प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने बैठकका लागि...
भावी प्रधानन्यायाधीश सिफारिस गर्न बोलाइएको बैठक स्थगित

अछामका दुई वडा छाउगोठ मुक्त घोषणा

अछाम, १६ मंसिर – अछाम जिल्लाको मेल्लेख गाउँपालिका–१ र २ ऋषीदहलाई छाउगोठ मुक्त वडा घोषणा गरिएको छ।  गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराले वडा नं. २ को डाँडासिरीमा आज पत्रकार सम्मेलन गरी दुईवटै वडालाई छाउगोठ मुक्त घोषणा गरिएको जानकारी दिए। जनयुद्ध कालदेखि नै छाउपडी नमान्ने ऋषिदहम...
अछामका दुई वडा छाउगोठ मुक्त घोषणा

Published Events By Suvadin Correspondent

Published Infos By Suvadin Correspondent

Published Polls By Suvadin Correspondent