Suvadin, Home

Suvadin Correspondent

 

First Name : Suvadin Correspondent

Address : Anamnagar, Kathmandu (Nepal) Nepal

Occupation :

Phone : 01-5705910

Published Post By Suvadin Correspondent

प्रधानमन्त्री ओलीलाई एक लाख डलरको पुरस्कार

काठमाडौं, १६ मंसिर – युनिभर्सल पिस फेडरेसन (युपिएफ) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक लाख डलर पुरस्कार प्रदान गरेको छ। आइतबार एसिया प्यासिफिक सम्मेलन – २०१८ को समापन समारोहमा युपिएफले ‘गुड लिडरसिप एन्ड गभर्नेन्स’ नामक एक लाख डलरको उक्त पुरस्कार प्रधानमन्त्री ओलीलाई &nb...
प्रधानमन्त्री ओलीलाई एक लाख डलरको पुरस्कार

निर्मला पन्तको पक्षमा विप्लवको पार्टी उत्रियो सडकमा

काठमाडौं, १६ मंसिर – विप्लव नेतृत्वको नेकपाले आइतबार कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै राजधानीसहित देशका विभिन्न स्थानमा प्रदर्शन गरेको छ।  हत्याको ४ महिना बितिसक्दा पनि सरकारले दोषीलाई कानुनको कठघरामा ल्याउन नसकेको भन्दै सरकार...
निर्मला पन्तको पक्षमा विप्लवको पार्टी उत्रियो सडकमा

कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना : मस्यौंदाप्रति अपाङग संघको आपत्ति

काठमाडौं, १६ मंसिर – नेपाली कांग्रेसको पार्टी विधान संशोधन मस्यौदा समितिले आइतबार बिहान तयार पारेको मस्यौंदाप्रति आपत्ति जनाउँदै नेपाली कांग्रेसमा आवद्ध राष्ट्रिय लोकतान्त्रिक अपाङग संघले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको छ। पार्टीको सबै तहमा आफूहरुको प्रतिनिधित्व सुुनिश्च...
कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना : मस्यौंदाप्रति अपाङग संघको आपत्ति

कांग्रेस केन्द्रीय समिति बैठक : विधान संशोधन मस्यौंदामाथि छलफल हुँदै

काठमाडौं, १६ मंसिर – नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठकमा पार्टीको विधान मस्यौंदामाथिको छलफल जारी छ। पार्टीको विधान मस्यौंदा समितिले पेश गरेको विधान संशोधन मस्यौंदामाथि आईतबार तेस्रो दिन पनि छलफल भइरहेको हो। पार्टीको आगामी मंसिर २८ गतेदेखि सुरु हुने महासमिति बैठकमा पेश गरिने विधान स...
कांग्रेस केन्द्रीय समिति बैठक : विधान संशोधन मस्यौंदामाथि छलफल हुँदै

गौतम र जोशीले पाए मिस एण्ड मिस्टर सुदूरपश्चिमाञ्चल टुरिज्म उपाधी

धनगढी१६ मंसिर, – चौथो मिस एण्ड मिस्टर सुदूरपश्चिमाञ्चल टुरिज्म नेपालको उपाधी एलिशा गौतम र विवेक जोशीले जितेका छन्। शनिबार राति धनगढीको ओम प्यालेसमा भएको फाइनल प्रतिस्पर्धामा उनीहरुले उपाधी हात पारेका हुन्। उपाधीसंगै विजेता गौतमले स्कुटी र जोशीले मोटरसाइकल पाप्त गरेका छन्। त्यस्तै प्रतियो...
गौतम र जोशीले पाए मिस एण्ड मिस्टर सुदूरपश्चिमाञ्चल टुरिज्म उपाधी

जोशी हाइड्रो पावरको साधारण शेयर बिक्री शुरु

काठमाडौँ, १६ मंसिर – जोशी हाइड्रोपावर कम्पनीले आजदेखि प्राथमिक शेयर निष्काशन (आइपिओ) शुरु गरेको छ। कम्पनीले इलामको पूवा खोलामा तीन मेवागाट क्षमताको  ‘माथिल्लो पिलुवा १’ जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ। कम्पनीले १५ लाख ५५ हजार २३३ कित्ता साधारण शेयर सर्वसाधारणलाई बिक्री...
जोशी हाइड्रो पावरको साधारण शेयर बिक्री शुरु

एसिया प्रशान्त सम्मेलन : ४० देशका युवा अनुभव आदानप्रदान गर्दै

काठमाडौँ, १६ मंसिर – विश्व शान्ति र समृद्धिका लागि युवा तथा विद्यार्थीले खेल्नुपर्ने भूमिकाका बारेमा छलफल गर्न एसिया प्रशान्त क्षेत्रका ४० देशका युवा तथा विद्यार्थी एकै थलोमा भेला भएका छन्।  एसिया प्रशान्त सम्मेलनका अवसरमा विश्व शान्तिका लागि युवा र विद्यार्थी (वाइएसपी) संस्थाद्वारा आय...
एसिया प्रशान्त सम्मेलन : ४० देशका युवा अनुभव आदानप्रदान गर्दै

अमेरिकी पूर्वराष्ट्रपति बुसको निधन

एजेन्सी, १५ मंसिर – अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्लू बुसको निधन भएको छ। ९४ वर्षीय बुसको शुक्रबार मृत्यु भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले खबर दिएका छन्।  अमेरिकाको ४१ औं राष्ट्रपतिका रुपमा बुस सन १९८९ देखि १९९३ सम्म थिए। उनी रिपब्लिकन पार्टीको...
अमेरिकी पूर्वराष्ट्रपति बुसको निधन

वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, १५ मंसिर – मुलुकका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुनाका साथै उच्च हिमाली भूभागमा हिमपातको सम्भावना औ...
वर्षा र हिमपातको सम्भावना

कक्षा ११ को रजिष्ट्रेशन फाराम भर्ने म्याद पुनः थपियाे

काठमाडौँ, १५ मंसिर – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेशन फारम भर्ने समय पुनःथप गरेको छ। बोर्डले एक सूचना जारी गदै रजिष्ट्रेशन आवेदन फाराम भर्ने म्याद थपेको हो।  निर्धारित समयमा धेरै विद्यार्थीको फाराम भर्न छुटेको भन्ने गुनासो आएपछि भर्ने म्याद पुनःथप गरिएको बोर्डले जनाएको...
कक्षा ११ को रजिष्ट्रेशन फाराम भर्ने म्याद पुनः थपियाे

पदक विजेता खेलाडी सम्मानित

काठमाडौँ, १५ मंसिर – विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक, निर्णायक तथा खेलकर्मी सम्मानित भएका छन्।  नेपाल मार्शल आर्टस् हाप्किदो संघद्वारा आज आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असोज २६ र २७...
पदक विजेता खेलाडी सम्मानित

कम्बोडियाका प्रधानमन्त्री स्वदेश फर्किए

काठमाडौँ, १५ मंसिर – एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिएर कम्बोडियाका प्रधानमन्त्री हुन सेन आज स्वदेश फर्केका छन्।  उनलाई उपप्रधानमन्त्री ईश्वर पोखरेल र कानून, न्याय तथा संसदीय मामिला व्यवस्थामन्त्री भानुभक्त ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरे।...
कम्बोडियाका प्रधानमन्त्री स्वदेश फर्किए

Published Events By Suvadin Correspondent

Published Infos By Suvadin Correspondent

Published Polls By Suvadin Correspondent