Suvadin, Home

Suvadin Correspondent

 

First Name : Suvadin Correspondent

Address : Anamnagar, Kathmandu (Nepal) Nepal

Occupation :

Phone : 01-5705910

Published Post By Suvadin Correspondent

विकास र समृद्धिका लागि साझा प्रयास हुनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं, १५ मंसिर – प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय, शान्ति, समानता, विकास र सम्वृद्धिको पक्षमा साझा प्रयास हुनुपर्ने बताएका छन्।  शनिबार काठमाण्डौमा सुरु एशिया प्रशान्त शिखर सम्मेलन २०१८ को उद्घाटन सत्रलाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गरिबी, अशिक्षा, जलवायु परिर्...
विकास र समृद्धिका लागि साझा प्रयास हुनुपर्छ : प्रधानमन्त्री ओली

बलात्कारीलाई फाँसीको सजाय माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौँ, १५ मंसिर –  कञ्चनपुरकी निर्मला पन्तको लागि न्यायको माग गर्दै काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ। 'जस्टिस फर निर्मला' को अभियानमा सहभागी हुँदै शनिबार माइतीघरमा यूवाहरुले विभिन्न पोस्टर र व्यानरसहित प्रदर्शन गरेका हुन्। उनीहरुले बलात्कारीलाई फाँसीको सजाय दिन माग सम...
बलात्कारीलाई फाँसीको सजाय माग गर्दै माइतीघरमा प्रदर्शन

दिगो विकास र शान्तिका लागि सहकार्य : सु की

काठमाडौं, १५ मंसिर – म्यान्मारकी स्टेट काउन्सिलर आङ सान सु कीले विश्वमा दिगो विकास र शान्ति स्थापनाका लागि सहकार्यमा जोड दिएकी छिन्। आजदेखि शुरु भएको ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’ लाई सम्बोधन गर्दै उनले हरेक चुनौतीलाई अवसरका रुपमा लिई सकारात्मक सोचका साथ त्यसको सामना...
दिगो विकास र शान्तिका लागि सहकार्य : सु की

राष्ट्रपति भण्डारी पोल्याण्ड प्रस्थान

काठमाडौं, १५ मंसिर - राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डमा हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २४औँ सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेकी छन्।  पोल्याण्डको कातोविच शहरमा हुने उक्त सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यस...
राष्ट्रपति भण्डारी पोल्याण्ड प्रस्थान

निर्मलाका पोस्टर टाँस्ने १२ युवा पक्राउ

काठमाडौं, १४ मंसिर – निर्मला पन्तका बलात्कारी तथा हत्यारा पत्ता लगाइ कारवाहीको माग गर्दै निर्मलाको तस्बिर टाँस्ने १२ युवालाई माइतीघर मण्डलाबाट प्रहरीले पक्राउ गरेको छ । शुक्रबार दिउँसो युवाहरुको समूहले कञ्चनपुरकी १३ वर्षीया बालिका  निर्मलाको हत्यारालाई पक्राउको माग गर्दै उनको तस्बिरसहि...
निर्मलाका पोस्टर टाँस्ने १२ युवा पक्राउ

राजपा सरकारमा जाने सम्भावना छैन : संयोजक महतो

काठमाडौं, १४ मंसिर – राष्ट्रिय जनता पार्टी नेपालले सरकारमा जाने कुनै सम्भावना नरहेको स्पष्ट पारेको छ। राष्ट्रिय जनता पार्टी, नेपालका संयोजक राजेन्द्र महतोले सरकारमा जाने पार्टीको कुनै सोच नरहेको बताएका हुन्।  शुक्रबार काठमाडौंको बबरमहलस्थित पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरुले...
राजपा सरकारमा जाने सम्भावना छैन : संयोजक महतो

नेपाल र म्यान्माबीच व्यापार सम्झौता

प्रकाश सिलवाल काठमाडौं, १४ मंसिर – नेपाल र मित्र राष्ट्र म्यान्माबीच पहिलो पटक आज व्यापार र लगानीसम्बन्धी सम्झौता भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहेकी म्यान्माका स्टेट काउन्सिलर आङ सान सु कीबीच भएको अलग अलग भेट र द्विपक्षीय वार्तापछि उनीहरूको उपस्थितिमा सो स...
नेपाल र म्यान्माबीच व्यापार सम्झौता

खेलकूद प्रतिभा तथा युवा पत्रकारिता पुरस्कारबाट १४ जना सम्मानित

काठमाडौँ, १४ मंसिर – युवा तथा खेलकूद मन्त्रालयले खेलकूद र युवा पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने १४ जनालाई खेलकूद प्रतिभा तथा युवा पत्रकारिता पुरस्कारबाट शुक्रबार सम्मान गरिएको छ।  यसरी सम्मानित हुनेमा खेलकूद क्षेत्रतर्फ भारोत्तोलनका कमलबहादुर अधिकारी, तेक्वान्दोकी यानकु...
खेलकूद प्रतिभा तथा युवा पत्रकारिता पुरस्कारबाट १४ जना सम्मानित

तीन किलो चरेशसहित एक भारतीय नागरिक पक्राउ

वीरगञ्ज, १४ मंसिर –  वीरगञ्जबाट तीन किलो चरेशसहित एक भारतीय नागरिकलाई पक्राउ गरिएको छ। वीरगंज महानगरपालिका–१६ भन्सार मुलगेटबाट सशस्त्र प्रहरीले भारत कलकत्ता घर भएका ३६ वर्षीय एकलाख शेखलाई पक्राउ गरेको हो। नेपालबाट भारत रक्सौलतर्फ जाँदै गर्दा भन्सार मुलगेटमा चेकजाँचका क्रममा...
तीन किलो चरेशसहित एक भारतीय नागरिक पक्राउ

एक्काइस वर्षसम्म पनि बलेन बिजुली

बाँके, १४ मंसिर – बाँकेको राप्तीपारि नरैनापुरमा बिजुलीका खम्बा गाडेको २१ वर्ष भयो। एक्काइस वर्ष बितिसक्दा पनि खम्बामा तार झुण्ड्याइएको छैन। विसं २०५६ को निर्वाचनअघि प्रेम भण्डारीले आफ्नो उम्मेदवारीसँगै बिजुलीका पोल गाड्नुभएको थियो । पोल गाडेपछि चार वटा निर्वाचन भइसके तर गाडेका पोलमा न तार झ...
एक्काइस वर्षसम्म पनि बलेन बिजुली

गोरुसिंगेमा बस दुर्घटना, १५ घाइते

कपिलवस्तु, १४ मंसिर– पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका गोरुसिंगे नजिकै बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।  कृष्णनगरबाट बुटवलतर्फ जांदै गरेको लु १ ख ५८३३ नम्बरको बस गोरुसिंगेबाट पूर्वतर्फ जंगल किनारमा पल्टिएको प्रहरीले जनाएको छ।  दुर्घटना...
गोरुसिंगेमा बस दुर्घटना, १५ घाइते

टीकापुरमा एक युवती मृत फेला

धनगढी, १४ मंसिर– कैलालीको टीकापुर नगरपालिका १ ब्लक नं १६ स्थित देवु राइस मिल नजिकै एक युवतीको शव भेटिएको छ। शव सोही ठाउँकी १६ वर्षीय पूजा थापाको भएको प्रहरीले जानकारी दिएको छ। उनको शव देवु राइस मिल नजिकै निर्माण भैरहेको एक घरको चौरमा घोप्टो परेको अवस्थामा स्थानीयले देखेका थिए। स्थानीयले शव...
टीकापुरमा एक युवती मृत फेला

Published Events By Suvadin Correspondent

Published Infos By Suvadin Correspondent

Published Polls By Suvadin Correspondent