Suvadin, Home

Suvadin Correspondent

 

First Name : Suvadin Correspondent

Address : Anamnagar, Kathmandu (Nepal) Nepal

Occupation :

Phone : 01-5705910

Published Post By Suvadin Correspondent

पूर्वसांसद गणेश पण्डितको अन्त्येष्टि गरियो

काठमाडौं, २३ फागुन – वामपन्थी नेता तथा पूर्वसांसद गणेश पण्डितको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।  उनको पार्थिव शरीरमा उहाँका छोरा राजकुमार, किशोर र दिनेश पण्डितले दागबत्ती दिएको प्रदेशसभा सदस्य केशव पाण्डेले जानकारी दिए। गत मङ्गलबार हृदयाघातका कारण उहाँको निधन भएको थियो। ...
पूर्वसांसद गणेश पण्डितको अन्त्येष्टि गरियो

सातै प्रदेशलाई रेखाङ्कन गरिएको नक्सा सार्वजनिक

काठमाडौं, २३ फागुन – मुलुकको परिवर्तित संरचनाअनुसार सातै प्रदेशलाई रेखाङ्कन गरिएको नेपालको प्रशासनिक नक्सा आजदेखि प्रचलनमा ल्याइएको छ।  सङ्घीयता कायम हुन अगाडि तयार गरिएका नक्सामा व्यवस्था गरिएका अञ्चल र पाँच विकास क्षेत्रको रेखाङ्कन हटाइएको छ। नापी विभागले तयार गरेको नक्सामा लिपुलेक,...
सातै प्रदेशलाई रेखाङ्कन गरिएको नक्सा सार्वजनिक

सिके राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं, २३ फागुन - स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।  प्रधानन्याधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश पुरुषोतम भण्डारीको संयुक्त इजलासले छोड्ने आदेश दिएको हो। राउतलाई जिल्ला अदालत रौतहटले पूर्पक्षका लागि थुनामा पठाएको थियो।
सिके राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

विप्लव नेताहरुको घरमा प्रहरी छापा

कपिलवस्तु, २३ फागुन – कपिलवस्तुमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताको घरमा प्रहरीले छापा मारेको छ।  शिवराज नगरपालिका–९ शिवगढीस्थित विप्लवका भतिज यादव चन्दको घरमा बिहीवार बिहानै प्रहरी टोली पुगेको थियो। चन्दको घरमा प्रहरीले खानतलासी गर्दा स्थानीयबासी प्रतिकारमा...
विप्लव नेताहरुको घरमा प्रहरी छापा

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक चैत ४ गते

काठमाडौं, २३ फागुन – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी चैत ४ गते बस्ने भएको छ। बैठकमा पार्टीको विधानानुसार नियमावली निर्माण, पार्टीको निर्वाचन समिति गठनलगायत समसामयिक विषयमा छलफल तथा निर्णय हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।  बैठक बिहान ११ बजे पार्...
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक चैत ४ गते

वसन्तपुरस्थित ग्यास स्टोरमा आगलागी, तीन घर जले

काठमाडौं, २३ फागुन – काठमाडौंको वसन्तपुरस्थित ग्यास स्टोरमा आगलागी भएको छ। ग्यास स्टोरमा आगो लागेकोले ९ वटा ग्यास सिलिन्डर पड्किसकेका छन्। ग्यास पड्केर एक जना घाइते भएका छन्। बिहीबार दिउँसो भएको आगलागीबाट तीन घर जलेका छन्। आगलागी नियन्त्रणको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली...
वसन्तपुरस्थित ग्यास स्टोरमा आगलागी, तीन घर जले

विद्युत् चोरीको आरोपमा ७ पक्राउ

राजविराज, २३ फागुन – हुकिङ गरी विद्युत् चोरी गरिरहेको अवस्थामा आज सात जनालाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजको संयुक्त अनुगमन टोलीले जिल्लाका विभिन्न स्थानबाट विद्युत् चोरी गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो।  प...
विद्युत् चोरीको आरोपमा ७ पक्राउ

अब ‘वाटर एटीएम’बाट पिउने पानी

काठमाडौं, २१ फागुन – बैंकको ‘एटिएम’बाट आवश्यकताअनुसार पैसा झिकेजस्तै अब मानिसको प्यास मेटाउनका लागि पनि बैंकजस्तै ‘वाटर एटिएम’बाट पानी पिउन पाइने भएको छ।  नेपालमै पहिलो पटक ललितपुर उपमहानगरपालिकाको प्राङ्गणमा पहिलो पटक वाटर एटीएम मेसिन जडान गरिएको हो। काठमाडौँ उ...
अब ‘वाटर एटीएम’बाट पिउने पानी

पूर्वसांसद पण्डितको निधन

काठमाडौं, २१ फागुन – पूर्वसांसद गणेश पण्डितको निधन भएको छ। आज हृदयाघात भएपछि उपचारका क्रममा ७० वर्षीय पण्डितको शिक्षण अस्पताल महाराजगञ्जमा दिउँसो २ बजे निधन भएको प्रदेश सांसद केशव पाण्डेले जानकारी दिए।  विसं २०४८ को निर्वाचनमा उनी नुवाकोट–२ बाट तत्कालीन नेकपा (एमाले)बाट निर्वाचित...
पूर्वसांसद पण्डितको निधन

सन्दिप र सीता बर्षको उत्कृष्ट क्रिकेट खेलाडी

काठमाडौं, २१ फागुन – नेपाल क्रिकेट खेलाडी संघ र एनसीसीएसले प्रदान गरेको क्रिकेट अवार्डमा बर्षको उत्कृष्ट पुरुष खेलाडी सन्दिप लामिछाने बने भने महिला तर्फ सीता रानामगर बनेकी छिन्। अवार्ड अन्तर्गत वर्ष क्रिकेटरको अवार्डमा सन्दीप र सीता उत्कृष्ट बनेका हुन् । अवार्डसँगै सन्दीपले १ लाख ३२ हजार रु...
सन्दिप र सीता बर्षको उत्कृष्ट क्रिकेट खेलाडी

समिम अन्सारीले भने, 'कुनै हालतमा ब्याक हुन्न'

काठमाडौं, २१ फागुन – मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम अन्सारीले बैठकमा जवाफ दिँदै स्वेच्छिक रुपमा पछि नहट्ने बताएका छन्। संसदीय सुनुवाई विशेष समितिमा सत्तारुढ नेकपाका सांसदहरु योगेश भट्टराई र सुरेन्द्र पाण्डेले भोलि कानुनी समस्या आउने भन्दै स्वेच्छिक रुपमा पछि हट्न सुझाएका थिए।  ...
समिम अन्सारीले भने, 'कुनै हालतमा ब्याक हुन्न'

जीप दुर्घटनाः २ को मृत्यु, ११ घाइते

दमौली, २१ फागुन – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी ११ जना घाइते भएका छन्।  मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–३ का ७५ वर्षीय बुद्धिबहादुर थापा र जीप चालक व्यास नगरपालिका–१४ का नर...
जीप दुर्घटनाः २ को मृत्यु, ११ घाइते

Published Events By Suvadin Correspondent

Published Infos By Suvadin Correspondent

Published Polls By Suvadin Correspondent