Suvadin, Home

Suvadin Correspondent

 

First Name : Suvadin Correspondent

Address : Anamnagar, Kathmandu (Nepal) Nepal

Occupation :

Phone : 01-5705910

Published Post By Suvadin Correspondent

निर्मलाका हत्यारालाई लुकाउन सरकारले आलटाल गर्यो : डा. केसी

कञ्चनपुर, ११ मंसिर– निर्मला पन्तको हत्यारा पत्ता लगाउन सरकारलाई दबाब दिन कञ्चनपुर पुगेका डा. केसीले धर्नामा एक्येवद्धता जनाउदै सरकारले नै निर्मला पन्तका हत्यारालाई लुकाउन आलटाल गरेको आरोप लगाएका छन्। घटना भएको चार महिना पुग्दासम्म पनि सरकारले अपराधीको पहिचान गर्न नसकेको भन्दै उनले सरकारलाई...
निर्मलाका हत्यारालाई लुकाउन सरकारले आलटाल गर्यो : डा. केसी

श्रमजीवी पत्रकार ऐन लागू नगर्ने सञ्चारमाध्यमलाई दबाब दिन आन्दोलन गर्ने निर्णय

काठमाडौँ, ११ मंसिर– नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐन लागू नगर्ने सञ्चारमाध्यममा ऐन लागू गर्न दबाब दिन आन्दोलन गर्ने निर्णय गरेको छ।  मंगलबार बसेको केन्द्रीय समिति बैठकले सरकारले पछिल्लो पटक वृद्धि गरेको २५ प्रतिशत न्यूनतम पारिश्रमिकसहित श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनका लाग...
श्रमजीवी पत्रकार ऐन लागू नगर्ने सञ्चारमाध्यमलाई दबाब दिन आन्दोलन गर्ने निर्णय

संविधानसँग बाझिएका दुई सय कानून तत्काल संशोधन गरियोस् : सभामुख महरा

काठमाडौँ, ११ मंसिर– सभामुख कृष्णबहादुर महराले नेपालको संविधानसँग बाँझिएका कानून तत्कालन संशोधन गर्न सरकारलाई आग्रह गरेका छन्।  राष्ट्रियसभा विधायन व्यवस्थापन समितिद्वारा आज आयोजित ‘ऐन कार्यान्वयन मापन तथा अध्ययन अनुसन्धानसम्बन्धी एकदिने गोष्ठी’ को उद्घाटनमा उनले संविधानसँग...
संविधानसँग बाझिएका दुई सय कानून तत्काल संशोधन गरियोस् : सभामुख महरा

उपत्यकाका ७० स्थानमा स्मार्ट डस्टबिन

काठमाडौँ, ११ मंसिर – काठमाडौँ महानगरपालिकाको सहकार्यमा निजी कम्पनीले काठमाडौँ उपत्यकाका ७० स्थानमा स्मार्ट डस्टबिन (अधुनिक फोहर सङ्कलन गर्ने भाँडो) राख्न शुरु गरेको छ।  कृष्ण सप्लायर्स प्रालिले प्रतिवटा रु ६ लाख पर्ने फोहर सङ्कलन गर्ने आधुनिक भाँडो मानिसको अत्यधिक चाप हुने स्थानमा...
उपत्यकाका ७० स्थानमा स्मार्ट डस्टबिन

नेपाल भारतका सुरक्षा अधिकारीको बैठक सम्पन्न

तौलिहवा, ११ मंसिर – नेपाल भारत सीमा क्षेत्रमा हुने आपराधिक घटना न्यूनीकरणका लागि दुबै देशका सुरक्षा अधिकारीबीचको समन्वयात्मक बैठक भारत सिद्धार्थनगर जिल्लास्थित अलिगढवामा सम्पन्न भएको छ।  बैठकमा सीमावर्ती क्षेत्रको सुरक्षा अवस्था विश्लेषण, सीमास्तम्भ तथा दशगजा क्षेत्रमा देखिएका समस...
नेपाल भारतका सुरक्षा अधिकारीको बैठक सम्पन्न

रोजगारदाता, श्रमिक सबैको असुरक्षित यात्राको अन्त्य : मन्त्री विष्ट

काठमाडौं, ११ मंसिर– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु भएपछि रोजगारदाता र श्रमिकको असुरक्षित यात्रा समाप्त हुने बताएका छन् । काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विष्टले अबदेखि श्रमिकहरुमा काममा प्रतिवद्धता...
रोजगारदाता, श्रमिक सबैको असुरक्षित यात्राको अन्त्य : मन्त्री विष्ट

मजदूरले गरे टानमा तालाबन्दी

काठमाडौँ, १० मंसिर– तलब वृद्धिको माग गर्दै पर्यटन क्षेत्रका तीन मजदूर सङ्गठनले ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) मा तालाबन्दी गरेका छन्।  युनिट्राभको नेतृत्वमा आज पर्यटन श्रमिक संघ र अखिल नेपाल पर्यटन मजदूर सङ्घले संयुक्तरुपमा तालाबन्दी गरेका हुन्। गत साउनमा तलब भत्ता, बीमा, चाड...
मजदूरले गरे टानमा तालाबन्दी

वाइड बडी जहाज खरीदमा जोसुकै दोषी पाइए कडा कारबाही गरिने : मन्त्री अधिकारी

चिप्लेढु्ङ्गा, १० मंसिर– संस्कृति, पर्यटन एवं नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले वाइड बडी जहाज खरीदमा अनियमितता भएको पाइएमा जोसुकैलाई पनि कडा कारवाही गरिने बताएका छन्।  मन्त्री अधिकारीले आफ्नो निर्वाचन क्षेत्र कास्की निर्वाचन क्षेत्र नम्बर २ को स्थानीय विकास पूर्वाधार साझेदा...
वाइड बडी जहाज खरीदमा जोसुकै दोषी पाइए कडा कारबाही गरिने : मन्त्री अधिकारी

विषादी खाँदा बालकको मृत्यु

तनहुँ, १० मंसिर– असुरक्षित तरिकाले विषादी घरमा राख्दा लमजुङमा एक दम्पतीले अकालमा २१ महीनाको बालक गुमाउन पुगेका छन् ।  मृत्यु हुनेमा क्होलासोथार गाउँपालिका– ९ स्थित साल्मे निवासी किसान विकका छोरा पशुपति रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  आइतबार पशुपतिका बाबु पक्षाघ...
विषादी खाँदा बालकको मृत्यु

चालीस हजारलाई स्मार्ट लाइसेन्स वितरण

कैलाली, १० मंसिर – आर्थिक वर्ष २०७४/७५ को साउन महीनादेखि वितरण शुरु गरेको सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीले हालसम्म झण्डै ४३ हजार जनालाई स्मार्ट लाइसेन्स वितरण गरेको छ।  सेती अञ्चल यातायात व्यवस्था कार्यालयका प्रमुख विसनसिङ थापाले चालु आव २०७५/७६ को कात्तिक मसान्तसम्म स्मार्...
चालीस हजारलाई स्मार्ट लाइसेन्स वितरण

डा. गोविन्द केसी: माफियाको प्रभावमा परेर सरकारले ढिलासुस्ती गर्यो 

काठमाडौं, १० मंसिर – प्राध्यापक डाक्टर गोविन्द केसीले सरकार माफियाको प्रभावमा परेको आरोप लगाएका छन्।  सोमबार शिक्षण अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा डा. केसीले जनतामुखी र विद्यार्थीमुखी शिक्षा ऐन ल्याउनका लागि बारम्बार सत्याग्रहसहितका आन्दोलन हुँदै आएको भएपनि ऐन जारी गर्ने बेला...
डा. गोविन्द केसी: माफियाको प्रभावमा परेर सरकारले ढिलासुस्ती गर्यो 

ठगी गरेको अभियोगमा चार पेट्रोल पम्पलाई कारवाही

वीरगञ्ज, १० मंसिर - उपभोक्तालाई कम पेट्रोलियम पदार्थ दिएर ठगी गरेको अभियोगमा बारा र कलैयाका चारवटा पेट्रोल पम्पलाई गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले कारवाही गरेको छ।  सो कार्यालयले केही दिनअघि स्थानीय प्रहरी प्रशासनको सहयोगमा गरेको अनुगमनबाट बारा जिल्लाको कलैया उपमहान...
ठगी गरेको अभियोगमा चार पेट्रोल पम्पलाई कारवाही

Published Events By Suvadin Correspondent

Published Infos By Suvadin Correspondent

Published Polls By Suvadin Correspondent