Suvadin, Home

Suvadin Correspondent

 

First Name : Suvadin Correspondent

Address : Anamnagar, Kathmandu (Nepal) Nepal

Occupation :

Phone : 01-5705910

Published Post By Suvadin Correspondent

देशभर चिसो बढ्यो

काठमाडौँ, १० मंसिर  - काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । आइतबार उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव ६ डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  तापक्रम घटेकाले उपत्यकामा बढी चिसो महसुस गरिएको छ। यद्यपि अपरान्ह भने तापक्रम केही बढी छ। महाशाखाले काठमाडौँको अधिकांश तापक्रम...
देशभर चिसो बढ्यो

बाबुरामका समर्थकले गरे निर्मलाका आमाबुबालाई एक लाख सहयोग

काठमाडौं, १० मंसिर- नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले निर्मला पन्तको परिवारलाई एक लाख रुपैयाँ सहयोग उपलब्ध गरेका छन्। नयाँ शक्ति पार्टीका अष्ट्रेलियामा रहेका समर्थकले पठाएको एक लाख रुपैयाँ सहयोग निर्मलाका आमाबुबालाई हस्तान्तरण गरेका हुन्। निर्मलाको बुवा यज्ञराज पन्तको मा...
बाबुरामका समर्थकले गरे निर्मलाका आमाबुबालाई एक लाख सहयोग

१६ दिने महिलाहिंसा विरुद्धको अभियानः बाँच्न पाउने अधिकार गुमाउँदै बलात्कृत बालिका

काठमाडौं, १० मंसिर – गत साउन १० गते कञ्चनपुरकी १३ बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो। त्यसलगत्तै गत असोज १० गते पोखराकी १० वर्षीया बालिका श्रीया विकको बलात्कारपछि हत्या भयो।  बलात्कारपछि हत्या गरेर आफ्नो बाँच्न पाउने अधिकार गुमाएका पन्त र विक प्रतिनिधि पात्र मात्रै हुन्। यस्ता...
१६ दिने महिलाहिंसा विरुद्धको अभियानः बाँच्न पाउने अधिकार गुमाउँदै बलात्कृत बालिका

वित्तीय पहुँचमा ६० प्रतिशत नागरिक

काठमाडौँ, ९ मंसिर - मुलुकका ६० प्रतिशत नागरिकले वित्तीय सुविधा प्राप्त गरेका छन्। वाणिज्य बैंक, विकास बैंक, लघुवित्त संस्था तथा तिनका देशभरका चार हजार ३२२ शाखाबाट वित्तीय सुविधा जनतालाई उपलब्ध गराइएको हो ।  नेपाल वित्तीय संस्था कर्मचारी सङ्घले आइतबार आयोजना गरेको वित्तीय क्षेत्रको...
वित्तीय पहुँचमा ६० प्रतिशत नागरिक

पत्रकारितालाई विश्वसनीय बनाउन प्राज्ञिक संस्थाको भूमिका महत्वपूर्ण : उपप्रम

काठमाडौं, ९ मंसिर - उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले पत्रकारिता पेशालाई व्यावसायिक र विश्वसनीय बनाउन प्राज्ञिक संस्थाको भूमिका महत्वपूर्ण हुने बताएका छन्।  कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेसनको नवनिर्मित भवनको आइतबार बूढानीलकण्ठ नगरपालिका–११ पैयुँटारमा उद्घाटन ग...
पत्रकारितालाई विश्वसनीय बनाउन प्राज्ञिक संस्थाको भूमिका महत्वपूर्ण : उपप्रम

युरोपियन युनियनद्वारा ब्रेक्सिट सम्झौता पारित

एजेन्सी - युरोपियन युनियनबाट अलग हुने बेलायतको सम्झौतालाई युनियनका नेताहरुले पारित गरेका छन्। युरोपियन काउन्सिलका अध्यक्ष डोनाल्ड टस्कले यसको जानकारी दिएका हुन् । युनियनका २७ नेताहरुले ब्रसेल्समा बसेको करिब एक घण्टा लामो बैठकपछि सो निर्णय गरेका हुन्। स्पेनले अन्तिम समयमा गिब्राल्टारको बारेमा आफ्न...
युरोपियन युनियनद्वारा ब्रेक्सिट सम्झौता पारित

नेपाल दक्षिण एसियामै साइबर आक्रमणको उच्च जोखिममा

काठमाडौं, ९ मंसिर – वर्ल्ड इकानोमिक फोरमले हालै प्रकाशित गरेको एक रिपोर्टका अनुसार नेपाल दक्षिण एसियाली क्षेत्रमा व्यापार गर्दा साइबर आक्रमणको सबैभन्दा उच्च जोखिममा रहेको देखाएको छ । रिपोर्टका अनुसार सबैभन्दा बढी जोखिममा नेपालसहित बंगलादेश र पाकिस्तान पनि छन्।  यी तीन देशहरुमा मालवेयरय...
नेपाल दक्षिण एसियामै साइबर आक्रमणको उच्च जोखिममा

कांग्रेस कार्यालयमा नेविसघंको धर्ना

काठमाडौं, ९ मंसिर – नेपाल विद्यार्थी संघले १२औं महाधिवेशनको वातावरण निर्माण गर्न माग गरेको छ। नेविसंघले ११औं महाधिवेशन सम्पन्न भएको दुई वर्ष भन्दा बढी पुग्दासमेत अर्को महाधिवेशनको वातावरण नबनेको भन्दै आज नेपाली कांग्रेस पार्टी कार्यालयमा नेतृत्वलाई दवाव दिएको हो।  पार्टीले नेविसंघसँग छ...
कांग्रेस कार्यालयमा नेविसघंको धर्ना

निर्मलाका बुवाको मानसिक स्थिति खस्किदै, बेहोस बनाएर काठमाडौं ल्याइदैँ

धनगढी, ९ मंसिर – छोरीको लागि न्यायको लडाइ लडिरहेका कञ्चनपुरकी निर्मला पन्तका बुवा यज्ञराज पन्तको दिनप्रति दिन मानसिक सन्तुलन बिग्रिदै गएको छ। शनिबार विमानमार्फत उपचारका लागि काठमाडाैं ल्याउन खोजेपनि असफल भएको हो।  पन्तले असामान्य व्यवहार देखाएको र मानसिक स्थिति खस्किएको अाशंकामा उनलार्...
निर्मलाका बुवाको मानसिक स्थिति खस्किदै, बेहोस बनाएर काठमाडौं ल्याइदैँ

राष्ट्रिय परिचयपत्र वितरण सोमबारदेखि

फिदिम, २ मंसिर – पाँचथर, फिदिमकी १०१ वर्षीया ज्येष्ठ नागरिकबाट राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ सोमबारदेखि हुने भएको छ। नेपालमै पहिलो पटक सोमबार पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण कार्यको थालनी हुँदैछ। पाँचथरको फिदिम नगरपालिका–४ शान्तिपुरकी भगवतीदेवी भण्डारीलाई राष्ट्रिय परिचयपत्...
राष्ट्रिय परिचयपत्र वितरण सोमबारदेखि

वीर अस्पतालको छुट्टै अत्याधुनिक शल्यक्रिया भवन बन्दै

काठमाडौं, २ मंसिर – नेपालको सबैभन्दा पुरानो वीर अस्पतालको छुट्टै अत्याधुनिक शल्यक्रिया भवन अगामी दुईवर्षभित्र तयार हुने भएको छ। ९ तलाको अत्याधुनिक भवनभित्र पछिल्लो समय विकसित भएका अत्याधुनिक उपकरण जडान गरी १५ वटा चिकित्सा विज्ञानका शल्यक्रिया कक्ष अपरेश थिएटर रहने छन्।  चिकित्सा विज्ञा...
वीर अस्पतालको छुट्टै अत्याधुनिक शल्यक्रिया भवन बन्दै

लुक्ला जत्तिकै जोखिममा भरतपुर विमानस्थल

चितवन, १ मंसिर – भरतपुर विमानस्थलको अवतरण र उडान क्षेत्रमा भौतिक संरचना निर्माणका कारण उच्च जोखिममा रहेको छ। यो विमानस्थलमा जहाज उडाउनका लागि निकै अनुभवी पाइलटले मात्रै सक्ने गर्दछन्। नेपाल नागरिक उड्डयन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमले भरतपुरलाई तराईको मिनी लुक्ला भनेर पाइलटहरुले...
लुक्ला जत्तिकै जोखिममा भरतपुर विमानस्थल

Published Events By Suvadin Correspondent

Published Infos By Suvadin Correspondent

Published Polls By Suvadin Correspondent